May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ हन्ड्रेड प्लसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । किरण र हन्ड्रेड प्लस आईसोटोनिक स्पोर्ट्स ड्रिंक को बिक्रेता आधिकारिक सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । किरण २ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएपनि रकम उल्लेख गरिएको छैन । कार्यक्रममा किरण, प्रबन्ध […]
May 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विन्ध्यवासिनी फुटबल क्लब मोरङ धनकुटामा सुरु भएको १४ औं सहिद भिमनारायण गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । भारत सिलीगुढीको रोयल क्लबलाई शनिबार सडन डेथमा हराउँदै विन्ध्यवासिनी अघिल्लो चरणमा पुगेको हो । पेनाल्टीमा विन्ध्यवासिनीका लागि डाडी, सुशील राई, विनोद केसी, तीर्थ बस्नेत, एलेक्स र अशोक खवासले गोल गरे । रोयलका लािग […]
May 11, 2019
एजेन्सी – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबारको खेलका नतिजासँगै उपाधि होडमा थप रोमान्च थपिएको छ । लिगको शीर्षस्थानमा रहेको साविक विजेता बायर्न म्युनिख गोलरहित बराबरीमा रोकिनु र डर्टमुन्डको जितले लिग उपाधि छिनोफानो अन्तिम दिनसम्म लम्बिएको हो । तेस्रो स्थानको आरबी लाइपजिगले घरेलु मैदानमा बायर्न म्युनिखलाई गोलरहित बराबरीमा रोकेपछी बायर्नले उपाधि पक्का गर्न सकेन । यस खेल जितेको […]
May 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बाबु शेर्पाले टर्किस एअरलाइन्स गल्फ विश्वकपको काठमाडौं छनोटको उपाधि जितेका छन् । शनिबार गोकर्ण गल्फ रिसोर्टमा शेर्पाले काउन्ट ब्याकका आधारमा ओला तेन्जिङलाई पछाडी पार्दै विश्वकपका लागि छनोट भएका हुन् । शेर्पाले नोभेम्बरमा टर्कीमा हुने टर्किस एअरलाइन्स विश्वकप गल्फमा नेपालको प्रतिनिधित्व गर्नेछन् । शेर्पा र तेन्जिङ दुवैले ४२ अंक जोडेका थिए । […]
May 11, 2019
लामोसाँघु (हाम्रा खेलकुद)- ए डिभिजन टोली जावलाखेल युथ क्लबले सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिन्धुपाल्चोक लामोसाँघुस्थित बसन्तपुर मैदानमा शनिबार गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेल च्याम्पियन बनेको हो । जावालखेलले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । जावलाखेललाई जितमा दुवै गोल विदेशी खेलाडी बोरिसले गरे । १८ […]
May 11, 2019
भुपेन्द्र जिसी, काठमाडौं झट्ट हेर्दा अर्जुन कुमालको शारीरिक बनावटले उनी खेलाडी हुन् भनेर कमैले आँकलन गर्छन् । १३ वर्षीय अर्जुन नेपाली क्रिकेटमा देखिएका केहि सातामात्र भयो । राजधानीमा गत महिना सम्पन्न यू-१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा आएका अर्जुनले आफ्नो प्रभाव छाड्न कुनै समय लगाएनन् । छनोट खेल्न भनेर नै […]
May 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चावहिल स्पोर्टस क्लब काभ्रे बनेपामा जारी नेपाल आइस बीबीसी कपको सेमिफाइनलमा पुगेको छ । तिमालको एक्टिभ स्पोर्टस काउन्सिललाई शनिबार ५–२ ले हराउँदै चावहिलले अन्तिम ४ को यात्रा तय गरेको हो । चावहिलका लागि सोम थापाले ह्याट्रिक गरेका थिए भने, अमिर केसी र रमेश घिसिङले समान १ गोल गरे । एक्टिभका लागि दुवै […]
May 11, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईतबार इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल फर्किदै छन् । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स शुक्रबार चेन्नई सुपर किंग्ससँग दोस्रो क्वालिफायरमा पराजित भएपछि उनी आईतबारनै स्वदेश फर्किन लागेका हुन् । सन्दीपले यस सिजनको आईपीएलमा ६ खेलमा २३ ओभर बलिङ गर्दै २ सय १० रन खर्चिदा ८ विकेट लिए । […]
May 11, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर आईतबार नेपाल फर्किने भएका छन् । शुक्रबार सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स दोस्रो क्वालिफयारमा चेन्नई सुपर किंग्ससग पराजित भएपछि सन्दीपको यात्रा पनि यस सिजनको आईपीएलमा यात्रा सकिएको हो । नेपाली टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रनम शिवाकोटीले सन्दीप […]
May 11, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोका कारण आधुनिक फुटबलमा अन्य खेलाडीको स्तरमाथि नै प्रश्न उठेको अभिव्यक्ति दिएका छन् । पोग्बाले आफ्नो यस सिजनको प्रदर्शन राम्रो भएपनि विश्व फुटबलमा मेसी र रोनाल्डोले गरेको प्रदर्शनका कारण अन्य खेलाडीको प्रदर्शन छायाँमा परेको बताएका हुन् । यी दुई खेलाडीले विगत एक दशकमा लगातार […]