default_image

क्रिकेट

November 11, 2022

रोहित नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो । २० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना […]

November 11, 2022

छक्का हान्दै खेल जिताएका राजेश भन्छन्,’दीपेन्द्रले योर्कर फाल्ने थाहा थियो’

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका राजेश पुलामी मगरले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता दोस्रो सेमिफाइनल खेलको अन्तिम ओभरमा छक्का प्रहार गर्दै जित दिलाए । अन्तिम ओभरको पाँचौ बलमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले योर्कर फाल्ने योजना बुनेको आफूले थाहा पाएको राजेशले बताए । जितको लागि ३ सय ५ रनको विशाल विजयी लक्ष्य […]

November 11, 2022

पुलिसमाथि ऐतिहासिक जित निकाल्दै आर्मी पाँचौं पटक फाइनलमा

काठाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मीले क्लबले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबमाथि दुइ विकेटको ऐतिहासिक जित निकाल्दै फाइनलमा पुगेको छ । आर्मीले पुलिसमाथि कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौं पटक फाइनलमा स्थान बनाएको हो । अन्तिम ६ बलमा आमीलाई जितको लागि ८ रन चाहिँदा हातमा दुई विकेट थियो । दीपेन्द्रको पहिलो बलमा […]

November 11, 2022

दीपेन्द्रको सानदार कीर्तिमानी शतकमा पुलिसको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको सानदार कीर्तिमानी शतक र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ सय ५ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ […]

November 11, 2022

सीताले दोस्रो संस्करणको फेयर ब्रेक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी स्टार अलराउन्डर सीता रानामगरले दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । हङकङमा २०२३ अप्रिलमा आयोजना हुने दोस्रो संस्करणको फेयर ब्रेकमा रिटेन (अनुबन्ध) गरेको सीताले पक्का गरेकी छिन् । गतवर्ष फेयर ब्रेकमा सीताले टोर्नाडोस वुमेन्सबाट खेल्दै राम्रो प्रदर्शन गरेकी थिइन् । सीता सम्मिलित […]

November 11, 2022

भारतको लज्जास्पद हारमा बनेका तीन विश्व कीर्तिमान

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल इंग्ल्यान्डसँग १० विकेटको लज्जास्पद हार बेहोर्दा तीन विश्व कीर्तिमान बनेका छन् । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित […]

November 10, 2022

भारतले इंग्ल्यान्डसँग हार्नुको प्रमुख पाँच कारण

एजेन्सी – भारत आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदै बाहिरियो । उपाधिको प्रमुख दाबेदार भारत यस पटक पनि ट्रफी विना नै घर फर्किनु पर्यो । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ […]

November 10, 2022

टि२० विश्वकपको फाइनलमा पाकिस्तान र इंग्ल्यान्ड भिड्ने

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ । इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको थियो । पहिलो सेमिफाइनल सिड्नी र दोस्रो एडिलेड ओभलमा भएको थियो । फाइनलमा […]

November 10, 2022

भारतको टि२० विश्वकप इतिहासकै लज्जास्पद हार

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डसँग विश्वकप इतिहासकै लज्जास्पद हार बेहोर्न पुगेको छ । भारत इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदै बाहिरिएको छ । टि२० विश्वकप इतिहासमा यो पाँचौं पटक १० विकेटको जित हो । गतवर्ष विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । उक्त विश्वकपमा पाकिस्तानले १ सय ५२ […]

November 10, 2022

‘सेमिफाइनलमा भारतविरुद्ध विशेष इनिङ खेलें’ – हेल्स

एजेन्सी – इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सले भारतविरुद्ध जितमा उत्कृष्ट प्रदर्शन गरेपछि आफ्नो लागि विशेष इनिङ रहेको बताएका छन् । एडिलेडमा भारतविरुद्ध १० विकेटको जित हासील गर्ने क्रममा हेल्स र कप्तान जस बटलरले १ सय ७० रनको साझेदारी गरे । १६ ओभरमा खेल समाप्त गर्ने क्रममा हेल्सले ८६ र बटलरले ८० रन जोडे । हेल्सले ४७ […]

Success

Thank you for your time.