August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि शनिवार मिनि अक्सनमा पोखरा एभेन्जर्स सबैभन्दा बढी रकम बचत गर्ने टोली बनेको छ । पोखराले अक्सन पछि सर्वाधिक २५ लाख ५० हजार रुपैयाँ रकम बचत गरेको छ । एनपिएलका लागि हरेक टोलीले खर्च लागि ९० लाख रुपैयाँ रकम तोकिएको थियो । ९० लाख रुपैयाँबाट […]
August 10, 2025
दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि शनिवार खेलाडीको मिनी अक्सन भएको छ । अक्सनबाट ३७ खेलाडी विभिन्न टोलीमा अनुबन्ध भए । कोही एक टिमको मात्र रोजाइमा परे भने कोही खेलाडीका लागि एक भन्दा बढी टोली अक्सनमा प्रतिस्पर्धामा उत्रिए । यस्तोमा एक खेलाडीका लागि भने अक्सनमा सहभागी आठै टोलीले अधिकतम […]
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – वसन्त शाही ठकुरी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् । गोर्खाजले बुधवार सामाजिक संजालमार्फत शाहीलाई टोलीकाे प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । शाही एनपिएलको पहिलो संस्करणमा गोर्खाजको मुख्य प्रशिक्षक थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाइलाई गोर्खाजले गत महिना […]
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनको ‘बी’ श्रेणीमा लेग स्पिनर युवराज खत्री सहितका ३५ क्रिकेटरले स्थान बनाएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) ले बुधवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सुची घोषणा गरेको हो । सुचीमा यु-१९ टोलीका महत्वपूर्ण सदस्य रहेका […]
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको अक्सनमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटर ‘ए’ श्रेणीमा परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार अक्सनका लागि ३ श्रेणीमा १ सय ५० जना खेलाडी अन्तिम सूची घोषणा गरेको छ। प्रतिबन्धका कारण आदिलले एनपिएलको पहिलो संस्करण गुमाएका थिए । अदालतबाट सफाइ पाएपछि […]
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि खेलाडीको अक्सन सुची सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सुची घोषणा गरेको हो । एनपिएल अक्सनका लागि ४ सय ५८ खेलाडीले दर्ता गराएका थिए । एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका र […]
August 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी अक्सन यसै साता हुनेछ। यस पटकको अक्सनलाई मिनी अक्सनको नाम दिइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार मिनी अक्सनमा सहभागी हुन ४ सय ५८ जनाले नाम दर्ता गराएका छन् । लिगमा सहभागी ८ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक समितिले तयार गरेको […]
August 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । चितवनले शनिवार अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ । एनपिएलको पहिलो संस्करणमा चितवनको मुख्य प्रशिक्षकमा उमेश पटवाल र अली सहायक प्रशिक्षक थिए । अली हाल बागमती प्रदेश क्रिकेट टोलीको प्रशिक्षक समेत […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा कुल २७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिको बिहिवार बसेको बैठकमा एनपिएलको आयव्यय विवरण प्रस्तुत गरिएको थियो । एनपिएलबाट २ करोड ४६ लाख लाख रुपैयाँ बचत गरेको क्यानले जारी विज्ञप्तिमा उल्लेख छ। सो विवरण अनुसार एनपिएल आयोजनाको लागि […]