default_image

June 11, 2025

राष्ट्रपति रनिङ सिल्ड – राष्ट्रपति पौडेलद्वारा उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभिन्न कार्यक्रमसहित एक भव्य समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।त्यसपछि ओलम्पियन देवु, भारोत्तोलनका ओलम्पियन कमलबहादुर […]

June 11, 2025

पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- टिप‌ टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा बुधवार समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै पुलिस र न्यु डायमण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । पुलिसले स्टेप रामपुरलाई ३-० को सेटमा […]

June 11, 2025

सिएम पुरुषोत्तमले जिते अन्तर्राष्ट्रिय चेसमा रजत पदक 

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली सिएम पुरुषोत्तम सिलवालले द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप मा द्रुत गतिको ब्लिट्जमा रजत पदक जितेका छन्। श्रीलंकामा सम्पन्न द्रुत गतिको ब्लिट्जमा आठौंवरियताका २१३० रेटेड पुरुषोत्तमले अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका थिए। पुरुषोत्तमले ७ मध्ये ६ खेलमा‌ जित निकाले । उनले बंगलादेशका […]

June 11, 2025

गण्डकीमाथि सुदूरपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले टिबी साह मेमोरियल यु १६ क्रिकेटमा गण्डकीमाथी जित हासिल गरेको छ । सुर्खेतमा बुधबार सम्पन्न खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशमाथि ७ विकेटको जित हासिल गर्यो । १ सय ४३ रनको लक्ष्य सुदूरपश्चिमले २१.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा ओपनर बिक्रम बोहराले ४४ बलमा ८ चौका र २ […]

June 11, 2025

संगीता र प्रवीणले बनाए जुनियर राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । प्रवीणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका हुन् । कीर्तिमान वापत दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । […]

June 11, 2025

धुलिखेलले सम्झाएको गीतहरु

सन्जोग चाम्लिङ राई आजको मितिबाट एक महिना अघि, वैशाख २६ गते धुलिखेलको रंगमञ्चमा एउटा यस्तो दृश्य थियो । जब सभा हलभित्र एन्फाको साधारण सभा चलिरहेको थियो, हलबाहिर भने पूर्व अध्यक्ष गणेश थापाको रौद्र रुप देखिएको थियो । त्यो समाचार पढे हेरे पछि पंक्तिकारको कानमा अनायासै गायक यश कुमारको एउटा गीत गुन्जिएको थियो । “वनको बाघले […]

June 11, 2025

डब्लुटिसीको फाइनलमा दक्षिण अफ्रिकाले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध टस जितेको छ । इङ्ग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले टस जितेर बलिङ रोजेका हुन् । २०२३ देखि २०२५ सम्म चलेको टेस्ट च्याम्पियनसिपको शीर्ष २ मा रहेर अस्ट्रेलिया र दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएका हुन् । अस्ट्रेलिया च्याम्पियनसिपको साविकको विजेता हो […]

June 11, 2025

ब्राजिल विश्व कपमा लागि छनोट

एजेन्सी – ब्राजिलले मंगलवार राति साओ पाउलोमा भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै २०२६ विश्वकपका लागि छनोट भएको छ। नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीको लागि यो पहिलो जित हो। उनको पहिलो खेल गत बिहीवार इक्वेडरसँग गोलरहित बराबरीमा भएको थियो। रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले खेलको पहिलो हाफको अन्त्यतिर एक मात्र गोल गर्दै टोलीलाई जित दिलाए। […]

June 11, 2025

सेनेगलसँग इंग्ल्याण्ड पराजित

एजेन्सी – सेनेगलसँग मैत्रीपूर्ण फुटबलमा इंग्ल्याण्डले ३-१ ले पराजित भएको छ। थोमस टुचेलले प्रशिक्षण सम्हालेयता इंग्ल्याण्डको यो पहिलो हार हो । सिटी मैदानमा भएको खेलमा टुचेलको टोली पूरै खेलभरि संघर्षरत देखियो । जसले सेनेगल इंग्ल्यान्डको पुरुष टोलीलाई हराउने पहिलो अफ्रिकी टोली बन्ने इतिहास रच्यो। इंग्ल्याण्डले सुरुवात राम्रो गरेपनि जोगाउन सकेन। भएको कप्तान ह्यारी केनले सातौँ […]

June 11, 2025

वेष्ट इण्डिजमाथि इंग्ल्यान्डको क्लिन स्विप

एजेन्सी – इंग्ल्यान्डले तेस्रो टि ट्वान्टी आई खेलमा वेष्ट इण्डिजमाथि ३७ रनको जित हात पार्दै सिरिजमा क्लिन स्विप गरेको छ । यसअघि सुरुवाती दुई खेल इंग्ल्यान्डले २१ रन र ४ विकेटले जितेको थियो । तेस्रो खेलमा जित्नलाई २ सय ४९ रनको विशाल लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनायो […]

Success

Thank you for your time.