August 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कप्तान रोहित पौडेलले शतकमा नेपालले एक दिवसीय खेलमा दक्षिण अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ। जितको लागि २ सय ४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ४५ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको थियो। आशिफ शेख ११ रनमा भीम सार्की १ रनमा र कुशल भुर्तेल २८ रन जोडेर […]
August 30, 2025
एजेन्सी – क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानाडाको ओन्टारियोस्थित किङ सिटीमा शुक्रवार स्कटल्याण्ड र नामिबियाबीचको ओडिआई वर्षाका कारण सुरु नै नभई रद्द भएको हो । टस नै वर्षाका कारण ढिलो भयो। पिचमा भिजेको भागलाई ग्राउन्डस्टाफले अनौठो तरिका अपनाउँदै आगो लगाएर सुकाउने प्रयास गरे पनि […]
August 30, 2025
एजेन्सी – कप्तान सलमान आघाले अविजित अर्धशतक र तीब्रगतिका बलर हारिस रऊफले ४ विकेट लिएपछि पाकिस्तानले शुक्रवार त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अफगानिस्तानलाई ३९ रनले पराजित गर्यो। शारजाहमा भएको आघाले ३६ बलमा ५३ अविजित रन बनाए । जसमा ३ छक्का र ३ चौका समावेश थियो। त्यसकै आधारमा पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय […]
August 29, 2025
एजेन्सी – श्रीलङ्काका तीव्र गतिका बलर दिल्शन मदुशङ्काले अन्तिम ओभरमा ह्याट्रिक पूरा गरेपछि जिम्बाब्वेविरुद्ध पहिलो ओडिआईमा ७ रनको नाटकीय जित दिलाएका छन्। २ सय ९९ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेलाई जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो। तर मदुशङ्काले पहिलो बलमै ९२ रन बनाएक सिकन्दर राजालाई (९२ रन) बोल्ड गरे। दोस्रो बलमा ब्राड एभान्सलाई फाइन […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई आज दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ। आज नेपालको यो लगातार दोस्रो जित हो। जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३.२ ओभरमा नै ४ विकेटको नोक्सानीमा पुरा गर्यो। नेपालका पहिलो क्रमका तीन ब्याटरले दोहोरो रन छुन सकेनन्। ओपनर भीम […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) ले नेपाललाई दोस्रो खेलमा ९७ रनको सामान्य लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन बनाएको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सहाब आलमले समान ४ विकेट लिएपछि एसिटीले लामो इनिङ खेल्न सकेन । दीपेन्द्र र सहाब दुबैले किफायती […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपालले अभ्यास खेलमा आज घरेलु टोली अष्ट्रेलियन क्रिकेट टेरिटरी (एसिटी) लाई ४१ रनले हराएको छ। १ सय ७८ रनको लक्ष्य पछ्याएको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन मात्र बनाउन सक्यो। करण केसीले पहिलो ओभरमा २ विकेट लिंदै नेपाललाई उत्कृष्ट […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङसँगै अर्धशतक बनाएपछि नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटरीविरुद्ध टि ट्वान्टी अभ्यास खेलमा ८ विकेट गुमाएर १ सय ७७ रनको बलियो योगफल तयार गरेको छ । आसिफले ३९ बलमा ५ छक्का र ४ चौकासहित टोलीका लागि सर्वाधिक ६९ रन बनाए। कप्तान रोहित पौडेलले २८ बलमा २ चौका र १ […]
August 22, 2025
सुनिल गाउँले,सिमरा वीरगन्जको नेशनल इन्फोटेक कलेजले बारा क्रिकेट संघलाई मुख्य प्रायोजन गर्ने भएको छ । वीरगञ्जमा शुक्रवार आयोजित कार्यक्रममा बारा क्रिकेट संघका अध्यक्ष प्रभातकुमार चौरसिया र नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार इन्फोटेक कलेजले बारा क्रिकेट टोलीलाई आर्थिक सहयोगसँगै जर्सी, खेल पोशाक र क्रिकेट सामग्री उपलब्ध गराउनेछ। सम्झौता रकम […]
August 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टप एन्ड टी-ट्वान्टी सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १ रनको झिनो अन्तरले हराएको छ। यो सँगै नेपालको सेमिफाइनल पुग्ने संभावना समाप्त भएको छ। जितको लागि १ सय ४५ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रनमा समेटियो। ओपनर कुशल भुर्तेल ४ रनमा आउट भए। त्यसपछि अर्का ओपनर […]