default_image

क्रिकेट

February 23, 2023

प्रतिश र मौसम पहिलो पटक नेपाली टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर प्रतिश जि.सी र लेग स्पिनर मौसम ढकाल (श्याम) पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले युएई भ्रमण गर्ने १५ सदस्य टोली घोषणा गर्दा दुई युवा खेलाडीले पहिलो पटक मौका पाएका छन् । बलात्कार आरोप लागेका स्पिनर सन्दीप लामिछाने भने विदेश जान […]

February 23, 2023

सन्दीप युएई जाने नेपाली टोलीमा परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने टोलीमा परेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्य टोली घोषणा गर्दा सन्दीप नेपालको टोलीमा छैनन् । नेपाली टोलीमा मौसम(श्याम) ढकाल र प्रतिश जि.सी पहिलो पटक टोलीमा परेका छन् । बलात्कार आरोप लागेका स्पिनर सन्दीप लामिछाने भने […]

February 23, 2023

नामिबिया ९१ रनमा अल आउट

एजेन्सी – नामिबिया आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली युएईसँग मात्रै ९१ रनमा अल आउट भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ३१.१ ओभरमा ९१ रनमा अल आउट भयो । लज्जास्पद ब्याटिङ गर्नेक्रममा नामिबियाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाको ओडिआईमा यो […]

February 23, 2023

क्रिकेटर आदिल तीन लाख धरौटीमा छुटे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा स्टप फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका अलराउन्डर आदिल आलम तीन लाख धरौटीमा छुटेका छन् । आदिल, मेहबुब आलमसहित तीनै जना तीन लाख धरौटीमा छुटेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले आदिल धरौटीमा छुटेको जानकारी दिएका छन् । अदालतले बुधबार आदिललाई धरौटीमा छाड्ने […]

February 23, 2023

नेपाली क्रिकेट टोलीलाई भेट्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं(हाम्रो खेलकुद) –प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले नेपाली क्रिकेट टोलीका खेलाडीलाई भेट्ने भएका छन् । प्रचण्डले आज(बिहीबार) दिउँसो साढे एक बजे नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्यलय बालुवाटार बोलाएर भेट गर्न लागेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले प्रधानमन्त्रीले बालुवाटार भेट्न बोलाएको पुष्टि गरेका छन् ।नेपालले घरेलु मैदान टियुमा पहिलो पटक आइसिसी विश्वकप […]

February 23, 2023

म्याक्सवेल अष्ट्रेलिया टोलीमा फर्किए

एजेन्सी – अष्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल चार महिनापछि टोलीमा फर्किएका छन् । अष्ट्रेलियाले भारतसँग हुने तीन ओडिआई खेलको सिरिजको लागि १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा म्याक्सवेल, मिचेल मार्श र झेय रिचर्ड्सन टोलीमा फर्किएका छन् । गत कार्तिकमा म्याक्सवेलको एक जन्मदिनको पार्टीमा लड्न पुग्दा खुट्टा भाँचिन पुगेको थियो । जन्मदिनको पार्टीमा […]

February 23, 2023

हैदराबादको कप्तानी माक्ररमले गर्ने

एजेन्सी – दक्षिण अफ्रिकाका स्टार ब्याटर एडेन माक्ररमले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सनराइजर्स हैदराबादको कप्तानी गर्ने भएका छन् । हैदराबादले सामाजिक सञ्जाल मार्फत माक्ररमले कप्तानी गर्ने जानकारी दिएको छ । माक्ररमले दक्षिण अफ्रिका एसए टि२० क्रिकेट प्रतियोगितामा सनराइजर्स इस्टर्न केपको टोलीको कप्तानी गर्दै उपाधि जिताएका थिए । उक्त फ्रेन्चाइज टोली हैदराबादकै थियो । […]

February 23, 2023

लिग-२ को शीर्ष पाँचमा नपरेपनि ओडिआई जोगाउन सम्भव

काठमाडौं (हाम्रो खेलकुद) – वर्तमान समयका नेपाली क्रिकेट टोलीको पहिलो लक्ष्य ओडिआई मान्यता निरन्तरता हो । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले अन्तिम दुई त्रिकोणात्मक ओडिआई सिरिज खेल्दैछ । नेपाल, युएई र पपुवा न्युगिनीबीच दुई सिरिज हुनेछ । एउटा नेपाल र अर्को युएईमा हुनेछन् । नेपाल शनिबार युएईतर्फ जाँदैछ । नेपाल २८ खेलमा १२ मा […]

February 22, 2023

टियु मैदानका कर्माचारीलाई ज्ञानेन्द्रले दिए धन्यवाद

काठमाडौं (हाम्रो खेलुकद) – नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया र स्कटल्यान्डमाथि सानदार जितपछि टियु क्रिकेट मैदानका कर्माचारीलाई धन्यवाद दिएका छन् । ज्ञानेन्द्र सामाजिक सञ्जालमार्फत बुधबार टियुका कर्माचारीहरुलाई धन्यवाद दिएका छन्। ‘मैले खेल्न सुरु गरेकै दिनबाट यो तस्विरमा हुनुभएका मध्य धेरै अनुहारलाई कीर्तिपुर मैदानवरीपरी देख्दै आएको छु […]

February 22, 2023

सन्दीपलाई युएई लैजान क्यानले प्रक्रिया थाल्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई लैजान प्रक्रिया अघि बढाएको छ । नेपाली क्रिकेट टोली शनिबार युएई प्रस्थान गर्दैछ । १७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीप गत पुष २८ मा धरौटीमा छुटेका थिए । सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान […]

Success

Thank you for your time.