default_image

क्रिकेट

October 30, 2022

प्रदीप र सन्दीपको अर्धशतकमा आर्मीलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रदीप ऐरी र मध्यक्रमका युवा ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई २ सय २० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफ ४७.४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । एपिएफको […]

October 30, 2022

कप्तान दीपेन्द्रको सानदार शतकमा पुलिसको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको सानदार शतकमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई २ सय ९० रनको विशाल लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८९ रन बनायो । पुलिसका कप्तान दीपेन्द्रले ८२ बलमा ११ […]

October 30, 2022

जिम्बावेमाथि बंगलादेशको रोमान्चक जित

एजेन्सी – बंगलादेशले आइसिसी टि२० विश्वकपमा जिम्बावेमाथि तीन रनको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । जिम्बावेका लागि अनुभवी ब्याटर सेन विलियम्सले ४२ बलमा ८ चौकासहित सर्वाधिक ६४ रन बनाए । रयान बर्लले २५ बलमा […]

October 30, 2022

भारतको हातमा पाकिस्तानको भविष्य

एजेन्सी – सुरुवाती दुई खेलमा पराजित भएपछि आइसिसी टि२० विश्वकपमा पाकिस्तान सेमिफाइनलमा पुग्न भारतमा निर्भर हुनुपर्ने भएको छ । भारत र पाकिस्तान दुबै देशले आज खेल खेल्दैछन् । पाकिस्तानले दिउँसो १२ः ४५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । भारतले आज दिउँसो ४ः ४५ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको थियो […]

October 30, 2022

विश्वकपमा आज उपाधि दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज उपाधिका दुई दाबेदार टोली भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः ४५ मा पर्थमा सुरु हुनेछ । भारत र दक्षिण अफ्रिका दुबै उपाधिका दाबेदार टोली हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । भारत […]

October 30, 2022

सोमपाल आर्मीको बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपिएफ क्लबविरुद्ध बेन्चमा रहेका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । विनोदले बुझाएको प्लेइङ ११ मा सोमपाल कामी, सोनु तामाङ र […]

October 30, 2022

नेदरल्यान्ड्समाथि फराकिलो जित निकाल्ले सोचमा पाकिस्तान

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा पर्थमा सुरुहुनेछ । पहिलो खेलमा भारतसँग ४ विकेट र जिम्बावेसँग १ रनले स्तब्ध भएको पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने अंक गणीतिय सम्भावना बाँकी राख्न सबै खेल जित्नुपर्ने हुन्छ । जितले मात्र पुग्ने छैन । अन्य टोलीको […]

October 29, 2022

प्रधानमन्त्री कप : सहभागी टिमका अन्तिम टोली यस्तो

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म काठमाडौंमा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरि कुल १० टोली छन् । समूह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश […]

October 29, 2022

शरदको कप्तानीमा एपिएफको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी खेलाडी शरद भेषवाकरको कप्तानीमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा भने एपिएफमा पुरानै खेलाडी छन् । तीव्र गतिका बलर अभिनाश बोहरा हाल अष्ट्रेलियामा हुँदा एपिएफको टोलीमा छैनन् । एपिएफ समूह ए मा छ । एपिएफ, त्रिभुवन आर्मी क्लब, […]

October 29, 2022

दीपेश प्रदेश १ को टोलीमै परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा अलराउन्डर दीपेश कंडेल प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश १ को टोली बाहिर भएका छन् । प्रदेश १ ले सिद्धान्त लोहनीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने १४ सदस्य टोली घोषणा गर्दा लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका दीपेश नै टोलीमै छैनन् । दीपेश स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै […]

Success

Thank you for your time.