default_image

क्रिकेट

September 11, 2022

एसिया कप : उपाधिको लागि पाकिस्तान र श्रीलंका भिड्दै

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आज उपाधिको लागि पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् । श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान […]

September 11, 2022

भारतीय लेजेन्ड्सको सानदार विजयी सुरुवात

एजेन्सी – भारतीय लेजेन्ड्सले रोड सेफ्टी वल्र्ड सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्समाथि ६१ रनको सानदार जित हात पारेको छ । जितको लागि २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । दक्षिण अफ्रिकाका लागि कप्तान जोन्टी रोड्सले २७ बलमा ५ चौका र १ छक्कासहित […]

September 10, 2022

बिन्नीको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकालाई २ सय १८ रनको विशाल लक्ष्य

एजेन्सी – स्टुअर्ट बिन्नीको उत्कृष्ट ब्याटिङमा भारतीय लेजेन्ड्सले रोड सेफ्टी वल्र्ड सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्सलाई २ सय १८ रनको विशाल लक्ष्य दिएको छ । कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतीय लेजेन्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनायो । भारतीय स्टुअर्ट बिन्नीले ४२ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक […]

September 10, 2022

टसमा निर्भर एसिया कप च्याम्पियन

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आइतबार पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् । श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान भने सुपर […]

September 10, 2022

करण फार वेस्टर्न युनाइटेडको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर करण केसीलाई नेपाल टि२० लिगमा फार वेस्टर्न युनाइटेडले मार्की खेलाडीको रुपमा नियुक्त गरेको छ । शनिबार पहिलो राउन्ड ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । युनाइटेडले करणलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । करणले गत वर्ष एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको […]

September 10, 2022

सोमपाल जनकपुरको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल टि२० लिगमा जनकपुर रोयल्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । जनकपुरले सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । सोमपालको कप्तानीमा गत सिजनको एभरेष्ट प्रिमियर लिग […]

September 10, 2022

रोहित विराटनगर सुपरकिंग्सको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान रोहित पौडेल नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । विराटनगर सुपरकिंग्सले शनिबार भएको पहिलो राउन्डको ड्राफ्टबाट रोहितलाई मार्की खेलाडीमा नियुक्त गरेको हो । रोहितले एक साता अघि […]

September 10, 2022

दीपेन्द्र लुम्बिनी अल स्टार्सको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सले मार्की खेलाडीको रुपमा नियुक्त गरेको छ । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सको सामित्वमा छ । दीपेन्द्रको कप्तानीमा २०१९ मा सिवाईसी अत्तरियाले धनगढी प्रिमियर […]

September 10, 2022

विनोदसहित पाँच खेलाडी १५ लाखमा बिक्न सकेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा ए ग्रेडमा विकेटकिपर विनोद भण्डारीसहित पाँच खेलाडी बिक्न सकेनन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । मार्की बाहिर पोखराले ए ग्रेडकै शरद भेषावकरलाई किनेको छ । ए ग्रेडका खेलाडीलाई १५ लाखमा अनुबन्ध गरेका हुन् । ड्राफ्टमा ए ग्रेडमा कुल १२ […]

September 10, 2022

आसिफ पोखराको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको पोखरा एभेन्चर्सले मार्की खेलाडीको रुपमा युवा ओपनर तथा विकेटकिपर आसिफ शेखलाई अनुबन्ध गरेको छ । पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा ६ मार्की खेलाडी किनेका छन् । पोखरा एभेन्चर्सले आसिफलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । १५ लाखमै शरद भेषवाकरलाई अनुबन्ध गरेपनि मार्की खेलाडी […]

Success

Thank you for your time.