default_image

क्रिकेट

September 10, 2022

आसिफ पोखराको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको पोखरा एभेन्चर्सले मार्की खेलाडीको रुपमा युवा ओपनर तथा विकेटकिपर आसिफ शेखलाई अनुबन्ध गरेको छ । पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा ६ मार्की खेलाडी किनेका छन् । पोखरा एभेन्चर्सले आसिफलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । १५ लाखमै शरद भेषवाकरलाई अनुबन्ध गरेपनि मार्की खेलाडी […]

September 10, 2022

ज्ञानेन्द्र काठमाडौं गोर्खाजको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको ड्राफ्टमा काठमाडौं गोर्खाजले मार्की खेलाडीको रुपमा नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा मार्की खेलाडी किनेका छन् । कान्तिपुर मिडिया ग्रुपको सामित्वमा रहेको काठमाडौं गोर्खाजले ज्ञानेन्द्रलाई ए ग्रेडबाट मार्की खेलाडीमा अनुबन्ध गरेको हो । ज्ञानेन्द्रले १५ लाख […]

September 10, 2022

नेपाली टि२० लिगमा १५ लाखमा बिके ७ खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल टि२० लिगको ड्राफ्टमा पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा मार्की खेलाडी किनेका छन् । युवा ओपनर आसिफ शेखलाई पोखरा एभेन्चर्सले किनेको छ । उनी पोखराको मार्की खेलाडीको रुपमा रहेका छन् । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान […]

September 9, 2022

श्रीलंकाले पाकिस्तानलाई हरायो

एजेन्सी – श्रीलंकाले युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरको अन्तिम खेलमा पाकिस्तानलाई पाँच विकेटले हराएको छ । योसँगै श्रीलंका सुपर फोरमा तीन खेलमा अपराजित रहँदै शीर्ष स्थानका साथ फाइनल खेल्ने भएको छ । पाकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको छ । जितको लागि १ सय २२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको […]

September 9, 2022

सिप्यान अवार्ड : दीपेन्द्र र सीता वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गरेको एनसिसी सिप्यान वर्ष उत्कृष्ट खेलाडीको पुरुषतर्फ दीपेन्द्रसिंह ऐरी र महिलातर्फ सीता रानामगरले जितेकी छिन् । त्यस्तै विशेष अवार्ड पारस खड्का, उदीयमान देव खनाल र उत्कृष्ट क्षणको अवार्ड अश्मिना कर्माचार्यले जितेकी छिन् । वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड दीपेन्द्रसिंह ऐरीले जितेका छन् । दीपेन्द्रले […]

September 9, 2022

‘नेपाली क्रिकेटलाई एक्सपोजर खाँचो छ’ – ब्रेट ली

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट लामो समय खेलेका तीव्र गतिका बलर ब्रेट ली अहिले नेपालमा छन् । शुक्रबार एक कार्यक्रमबीच नेपाल टि२० को मेन्टरमा नियुक्त भएका लीले नेपाली क्रिकेटलाई एक्सपोजरको खाँचो रहेको बताए । नेपाल टि२० मेन्टरमा नियुक्त भएका लीले प्रतियोगितामार्फत नेपाली क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताए । पहिलो पटक नेपाल आइपुगेका […]

September 9, 2022

एनआरएनएको उत्कृष्ट ब्याटिङ, वर्षाले खेल रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा एनआरएनएले नेपाल एपिएफ क्लबविरुद्ध उत्कृष्ट ब्याटिङ गरि रहँदा वर्षाको कारण खेल रोकिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले १३.३ ओभरमा २ विकेट गुमाउँदै १ सय २० रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । एनआरएनएका कप्तान सुनाम गौतम ३५ बलमा […]

September 9, 2022

सन्दीप भन्छन्- ‘म निर्दोष छु, केहि दिनमा स्वदेश फर्कन्छु’

काठमाडौं (हाम्रो खेलकुद) – क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछाने बलत्कारको आरोप लागेपछि स्वदेश फर्कने भएका छन् । सामाजिक सञ्जालमा शुक्रबार एक पोष्ट राख्दै सन्दीपले भनेका छन्, ‘म निर्दोष छु र मलाई नेपालको नेपालको कानुनमा पूर्णत विश्वास छ । मैले सिपिएल छाड्ने निर्णय गरेको छु र म केहि दिनमा […]

September 8, 2022

कोहलीको शतक र भुवनेश्वरको पाँच विकेटमा भारतको फराकिलो जित

एजेन्सी – ओपनर विराट कोहलीको शतक र भुवनेश्वर कुमारको पाँच विकेटको सहयोगमा भारतले टि२० एसिया कप २०२२ को सुपर फोरमा अफगानिस्तानलाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै भारतको एसिया कप यात्रा पनि सकिएको छ । जितको लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ […]

September 8, 2022

१ हजार २१ दिनपछि कोहलीको कीर्तिमानी शतक

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर विराट कोहलीको १ हजार २१ दिनपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । कोहलीले तीन वर्षदेखिको खडेरीलाई तोड्दै टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा अफगानिस्तानविरुद्ध सानदार कीर्तिमानी शतक हानेका छन् । कोहलीको शतकमा भारतले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा […]

Success

Thank you for your time.