default_image

क्रिकेट

November 3, 2022

दीपेन्द्रको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा पुलिस सेमिफाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै समूह बी बाट सेमिफाइनलमा स्थान लगभग पक्का पक्की गरेको छ । । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७.१ ओभरमा ४ विकेट […]

November 3, 2022

फिर्दोसको पाँच विकेटमा मधेश मध्यम योगफलमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर फिर्दोस अन्सारीको पाँच विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई २ सय १५ रनको मध्यम लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.१ ओभरमा २ सय १४ रनमा अल आउट भयो । मधेशको लागि विकेटकिपर अनिल शाहले ८९ […]

November 3, 2022

दीपेन्द्रको उत्कृष्ट बलिङमा लुम्बिनीको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १ सय ८९ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी प्रदेश ४४.२ ओभरमा १ सय ८८ रनमा अल आउट भयो । लुम्बिनीका लागि कप्तान देव खनालले ८८ बलमा […]

November 3, 2022

यसरी सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकपमा पाकिस्तानले आज दक्षिण अफ्रिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । पाकिस्तान सुरुवाती दुई खेलमा हारपछि सेमिफाइनल सम्भावना कठिन बनेको छ । तर अझैपनि पाकिस्तान सेमिफाइनलमा पुग्ने अंक गणीतिय समिकरण भने बाँकी छ । पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेट र […]

November 3, 2022

पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी टि२० विश्वकपमा दक्षिण अफ्रिकाले आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । उपाधि दाबेदार दक्षिण अफ्रिका पाकिस्तानलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्न चाहन्छ । पाकिस्तान अंक गणीतिय सम्भावना कायमै राख्न यो खेल जित्नुपर्ने हुन्छ । आज पराजित हुँदा […]

November 2, 2022

गण्डकीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ३२ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८ रन बनायो । गण्डकीका अभिषेक बस्नेतले ४५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक […]

November 2, 2022

बंगलादेशमाथि भारतको रोमान्चक जित

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । बंगलादेशका ओपनर लिटन दासले २७ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६० रनको […]

November 2, 2022

क्रिकेटर सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार मुद्दा खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तान सन्दीप लामिछानको मुद्दामा थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार दुवैतर्फका कानुन व्यवसायीले बहस गरेका छन् । सबै कानुन व्यवसायीको बहस नसकिएकोले मुद्दा हेर्दा हेर्दैमा गएको हो । सन्दीपका वकिलले बुधबार पीडित नाबालिग नभएको प्रमाण पेस गरेर उनलाई धरौटीमा […]

November 2, 2022

अनिल र देवको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर अनिल खरेल र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। लगातार तीन हारसँगै बागमती एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ३५.४ ओभरमा २ विकेट […]

November 2, 2022

कोहली र राहुलको अर्धशतकमा बंगलादेशलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर लोकेश राहुल र विराट कोहलीको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ । एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । भारतका विराट कोहलीले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ […]

Success

Thank you for your time.