default_image

भिडियो

July 11, 2017

नेपालको जितमा कप्तान विमलको गोल [भिडियोसहित]

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय टोली र बंगलादेश यू२३ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले १-०को जित दर्ता गरेको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि खेलिएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।  खेलको २०औं मिनेटमा कप्तान विमल घर्ती मगरले अन्जन विष्टको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले अन्जनको […]

July 11, 2017

अष्ट्रेलियन नयाँ क्लबमा जगजितको पहिलो गोल – भिडियो

काठमाडौँ  (हाम्रो खेलकुद ) – नुनावडिङले एनपिएलमा आइतबार बालाराट सिटी एफसीलाई ३–१ ले हराउँदा नेपाल यू २३ टोलीका पूर्व-कप्तान जगजित श्रेष्ठले नयाँ क्लबका लागि पहिलो पटक गोल गरेका थिए  ।  नुनावडिङको ३-१ को जितमा जगजितले तेस्रो गोल गरेका थिए  ।  बालाराट सिटीका गोलकिपर पोसिजनमा नहुँदा जगजितले खाली पोस्टमा गोल गरेका थिए । मिडफिल्डबाट नुनावडिङका खेलाडीले मिलाएको पासमा जगजितले गोल गरेका थिए। […]

bavo ronaldo

June 29, 2017

ब्राभोको बहादुरीसँगै रोनाल्डोको बिदाई

एजेन्सी – पेनाल्टी सुटआउटमा ३-०को जित हात पार्नु कुनैपनि स्तरको खेलमा निकै कठिन हुने गर्दछ। तर, फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेलमा चिलीले पोर्चुगलविरुद्ध पहिलो तीन पेनाल्टीमै खेलको नतिजा निकाल्न सफल भयो। पेनाल्टी सुटआउटमा चिलीका लागि कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभो नायक सावित भए। उनले सुरुवाती ३ पेनाल्टी रोक्दै टोलीको जित पक्का गरेका […]

June 24, 2017

आयोजक रसिया बाहिरियो: मेक्सिको सेमिफाइनलमा

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा आयोजक राष्ट्र रसियालाई २-१ले पराजित गर्दै मेक्सिकोले सेमिफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘ए’को अंक तालिकामा २ जित र १ बराबरीसँगै ७ अंक जोड्दै मेक्सिको समूह विजेताको रुपमा अर्को चरणमा पुगेको हो। तालिकामा ३ अंक जोडेको रसिया भने समूह चरणबाटै बाहिरिएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा रसियाले […]

June 24, 2017

किरणको टोली पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको क्लब ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिग अन्तर्गत शुक्रबार रातीको खेलमा न्यु रेडीयन्टसँग ४-३को हार व्येहोरेको छ। आलु फसिरले २०औं मिनेटमा गोल गर्दै रेडीयन्टलाई अग्रता दिलाएका थिए भने हमजा मोहमदले ३४औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। तर नाइज हुसेनले गोल गर्दै खेलमा […]

Denis

June 24, 2017

बार्सिलोनाका डेनिस स्वारेजको गोलमा स्पेन यू-२१ विजयी

पोल्याण्ड (एजेन्सी) – पोल्याण्डमा जारी युरोपेली यू २१ च्याम्पियनसिप अन्तर्गतको समुह चरणको खेलमा स्पेनले सर्बियालाई १-०ले पराजित गरेको छ। लगातार तेस्रो जीत सँगै स्पेन समुह बिजेता हुदै सेमिफाइनल प्रवेश गरेको छ । स्पेनको जीतमा बार्सिलोनाका मिडफिल्डर डेनिस स्वारेजले खेलको निर्णायक गोल गरेका थिए । एक खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेको स्पेनले सुरुवात देखि […]

Oscar

June 21, 2017

[भिडियो हेर्नुहोस] – चीनमा ब्राजिलियन ओस्कारका कारण खेलमा झडप

चीन (एजेन्सी)– चेल्सीका पूर्व मिडफिल्डर ओस्कारले खेलका दौरान विपक्षी खेलाडीलाई बलले हानेपछि खेलका दौरान झडप भएको छ । चाइनिज सुपर लिग फुटबलमा सोमबार भएको संघाई एसआइपिजी र गोन्जाओ बीचको खेलमा ओस्कार झगडाको जड बनेका थिए । १–१ को बराबरीमा टुंगिएको उक्त खेल दौरान ओस्कारले दुई विपक्षी खेलाडीलाई नजिकबाट बलले प्रहार गरेपछि गोन्जाओका खेलाडीले ओस्कारलाई धकेलेर […]

June 12, 2017

स्पेनको अपराजित यात्रा कायमै

एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘जी’मा रहेको स्पेनले झिनो अन्तरले जित हासिल गरेको छ। म्यासेडोनियाको घरेलु मैदानमा स्पेनले विजय हासिल गर्दै आफ्नो अपराजित यात्रा जारि राख्यो। म्यासेडोनियाको घरेलु मैदानमा भएको खेलमा स्पेनले २-१को कठिन जित दर्ता गर्यो। डेविड सिल्भाले इनीएस्टाको पास सदुपयोग गर्दै १५औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका […]

Rohit Chand

June 2, 2017

पर्सिजाको जितमा रोहितको सानदार गोल

जकार्ता (एजेन्सी)– रोहित चन्दले सानदार गोल गरेपछि पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिगा १ मा शुक्रबार एरिमा फुटबल क्लबलाई २–० ले पराजित गरेको छ । लिगमा संघर्ष गरिरहेको पर्सिजाको यो सिजनको आठौं खेलमा तेस्रो जित मात्र हो । २ जित, ३ बराबरी र ३ हारपछि जाकार्ताको ९ अंकसहित १५ औं स्थानमा रहेको छ । घरेलु मैदानमा २३ औ […]

Barcelona

May 28, 2017

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनालाई कोपा डेल रे उपाधी

म्याड्रिड (एजेन्सी) – लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले अलाभेसलाई ३-१ ले हराउदै लगातार तेस्रो पटक कोपा डेल रे को उपाधी आफ्नो नाम गरेको छ । बार्सिलोनाको जितमा मेस्सीले १ गोल गर्दै १ असिस्ट दिए भने नेइमार र फ्रान्सिस्को अल्कासरले पनि गोल गरे । खेलमा सुरुवातदेखि हावी हुँदै बलमा आफ्नो पकड रहेपनि अलाभेसको मिडफिल्डमा राम्रो तालमेलको कारण […]

Success

Thank you for your time.