May 10, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई चेन्नई सुपर किंग्सँगको खेलमा पनि बेन्चमा राखेको छ । विशाखापट्नममा भएको टसमा दिल्लीले हारेर पहिला ब्याटिङ निम्तो पाएको छ । चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो । दिल्लीले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन […]
May 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आइस बीबीसी कप फुटबलमा शुक्रबार चावहिल स्पोर्टस क्लब, पद्मज्योति काभ्रे बोर्डर साँगा, नवदुर्गा युथ क्लब खोपासी विजयी भएका छन् । नेपाल बनेपा पोलिटेक्निक इन्स्टच्युटको मैदानमा चावहिलले काठमाडौंको स्वयम्भू क्बबलाई ४–१ ले हराएको छ । चावहिलका लागि अमिर केसी, सुसुन लामा, विशेष राई र सोम थापाले गोल गरे । स्वयम्भुका लागि राज […]
May 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी लिगमा १ सय ७ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने डब्लुसिएल असोज ३ गतेदेखि ११ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुदैंछ । बैशाख १९ देखी २५ गते सम्म आयोजकले खेलाडीलाई दर्ताका लागि आवदेन खुल्ला गरेको थियो । […]
May 10, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायर खेलमा आज साँझ दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेपछि विशाखापट्नममा सुरु हुने छ । विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । पहिलो क्वालिफायरमा चेन्नईलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगि सकेको छ । फाइनल आईतबार हैदरावादको राजिव गान्धी […]
May 10, 2019
काठमाडौं(हाम्रो खेलकुद)- एसडीसी इन्टर कलेज टियु बीबीए तथा बीआईएम क्रिकेट प्रतियोगिता बैशाख अन्तिममा हुने भएको छ । अघिल्लो वर्ष युर्निभर्सल कलेजद्धारा बीबीए कप क्रिकेट र थेम्स ईन्टरनेशनल कलेजद्धारा बीआईएम कप क्रिकेट प्रतियोगिता भएको थियो । दुबैको प्रतियोगिताको उपाधि शंकरदेव क्याम्पसले जितेको थियो । साविक विजेताले आयोजना गर्ने प्रचलन अनुसार यस पटक शंकर देव क्याम्पसले दुबै […]
May 10, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायर खेलमा आज साँझ दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समय अनुसार साँझ ७ः४५ बजे हैदरावादको वैकल्पिक घरेलु मैदान विशाखापट्नममा सुरु हुने खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । पहिलो क्वालिफायरमा चेन्नईलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगि सकेको छ । फाइनल आईतबार […]
May 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय टोलीका सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । सेथुले शुक्रबार स्पोर्टस् एकडेमी अफ इन्डिया (एसएआई) लाई ९–० ले हराउँदा सावित्राले १ गोल गरेकी थिइन् । यद्दपी उनी शुक्रबारको खेलमा भने पहिलो रोजाइमा थिइनन् । अनिताले भने आजको […]
May 10, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगमा डच टोली आयाक्सलाई सेमिफाइनलसम्म पुर्याएका युवा कप्तान माथिस डे लिग्ट क्याटलान क्लब बार्सिलोना जाने भएका छन् । डे लिग्टको ट्रान्सफरलाई लिएर दुई क्लबबीच अनुबन्धन रकमबारे सम्झौता भइसकेको छ । नेदरल्यान्डका युवा डिफेन्डरलाई क्लबमा भित्र्याउन बार्सिलोनाले ७० मिलियन युरो खर्चने भएको छ । च्याम्पियन्स लिग सेमिफाइनलमा टोटेनहमसँग पराजित भएपछि आयाक्सका कार्यकारी […]
May 10, 2019
मिलान (एजेन्सी)– बार्सिलोना र युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएपनि इटालियन फरवार्ड मारियो बालोटेलीले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोप्रति आफ्नो समर्थनलाई यथावत राखेका छन् । यसपटकको च्याम्पियन्स लिगमा मेसी सम्मिलित बासिलोना सेमिफाइनल र रोनाल्डो सम्मिलित युभेन्ट्स क्वार्टरफाइनलमा पराजित भएको थियो । पहिलो लेग ३–० ले जितेको बार्सिलोनाले लिभरपुलसँगको दोस्रो लेग ४–० ले गुमाएपछि टोलीको यात्रा अन्तिम चारमै […]
May 10, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको फाइनल फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियामाथि ४–२ को सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो । आर्सनल समग्रमा ७-३ ले अघि बढेको हो । पहिलो लेगमा आर्सनल ३–१ ले विजयी भएको थियो । स्पेनमा भएको खेलमा आसर्नललाई सहज जित […]