default_image

June 10, 2025

आरिफको अर्धशतकमा नेदरल्याण्ड्सलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आरिफ शेखको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा नेदरल्याण्ड्सलाई २ सय ३७ रनको मध्यम लक्ष्य दिएको छ । स्कटल्याण्डको डण्डीमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । नेपालका आरिफले अर्धशतकीय इनिङ खेले। ८५ […]

June 10, 2025

आरिफको अर्धशतक

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजको खेलमा नेदरल्याण्ड्सविरुद्ध आरिफ शेखले अर्धशतक पूरा गरेका छन् । आरिफले ६६ बलमा ४ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । ओडिआई करियरमा आरिफको यो नवौं अर्धशतक हो । अहिले नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको छ । क्रिजमा […]

June 10, 2025

नेपालको मध्यम सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले मध्यम ब्याटिङ सुरुवात गरेको छ । नेपालले पहिलो पावर प्ले (१० ओभर) को खेल सकिँदा ३७ रन बनाउदा २ विकेट गुमाएको छ । नेपालका दुवै ओपनर आउट भएका छन् । पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई १८ रनमा गुमाएको थियो । कुशलले १९ बलमा २ चौका […]

June 10, 2025

मधेशसँग लुम्बिनी पराजित

काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेशले टिबी साह मेमोरियल राष्ट्रिय यु-१६ प्रतियोगितामा लुम्बिनीलाई हराएको छ । सुर्खेतमा मंगलवार मधेशले लुम्बिनी प्रदेशलाई २ विकेटले हरायो । १ सय २७ रनको लक्ष्य मधेशले २५.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । मधेशका सन्तु मण्डलले १७ बलमा ४ छक्काको सहयोगमा सर्वाधिक २८ रन जोडे । आयान मुखिया २३, महि […]

June 10, 2025

नेदरल्याण्ड्सले टस जित्यो, नन्दनको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालसँगको खेलमा नेदरल्याण्ड्सले टस जितेको छ । स्कटल्याण्डको डन्डीमा टस जितेर नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसले बलिङ रोजेका हुन् । नेपालले पहिले ब्याटिङको गर्ने छ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो। नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेलेको टोलीबाट ३ परिवर्तन भएको छ । […]

June 10, 2025

चोटका कारण सोमपाल र गुलशन नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा नेपाली टोलीका सोमपाल कामी र गुलशन झाले खेल्ने छैनन् । नेपाल क्रिकेट संघ(क्यान) अनुसार सोमपाल र गुलशन अभ्यासका क्रममा घाइते भएका हुन् । उनीहरुले आजको खेल तथा टि ट्वान्टी आई सिरिज समेत गुमाउने छन् । ‘आईसीसीको कार्यक्रम अनुसार हाल स्कटल्याण्डमा सञ्चालन भइरहेको आईसीसी […]

June 10, 2025

अन्जनसँग सर्वाधिक गोलकर्ता बन्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष फुटबल टोली स्टार स्ट्राइकर अन्जन विष्टलाई नेपालको लागि सर्वाधिक गोलकर्ता बन्ने अवसर रहेको छ। आज एएफसी एसियन कप छनोट अन्तर्गत आज नेपालले लाओससँग खेल्दा अन्जनसँग त्यस्तो अवसर छ । अन्जनले हरि खड्का र निराजन रायमाझीले जस्तै १३ अन्तराष्ट्रिय गोल देशको लागि गरेका छन्। २०८० को असोज महिनामा नेपालमा भएको विश्व […]

June 10, 2025

कञ्चनजंघा शारीरिक सुगठन राष्ट्रियस्तरको हुने

हिमाल खरेल,बिर्तामोड तेस्रो मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको हो । झापामा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुने प्रतियोगिता संयोजक राम दाहालले मंगलवार पत्रकार सम्मेलनमा जानकारी दिए । […]

June 10, 2025

नेपाल र लाओस भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट अन्तर्गत आज नेपालले लाओससँग खेल्दैछ। जारी छनोट तेस्रो चरणको हो। नेपाल छनोटको पहिलो खेलमा मलेसियासँग २-० ले हारेको थियो। कमब्याक जित नेपाललाई जरुरी छ। यही खेलको तयारी स्वरूप नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी हङकङ विरूद्ध अन्तराष्ट्रिय मैत्रिपूर्ण खेले खेलेको थियो। जहाँ खेल गोल रहित बराबरीमा सकिएको थियो। तयारीकै […]

June 10, 2025

अनिल र पार्वतीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन्। उनले रोहित ३ स्ट्रोकले हराए। उपाधिसँगै २१ हजार रुपैयाँ प्राप्त गरे। रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए। उनले नगद १६ हजार रुपैयाँ पाए । […]

Success

Thank you for your time.