September 6, 2025
एजेन्सी – त्रिकोणात्मक सिरिजको अन्तिम लिग खेलमा अफगानिस्तानले घरेलु टोली युएईलाई ४ रनले हराएको छ। योसँगै युएईले सबै खेल गुमाउँदै सिरिज अन्त्य गर्यो। १ सय ७१ रनको लक्ष्य पछ्याएको युएईलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो। युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो। पहिलो तीन बलमै १२ रन निकाल्दा […]
September 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुरको घोषणा गरेको छ। पहिलो पटक हुन लागेको ट्रफी टुर पूर्वको मेची देखि पश्चिमको महाकाली सम्म पुग्ने क्यानका सचिव पारस खड्काले बताए। टुरको सुरुवात कोशी प्रदेशको विराटनगर किंग्सबाट सुरू हुनेछ। त्यसपछि ट्रफी पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको प्रदेश मधेश […]
September 5, 2025
एजेन्सी – पाकिस्तानले यूएईलाई ३१ रनले हराउँदै त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ। शारजाह क्रिकेट मैदानमा सिरिजको पाँचौं खेलमाबिहीवार फखर जमनले नटआउट ७७ रन प्रहार गरे । अबरार अहमदले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनायो। सुरुवातमा साहिबजादा फरहान (१६), साइम […]
September 5, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ५ रनले हराउँदै ३ ओडिआई सिरिज २-० ले जितेको छ। म्याथ्यू ब्रिट्जकेले लगातार पाँचौं खेलमै अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाए। उनले ७७ बलमा ८५ रन बनाए । उनले ट्रिस्टन स्टब्ससँग १ सय ४७ रनको साझेदारी गरेपछि टोलीले ५० ओभरमा ८ विकेटको ३ सय ३० बनायो । स्टब्सले अर्धशतक बनाए । […]
September 3, 2025
एजेन्सी – इब्राहिम ज़द्रान र सिदिकुल्लाह अतलले लगातार अर्धशतक प्रहार गरेपछि अफगानिस्तानले मंगलवार टि ट्वान्टी त्रिकोणात्मक सिरिजमा १८ रनले हराएको छ। सारजाहमा कप्तान रशिद खान, मोहम्मद नबी,फजाहल फारुकी र डेब्यु गरेका बाँया हातका स्पिनर नूर अहमदले समान २ विकेट लिएपछि पाकिस्तान ९ विकेटको नोक्सानीमा १ सय ५१ रनमा सीमित भयो। ज़द्रान (६५) र अतल (६४) […]
September 3, 2025
एजेन्सी – पहिलो ओडिआईमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। लिड्समा मंगलवार भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड २४.३ ओभरमै १ सय ३१ रनमा अलआउट भयो। स्पिनर केशव महराजले २२ रन खर्चेर ४ विकेट र वियान मुल्डरले ३ विकेट लिए। नन्द्रे बर्गरले सुरुवाती सफलता दिलाउँदै […]
September 2, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि नेपाली खेलकुदका शीर्षस्त ५ खेलाडीलाई आफ्नो ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ । क्रिकेटमा युवालाई प्रेरित गर्ने उद्देश्यले फरक खेलका खेलाडीलाई एम्बासडर बनाएको गोर्खाजले जनाएको छ । करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र […]
August 31, 2025
एजेन्सी – शारजाहमा जारी टि ट्वान्टी त्रिकोणात्मक सिरिजमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। पाकिस्तानले शनिवार युएईलाई ३१ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको पाकिस्तानका लागि साइम अयुब र हसन नवाजले अर्धशतक प्रहार गरे। अयुबले ३८ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । नवाजले २६ बलमा ६ छक्का प्रहार गर्दै […]
August 30, 2025
एजेन्सी – बंगलादेशले एशिया कपको तयारी जितसँगै सुरु गरेको छ। सिल्हेटमा शनिवार भएको पहिलो टि ट्वान्टी आईमा घरेलु टोलीले नेदरल्याण्ड्सलाई ८ विकेटले हरायो। १३.३ ओभरमै १ सय ३७ रनको लक्ष्य पूरा गर्दै बंगलादेशले ३९ बल बाँकी रहँदा जित निकालेको हो। जुन पछिल्लो १० वर्षमा घरमै भएको सबैभन्दा ठूलो जित (बल बाँकी राखेर) हो। यसअघि सन् […]
August 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ‘ए’ ले टि-ट्वान्टी सिरिजमा तेस्रो खेलमा आसामलाई ९ रनले हराएको छ। यो जितमा नेपालले सिरिजमा २-१ को अग्रता बनायो। जितको लागि १ सय ९७ रनको लक्ष्य पछाएको आसाम २० ओभरमा १० विकेट गुमाउँदै १ सय ८७ रनमा समेटियो। आसामको लागि निहार डेकाले सर्वाधिक ४० रन र सुमित घाडीगसओनकरले ३६ रन बनाए। […]