default_image

क्रिकेट

September 14, 2025

वन डे क्रिकेट एकेडेमी टोली श्रीलंका जाने

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकाको कोलम्बोमा यसै साता सुरु हुने यु १४ क्रिकेट प्रतियोगितामा नेपालबाट कागेश्वरी मनहरामा रहेको वन डे क्रिकेट एकेडेमी सहभागी हुने भएको छ। वन डेको टोली मंगलवार त्यसतर्फ प्रस्थान गर्नेछ। भदौ ३१ देखि असोज ८ (सेप्टेम्बर १६ देखि २४) गते सम्म प्रतियोगितामा एकेडेमीले ३ वटा टि‌ ट्वान्टी खेल खेल्नेछ। यसको विजेताले अर्को वर्ष […]

September 14, 2025

भारतविरुद्ध पाकिस्तान : नयाँ पुस्ताबीचको भिडन्त

एजेन्सी – एसीसी एसिया कप टि ट्वान्टी प्रतियोगिता छैटौं खेलमा आज विश्व क्रिकेटका दुई चर्चित टोली पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ८ : १५ बजे युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई इन्टरनेशनल रंगशालामा सुरु हुनेछ । दुबै टोली लगातार दोस्रो जितका साथ सुपर-४ को यात्रा सहज बनाउन चाहन्छन् । […]

September 14, 2025

एसिया कपमा श्रीलंकाको विजयी सुरुवात

एजेन्सी- पठुम निस्संकाको अर्धशतकसहित श्रीलंकाले एसिया कपको पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ। निस्संकाले ३४ बलमा ५० रन बनाए । उनी टि‌ ट्वान्टीमा सबै भन्दा छिटो २ हजार रन पूरा गर्ने ब्याटर बने । उनले ६८औँ इनिङमा यो सफलता प्राप्त गरेका हुन्। अबुधाबीमा पहिले ब्याटिङ गरेको बंगलादेश २० ओभरमा ५ विकेट […]

September 13, 2025

साल्ट र इंग्ल्यान्डको कीर्तिमान

एजेन्सी – फिल साल्टले इंग्ल्यान्डका लागि सबैभन्दा छिटो टि ट्वान्टी शतक प्रहार गरेपछि घरेलु टोलीले २ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको छ। योसँगै इंग्ल्यान्डले दक्षिण अफ्रिकामाथि १ सय ४६ रनको शानदार जित निकाल्दै सिरिज १-१ को‌ बराबरी गर्‍यो। ओल्ड ट्राफर्डमा साल्टले मात्र ३९ बलमा शतक पूरा गर्दै लियम लिभिङ्स्टोनले सन् २०२१ मा पाकिस्तानविरुद्ध […]

September 13, 2025

पाकिस्तानको‌ विजयी सुरुवात

एजेन्सी – पाकिस्तानले जितबाट एसिया कपको सुरुवात गरेको छ। दुबईमा शुक्रवार पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गर्‍यो। मोहम्‍मद हारिसले ४३ बलमा ६६ रन बनाएपछि २ पटकको च्याम्पियन पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनको योगफल बनायो। त्यसपछि ओमानलाई १६.४ ओभरमा ६७ रनमा अलआउट गरायो। पाकिस्तानले सहज जित भने पाएन । तर यो […]

September 12, 2025

एसिया कपमा बंगलादेशको जित

एजेन्सी‌ – बंगलादेशले जितका साथ एसिया कपको सुरुवात गरेको छ। कप्तान लिटन दासले ३३ बलमै अर्धशतक प्रहार गरेपछि बिहीवार बंगलादेशले हङकङलाई ७ विकेटले हरायो।पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । जवाफमा दासले ३९ बलमा ५९ रन बनाउँदै बंगलादेशलाई १४ बल बाँकी छँदै लक्ष्यमा पुर्‍याए।अबुधाबीमा टस जितेर पहिले […]

September 11, 2025

भारतको‌ विजयी सुरुवात

एजेन्सी – साविक विजेता भारतले हितका साथ एसिया कपको यात्रा सुरु गरेको छ। दुबईमा जारी एसिया कपको आफ्नो पहिलो खेलमा भारतले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५७ रनमै अलआउट गर्दै ९ विकेटको जित निकाल्यो । युएईले २ विकेटको‌ नोक्सानीमा ४७ रन जोडेर राम्रो सुरुवात गरे पनि ५ ओभरमै बाँकी ८ विकेट गुमाएर ५७ रनमै समेटियो। […]

September 8, 2025

‘व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश’- क्यानका सचिव खड्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अहिले अवस्थाप्रति नैराश्यता व्यक्त गरेका छन्। जेन जी पुस्ताले काठमाडौंमा आज गरेको भ्रष्टाचार विरोधको प्रदर्शनमा सरकारी दमनपछि कम्तिमा १६ जनाको ज्यान गएको छ। जेन जीको आव्हानमा देशका विभिन्न सहरमा स्वत स्फुर्त प्रदर्शन भएको थियो। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हरेक क्षेत्रमा […]

September 8, 2025

एसिया कप अघि पाकिस्तानलाई उपाधि

एजेन्सी – पाकिस्तानले फाइनलमा अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज जितेको छ। सारजाहमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनायो। कप्तान सलमान अली आघाले २४ रन बनाए भने मोहम्मद नवाजले २१ बलमा २ छक्कासहित २५ रन जोडे। अफगानिस्तानका रशिद खानले ३ विकेट, […]

September 7, 2025

इङ्ल्यान्डको कीर्तिमानी जित

एजेन्सी – तेस्रो ओडिआईमा आज इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई ३ सय ४२ रनले पराजित गरेको छ। साउथह्याम्पटनमा भएको खेलमा २१ वर्षीय जेकब बेटहेलले पहिलो ओडिआई‌शतक प्रहार गर्दै ८२ बलमा ११० रन बनाए। उनले जो रुटसँग १ सय ८२ रनको साझेदारी गरे। रुटले पनि ९६ बलमा शतक पूरा गरे। अन्त्यतिर जोस बटलरले ३२ बलमा नटआउट ६२ रन […]

Success

Thank you for your time.