default_image

क्रिकेट

December 30, 2022

पाँच रन जोड्नै काठमाडौंको चार विकेट

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्ससँग सुरुवाती तीन ओभरमै पाँच रन जोड्न चार विकेट गुमाएको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले तीन ओभरमा चार विकेट गुमाउँदै ६ रन बनाएको हो । क्रिजमा एलेक्स ब्लेक र सुनाम गौतम छन् । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लसहित […]

December 30, 2022

काठमाडौंलाई लुम्बिनीको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई १ सय ५१ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनायो । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४० […]

December 30, 2022

कार दुर्घटनमा ऋषभ पन्त गम्भीर घाइते

एजेन्सी – भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते भएका छन् ।उत्तराखण्डबाट दिल्ली जानेक्रममा पन्तको शुक्रबार विहान देहराधुनमा कार दुर्घटना भएको हो । डिभाइडरमा ठोक्किए लगत्तै पन्त चडेको करामा आगोलागी भएको थियो । पन्तको टाउको र खुट्टामा चोट लागेको छ । तर पन्त खतराबाट भने मुक्त रहेका छन् । डिभाइडरमा ठोक्किएपछि पन्तको […]

December 30, 2022

गुलशन र देव नेपालको यू१९ टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई महिनापछि युएईमा हुने आइसिसी यू-१९ एसिया कप क्वालिफायर (डिभिजन १ छनोट) को लागि नेपालले सिनियर टोलीबाट खेलि सकेका देव खनाल र गुलशन झासहित २८ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । एक महिना अघि काठमाडौंमा सम्पन्न वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगिताको आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्य टोली […]

December 30, 2022

टेक्टरले आज नेपाल टि२० लिग खेल्दै

एजेन्सी– आयरल्यान्डका स्टार ब्याटर ह्यारी टेक्टरले लुम्बिनी अल स्टार्सबाट नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध खेल्दैछन् । टियु मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । लुम्बिनीले दुई खेलाडी परिवर्तन गरेको छ । स्पिनर सागर ढकालको स्थानमा तिलकराज भण्डारीलाई खेलाएको छ । विपुल शर्माको स्थानमा ह्यारी टेक्टरलाई खेलाएको […]

December 29, 2022

पुनरावेदनमा सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा राखिएको छ । उच्च आदलत पटानमा बिहीबार पुनरावेदनको पेशी थियो । दुई न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सो मुद्दा हेर्न नभ्यानेमा राखिएको हो । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश […]

December 29, 2022

विलियम्सनको दोहोरो शतकमा न्युजिलयान्डको विशाल योगफल

एजेन्सी – पूर्व कप्तान केन विलियम्सनको दोहोरो शतकको सहयोगमा न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध विशाल योगफल बनाएको छ । चौथो दिनको खेल सकिँदा दोस्रो इनिङमा पाकिस्तानले २ विकेट गुमाउँदै ७७ रन बनाएको छ । पाकिस्तानका ओपनर इमाम उल हक ४५ र नौमान अली ४ रनमा अविजित छन् । ओपनर अब्दुल्लाश सफिक १७ र […]

December 29, 2022

कन्चनको अर्धशतकका बाबजुद बागमती पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कन्चन श्रेष्ठको अर्धशतकका बाबजुद बागमती प्रदेश हङकङ महिला क्रिकेट क्लबसँग दोस्रो टि२० अभ्यास खेलमा एक रनले पराजित भएको छ । योसँगै दुई टि२० अभ्यास खेल हङकङ क्रिकेट क्लबले २–० ले जितेको थियो । दुई ४० ओभरको अभ्यास खेल भने बागमतीले २–० ले नै जितेको थियो । जितको लागि १ […]

December 29, 2022

‘हामीले राम्रो क्रिकेट नखेल्दा समर्थक निराश हुनुहुन्छ ‘– रोहित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूहरुले राम्रो क्रिकेट नखेल्दा सबैजना समर्थक निराश भएको बताएका छन् । काठमाडौंमा जारी नेपाल टि२० लिगमा अपेक्षा अनुसार समर्थक नआएपछि सोधिएको प्रश्नमा रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । विराटनगर सुपर किंग्सका उपकप्तान रोहितले पोखरा एभेन्जसलाई ८ विकेटले हराउँदा रोहित ५७ बलमा ६ चौका र ३ […]

December 29, 2022

जोरा र वाल्टनको उत्कृष्ट ब्याटिङमा जनकपुरको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीप जोरा र चाडविक वाल्टनको उत्कृष्ट ब्याटिङमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ८ विकेटले हराएको छ । योसँगै जनकपुर तेस्रो जितका साथ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । सन्दीप […]

Success

Thank you for your time.