June 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाली ब्याटर आरिफ शेख ‘प्लेयर अफ द म्याच’ भएका छन् । आरिफले नेदरल्याण्ड्सविरुद्ध ८५ बलमा ८४ रन बनाएका थिए । आरिफले ७ चौका र २ छक्का प्रहार गरेका थिए । आरिफले ओडिआई करियरको नवौं अर्धशतक प्रहार गर्दै नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसका […]
June 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओडिआईमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा हराएको छ । नेपालले गत साता बुधवार भएको पहिलो र आज दोस्रो भेटमा नेदरल्याण्ड्सलाई हराएको हो । आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको हो । २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २ […]
June 10, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा मंगलवार सुरु भएको प्रतियोगितामा पुलिसले एपिएफ र न्यु डायमन्डले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराए । उद्घाटन खेलमा पुलिसले एपिएफलाई २५-२२, २७-२५ र २५-१७ को […]
June 10, 2025
सुशील पन्त क्षेत्री,भरतपुर सूर्यपुर एफसी चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिताको को सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो चरणको अन्तिम खेलमा आज मकवानपुर ११ लाई २-० ले हराउँदै सूर्यपुरले सेमिफाइलमा स्थान बनाएको हो । सिद्धार्थ माविको मैदानमा भएको खेलमा सूर्यपुरलाई जिताउन पासाङ लामा र राम थापाले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा […]
June 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशले १३ औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिपको पुरुष टिम इभेन्टमा दोहोरो जित हासिल गरेको छ । सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा भएको पहिलो दिन मंगलवार बागमतीले कर्णाली प्रदेश र कोशी प्रदेशलाई सहजै हराएको हो । बागमतीका अरहन्त के सिम्ह र पासाङ ब्लोनको जोडीले सहज निकाले । नेपालका नम्बर एक स्क्वास […]
June 10, 2025
काठमाडौं ( हाम्रो खेदकुद) ( आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तरगत नेदरल्याण्ड्सविरुद्ध खेलमा पहिला ब्याटिङ गर्नेक्रममा नेपाललाई १० रन पेनाल्टी लाग्न पुग्यो । त्यसैको कारण २ सय ३७ रनको लक्ष्य पाएको नेदरल्याड्सले पहिलो बल खेल्नु अघि नै १० रनबाट सुरुवात गरेको थियो । स्कटल्याण्डको डण्डीमा टस हारेर पहिला ब्याटिङ गर्नेक्रममा नेपालका ब्याटर बसिर अहमदले […]
June 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वीर गणेशमान सिंह १० किमि दौडको पाँचौं संस्करण अर्को महिना आयोजना हुने भएको छ। आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटीले मंगलवार पत्रकार सम्मेलनमा गर्दै असार १४ गते प्रतियोगिता हुने जानकारी दिएको छ । दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुने दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल […]
June 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट प्रतियोगितामा आयोजक टोली र पाँचपोखरी हिमालयन क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा मंगलवार पाँचपोखरी क्रिकेट क्लबले द मिग्ते साँगाचोक क्लबलाई ६३ रनले पराजित गर्यो । १ सय ३६ रनको लक्ष्य पछ्याएको साँगाचोकले १६.४ ओभरमा ७२ रनमा सबै विकेट गुमायो । साँगाचोकका लागि सुमन चौलागाईं र प्रतिक […]
June 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – तीव्रगतिका बलर नन्दन यादबलाई ओडिआई डेब्यु विकेट लिएका छन् । स्कटल्याण्डमा जारी आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्ससँग जारी खेलमा डेब्यु गरेका नन्दनले खेलको चौथो ओभरको दोस्रो बलमा नेदरल्याण्ड्समा ओपनर म्याक्स ओ डाउडलाई आउट गरेका हुन् । नेदरल्याण्ड्सले २ सय ३७ रनको लक्ष्य पछ्याइरहेको छ । नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो। […]
June 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पहिलो पटक लाओससँग पराजित भएको छ। एएफसी एसियन कप छनोटमा नेपाल आज घरेलु टोली लाओससँग २-१ गोल अन्तरले पराजित भएको छ। छनोट चरणमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ। लाओसको नेशनल स्टेडियममा नेपाल विरूद्ध लाओसले १३औं मिनेटमा नै अग्रता बनायो। प्राप्त कर्नरमा अनाउसोने छापान्याको हेडरले सही दिशा लियो। लाओसले […]