default_image

एसोसिएसन

August 27, 2022

‘ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं’ – मन्त्री अथक

कोहलपुर (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरिएको बताएका छन् । राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताएका हुन् । युवा तथा खेलकुद […]

August 26, 2022

नवौं राष्ट्रिय खेलकुद – बागमतीले ९ खेलमा स्वर्ण जित्नेलाई मासिक भत्ता दिने

काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेशले प्राथमिकतामा राखेका ९ खेलका खेलाडीले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । अर्को महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको तयारी र योजना सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले स्वर्ण पदक विजेतालाई मासिक […]

August 25, 2022

नवौं राष्ट्रिय खेलकुद अब ५० दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र हालसम्म सम्पन्न भएको कार्यहरुको विवरण सार्वजनिक गरेको छ । नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अब ५० दिन बाँकी रहेको प्रतियोगिताको तयारी र हालसम्मको कार्यविवरण पेश गरेको हो […]

August 22, 2022

एसियाड टोलीलाई ‘बाई–अप’ को पोशाक प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘बाई–अप होल्डिङ कम्पनी’ सँग चीनमा अर्काे वर्ष आयोजना हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका लागि खेल पोशाक प्रायोजन सम्झौता गरेको छ । चीनको हाङझााउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको […]

August 20, 2022

नवौं राष्ट्रिय खेलकुदको सुरक्षाबारे छलफल

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरु संग जानकारी लिएका छन् । सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रवन्ध बारे जानकारी गराए । गण्डकी प्रदेशका बिभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख […]

August 19, 2022

गण्डकीमा पहिलो चरणको प्रशिक्षण तथा छनोट सुरु

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदलका लागि पहिलो चरणको खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको छ । गण्डकी प्रदेशमै असोज २८ देखि कात्तिक ३ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा पुरुषतर्फ १४ र महिलातर्फका ५ खेलका लागि कास्की सहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण सुरु गरिएको […]

August 16, 2022

गण्डकीको खेलाडी छनोट र प्रशिक्षण तालिका सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखसँगको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी […]

August 11, 2022

सर्वकालिन सम्मानले दिएको सन्देश

दामोदर (बद्री) भट्टराई नेपाली खेलकुद बृत्तमा हाम्रो खेलकुद डट कम परिचित नाम हो । सम्पादक प्रकाश तिमल्सिना तथा युवा पत्रकार एवम् सुदिप मिडियाका अध्यक्ष सुबास हुमागाईंको पत्रकारिता उम्दा देखिदै आएको सत्यतता पनि हो । खेल पत्रकारको अघिल्लो पुस्तामा प्रकाश तिमिल्सिनाको पहिचान र नयाँ पुस्तामा सुबास हुमागाईंको स्थान धेरैका लागि चुनौती पनि हो । प्रतिस्पर्धा पनि […]

August 9, 2022

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाईडिङ पोखरामै गर्न माग

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा समावेश प्याराग्लाईडिङ खेल पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । पोखरा रंगशालामा मंगलबार आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा भन्दा अनेत्र प्रतियोगिता संचालन गरे बहिष्कार गर्ने सम्मको चेतावनी दिएका छन् । पोखरामा साहासिक खेल […]

August 8, 2022

‘नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुन्छ’- सदस्य सचिव घिसिङ

विजय नेपाली, पोखरा आगामी मंसिर ४ गते संघ र प्रदेशको हुदैँछ । देश निर्वाचनको संघारमा हुदाँ यता नेपाली खेलकुद कै कुम्भ मेला राष्ट्रिय खेलकुदको नवौं संस्करण आयोजना हुँदै छ । सरकारले असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । गत साता निर्वाचन मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद […]

Success

Thank you for your time.