July 29, 2025
एजेन्सी – पाकिस्तान च्याम्पियन्सले इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डमा अर्को जित हासिल गरेको छ । लेस्टरमा मंगलवार पाकिस्तानले लगातार चौथो जित निकाल्ने क्रममा अस्ट्रेलिया च्याम्पियन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो । ७५ रनको सामान्य लक्ष्य पाकिस्तानले ७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तान च्याम्पियन्सका ओपनरद्वय शर्जिल खान र सहिब मक्सुद अविजित […]
July 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य सिता राना मगर टि ट्वान्टी आईको अलराउण्डर वरीयतामा यथावत रहेकी छिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयतामा सीताको वरीयता ६९औं स्थानमा यथावत रहेकी हुन् । त्यस्तै अलराउण्डर तर्फ नै कप्तान इन्दु बर्मा, रुविना क्षेत्री र पुजा महतोको वरीयता भने समान १ […]
July 29, 2025
एजेन्सी – अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ५ टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । पाँचौ खेलमा आज ३ विकेटको जित निकालेको अस्ट्रेलियाले ५-० ले जितेको छ। १ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका मिचेल ओविन १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन […]
July 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि मार्भल टेक्नोप्लास्ट प्रालिसँग एक्सिलेन्स पार्टनरको रुपमा सम्झौता गरेको छ । मार्भलका उपाध्यक्ष पवनकुमार सान्चेती र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सोमवार सम्झौतामा हस्ताक्षर गरेका छन् । विज्ञप्तीमार्फत भनेको छ । ‘हामी सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । क्रिकेटले नेपालभर […]
July 28, 2025
एजेन्सी – चोटग्रस्त भारतीय टेस्ट टोलीका उपकप्तान ऋषभ पन्तको स्थानमा तमिलनाडुका विकेटकिपर एन जगदिशनलाई टोलीमा समावेश गरिएको छ। इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा बिहिवार ओभलमा सुरु हुनेछ। सिरिजमा इङ्ग्ल्याण्ड २-१ ले अगाडि छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले ऋषभको स्थानमा टोलीमा समेटिएका जगदिशन आइतबार त्यसतर्फ गएको जनाएको छ । उनले पहिलो पटक भारतीय टेस्ट […]
July 28, 2025
एजेन्सी – कप्तान एबि डिभिलियर्सको शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डमा अस्ट्रेलिया च्याम्पियन्सलाई ९५ रनले हराएको छ। हेडिङ्लीमा आइतवार २ सय ४२ रनको फराकिलो लक्ष्य पछ्याएको अस्ट्रेलिया च्याम्पियन्स १६.४ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । अस्ट्रेलिया च्याम्पियन्सका बेन कटिंगले २९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित […]
July 28, 2025
एजेन्सी – इङ्ग्ल्याण्डलाई भारतले चौथो टेस्टमा बराबरीमा रोकेको छ । बराबरीपछि ५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्डले २-१ को अग्रता कायमै राखेको छ । म्यानचेस्टरमा भएको चौथो टेस्टमा भारतले पाँचौ दिनको समाप्तिसम्म पनि दोस्रो इनिङको ब्याटिङ जारी राखेपछि खेल बराबरीमा सकिएको हो । आइतवार खेल सकिँदा भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ४ सय २५ रन बनाएको […]
July 28, 2025
एजेन्सी – युगान्डाले घरेलु भूमीमा टि ट्वान्टी आई सिरिज जितेको छ। टि ट्वान्टी आई सिरिजको निर्णायक अन्तिम खेलमा आइतवार युएईलाई ८ रनले पराजित गर्दै युगान्डाले उपाधि जितेको हो । ६ टाेली सम्मिलित टि ट्वान्टी आई सिरिजका खेल डबल राउण्ड रोबिनमा भएकोमा शीर्ष स्थानमा रहँदै युगान्डाले च्याम्पियन बनेको हो । गत साता पहिलो खेलमा पनि घरेलु […]
July 27, 2025
एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आई सिरिजको चौथो खेलमा पनि जित हासिल गरेको छ । सेन्ट किट्स एण्ड नेभिसमा आइतवार अस्ट्रेलियाले वेस्ट इण्डिजलाई ३ विकेटले हरायो । ५ टि ट्वान्टी आई सिरिजमा पाहुना टोलीले ४-० को अग्रता बनाएको छ । २ सय ६ रनको लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाएर […]
July 27, 2025
एजेन्सी – ओपनर कमरान अकमलको शतकमा पाकिस्तान च्याम्पियन्सले इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्समा लगातार तेस्रो जित निकालेको छ । हेडिङ्लिमा शनिवार पाकिस्तानले वेस्ट इण्डिज च्याम्पियन्सलाई ४९ रनले पराजित गरेको हो । २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो । वेस्ट इण्डिज […]