default_image

अन्य

June 3, 2025

चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारमा बुधवार सुरु हुँदैछ । हिमालयन चेस एकेडेमी (एचसिए) ले व्यवस्थापन गर्ने च्याम्पियनसिसपमा दर्जन बढी विद्यालयका २ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । चेस (बुद्धिचाल) खेलको माध्यमबाट स्थानीय विद्यार्थीको क्षमता अभिबृद्धि, प्रतिभा पहिचानसँगै अवसर सिर्जना गर्नका लागि काठमाडौं […]

June 3, 2025

नेपालका सदभावको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११ औं संस्करणको पहिलो दिन मंगलवार नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। गोकर्ण गल्फ क्लबमा ६-अन्डर ६६ को उत्कृष्ट स्कोरमा सदभावले नेपलका वाङ्गचेन ढोन्डुपलाई २ स्ट्रोकले पछि पारेका हुन्। सदभावले बोगी रहित फ्रन्ट नाइन खेले। पहिलो, सातौं र आठौं […]

June 2, 2025

दिया र हिमाललाई मेयर‌ कप टेबल टेनिस उपाधि

बनेपा (हाम्रो खेलकुद)- भक्तपुर नगरपालिकाकी दिया देउला र होप टेबल टेनिस एकेडेमीका हिमाल विष्टले प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। खुला महिलाको फाइनलमा दियाले एभिएमकीइभाना थापालाई हराइन् । दिया र इभानाले यु १८ को पनि फाइनल खेलेका थिए। स्ट्याग टेबल टेनिस एकेडेमीकी सुस्मिता खड्का र एभिएमकी वियन्का राई तेस्रो भए […]

June 1, 2025

मोना अस्ट्रेलिया कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा नवौं मोना अस्ट्रेलिया कप भलिबल तथा बास्केटबल प्रतियोगिता अर्काे साता हुने भएको छ । दुई दिने प्रतियोगिता लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा जुन ७ र ८ तारिख ( जेठ २४ र २५ गते ) मा हुनेछ । प्रतियोगितामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, ३५ […]

May 31, 2025

रिशोनलाई अन्तर्राष्ट्रिय बुद्धिचाल उपाधि 

काठमाडौं (हाम्रो खेलकुद)- रिशोन थापाले काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोश्रो फिडे र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। काठमाडौं महानगरपालिका वडा नं. २४ ले दुई दिन सञ्चालन गरेको १९ सय रेटिङ्ग मुनि बुद्धिचाल स्पर्धामा नेपालका रिशोनले फिलिपिन्स, भारत, अमेरिका र इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् ।  १६ […]

May 31, 2025

कान्तिपुर हाफ म्याराथन – सन्तोषी र खडक च्याम्पियन

काठमाडौंं (हाम्रो खेलकुद)- ओलम्पियन धाविका सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका धावक खडकबहादुर खड्काले १३ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन्। दुवै पहिलो पटक च्याम्पियन भएका हुन् । राजधानीमा शनिवार खडकले १ घन्टा ६ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरेका थिए । धादिङकी सन्तोषीले १ घन्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेकी हुन् । […]

May 31, 2025

नेपाल एमेच्योर ओपन गल्फ अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा मंगलवार सुरु हुने भएको छ। पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई-दुई खेलाडी चयन गर्नेछन् ।‌ ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने एनजिएले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। आयोजक […]

May 30, 2025

४ खेलाडी शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौ महानगरपलिका वडा नं २४ को आयोजनामा नविन्द्रराज जोशीको स्मृतिमा दुई दिने र्यापिड  बुद्धिचाल प्रतियोगिता काठमाडौको इतुम बहालमा आज सुरु भयो । पाँचौ चरणको खेल सकिँदा झापाका रिशोन थापा , काठमाडौका प्रेमकृष्ण महर्जन , जनार्दन श्रेष्ठ र फिलिपिन्सका जोन पौल लरेन  ५ अंक सहित संयुक्तरुपमा अग्रस्थानमा छन्। पाँचौ चरणमा रिशोनले सिएम भगवती प्रसाद […]

May 29, 2025

चैतन्य सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो सुरु

धनगढी (हाम्रो खेलकुद)- चैतन्य पाठशाला चैतन्य तेक्वान्दो डोजाङको आयोजना ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ धनगढी बिहीवार सुरु भएको छ । आयोजक चैतन्य पाठशालाको फुटसल मैदान शिवनगरमा ३ दिन सम्म चल्ने प्रतियोगिताको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको प्रमुख आतिथ्यतामा भयो । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका करिब २ सय भन्दा बढी खेलाडीको सहभागिता छ। चैतन्य […]

May 29, 2025

युवा तथा खेलकुदमा कीर्तिमानी बजेट

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सरकारले युवा तथा खेलकुदमा अहिलेसम्मकै उच्च बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले संसदमा आज बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ अर्ब ५८ करोडले बढी हो। […]

Success

Thank you for your time.