September 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – वसन्त खत्री र मिलन बोहरा चम्कदा सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा प्रदेश एकलाई १ सय ४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । सुदूरपश्चिमका वसन्त खत्रीले ४१ बलमा […]
September 11, 2022
एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आज उपाधिको लागि पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् । श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान […]
September 11, 2022
एजेन्सी – भारतीय लेजेन्ड्सले रोड सेफ्टी वल्र्ड सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्समाथि ६१ रनको सानदार जित हात पारेको छ । जितको लागि २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । दक्षिण अफ्रिकाका लागि कप्तान जोन्टी रोड्सले २७ बलमा ५ चौका र १ छक्कासहित […]
September 10, 2022
एजेन्सी – स्टुअर्ट बिन्नीको उत्कृष्ट ब्याटिङमा भारतीय लेजेन्ड्सले रोड सेफ्टी वल्र्ड सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्सलाई २ सय १८ रनको विशाल लक्ष्य दिएको छ । कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतीय लेजेन्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनायो । भारतीय स्टुअर्ट बिन्नीले ४२ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक […]
September 10, 2022
एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आइतबार पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् । श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान भने सुपर […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर करण केसीलाई नेपाल टि२० लिगमा फार वेस्टर्न युनाइटेडले मार्की खेलाडीको रुपमा नियुक्त गरेको छ । शनिबार पहिलो राउन्ड ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । युनाइटेडले करणलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । करणले गत वर्ष एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल टि२० लिगमा जनकपुर रोयल्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । जनकपुरले सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । सोमपालको कप्तानीमा गत सिजनको एभरेष्ट प्रिमियर लिग […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान रोहित पौडेल नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । विराटनगर सुपरकिंग्सले शनिबार भएको पहिलो राउन्डको ड्राफ्टबाट रोहितलाई मार्की खेलाडीमा नियुक्त गरेको हो । रोहितले एक साता अघि […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सले मार्की खेलाडीको रुपमा नियुक्त गरेको छ । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सको सामित्वमा छ । दीपेन्द्रको कप्तानीमा २०१९ मा सिवाईसी अत्तरियाले धनगढी प्रिमियर […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा ए ग्रेडमा विकेटकिपर विनोद भण्डारीसहित पाँच खेलाडी बिक्न सकेनन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । मार्की बाहिर पोखराले ए ग्रेडकै शरद भेषावकरलाई किनेको छ । ए ग्रेडका खेलाडीलाई १५ लाखमा अनुबन्ध गरेका हुन् । ड्राफ्टमा ए ग्रेडमा कुल १२ […]