default_image

lokpriya

December 27, 2019

फिर्मिनोको दुई गोलमा लेस्टर निरिह

एजेन्सी – ब्राजिलियन फरवार्ड रोवर्टाे फिर्मिनोको दुई गोल मद्दतमा मर्सिसाइड क्लब लिभरपुललले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीमाथि सानदार जित निकालेको छ । लिभरपुलले यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टर सिटीलाई उसकै मैदानमा ४–० को नमिठो हार चखाएको हो । किङ पावर स्टेडियममा लिभरपुलको सानदार जितमा फिर्मिनोको दुई गोलसँगै जेम्स मिल्नर एलेक्सजेन्डर अर्नाेल्डले गोल गरे […]

December 26, 2019

केन र अलीको गोलमा टोटेनहम विजयी

एजेन्सी – कप्तान ह्यारी केन र डेल अलीले गोल गरेपछि टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटकलमा जित हात पारेको छ । घरेलु मैदानमा टोटेनहमले ब्राइटनमाथि २–१ को पूनरागमन जित निकालेको हो । टोटेनहम हस्टपर स्टेडियममा भएको खेलमा घरेलु टोली टोटेनहम खेलको ३७औं मिनेटमा पछि परेको थियो । ब्राइटनका एडम वेब्सटेरले गोल गरेका थिए । त्यसअघि […]

December 26, 2019

शिवरामलाई सुर्य नेपाल सेन्ट्रल गल्फ उपाधि

काठमाडौं(हाम्रो खेलकुद)– पुर्व नेपाल नम्वर वान शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहिबार शुक्र बहादुर राईलाई पछि पार्दै शिवरामले उपाधि जितेका हुन् । शिवरामले ७२ होलमा कुल १४ अण्डर २ सय ७४ स्कोर बनाए । उनले हालै मात्र प्रो बनेका शुक्रमाथि १५ […]

December 26, 2019

खप्तड गोल्डकपमा १९ लाख बढी घाटा !

धनगढी (हाम्रो खेलकुद)– घरेलु फुटबलको सर्वाधिक पुरस्कार राशीको नकआउट प्रतियोगिता खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा १९ लाख रुपैयाँ भन्दा बढी घाटा परेको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लबले जनाएको छ । खप्तड गोल्डकपको चौथो संस्करणको आय व्यय विवरण सार्वजनिक गर्दै १९ लाख ३१ हजार रुपैयाँ घाटा भएको क्लबका महासचिव प्रकाश शाहीले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख […]

December 26, 2019

‘च्याम्पियन जस्तै खेलेका छौं’ – कप्तान प्रदीप

पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्सका कप्तान प्रदीप ऐरीले आफुहरु च्याम्पियन जस्तै खेलेको बताएका छन् । विहीबार बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएपछि कप्तान प्रदीपले पत्रकारसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हामीहरुले खेल राम्रो खेल्यौं । पछिल्ला दुई खेलमा हामीले च्याम्पियन जस्तै खेलेका छौं । फाइनलमा यहि लयलाई निरन्तरता दिन चाहान्छौं,’ उनले […]

December 26, 2019

जावलाखेल र संकटाले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद)– संकटा क्लब र प्रभु बैंक जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार १–१ को बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलको ७२ औं मिनेटमा ड्याडी जुनियर बाम्बाले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । फ्रिकिकमा आएको बललाई जुनियरले हेडमार्फत पोष्टको दिशा लिएका थिए । संकटाले पहिलो हाफमा […]

December 26, 2019

बुटवललाई हराउँदै विराटनगर फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनलमा पुगेको हो । पोखरा रंगशालामा जितका लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४४ रन बनायो । ओपनर अफ्ताबुद्दीन अहमदले आक्रामक ब्याटिङ […]

December 26, 2019

सागकी स्वर्ण विजेता संगिता सुदूरपश्चिम स्पोर्टस अवार्डको मनोनयनमा

धनगढी (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने प्रथम कैलाली हस्पिटक सुदूरपश्चिम स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले बिहीबार पत्रकार सम्मेलन गर्दै पुस १५ गते आयोजना हुने अवार्डमा राखिएका ६ मध्ये लाइभ टाइम एचिभमेन्ट अवार्ड र स्पेशल अवार्डबाहेकको ४ विधाको मनोनाय सार्वजनिक गरेको हो । ४ […]

December 26, 2019

जावलाखेलविरुद्ध संकटाको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– संकटा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार प्रभु जावलाखेल युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पहिलो हाफको अन्त्यतिर संकटाले अग्रता लिएको थियो । दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा कप्तान लक्ष्मण रुचालको गोलबाट संकटाले अग्रता लिएको थियो । फोडे फोफानेले आफैलाई लडाएपछि प्राप्त फ्रिकिकमा लक्ष्मणले झन्डै […]

December 26, 2019

फाइनल पुग्न बुटवललाई बलियो लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – ओपनर सुनिल धमलाको अर्ध शतक र कप्तान प्रदीप ऐरीको आक्रामक ब्याटिङमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्वालिफायरमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ६६ रनको बलियो लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । कप्तान प्रदीप […]

Success

Thank you for your time.