default_image

क्रिकेट

September 2, 2022

नेपालको राम्रो सुरुवात

एजेन्सी – ओपनर आसिफ शेख र अर्जुन साउदले केन्यासँगको पहिलो एकदिवसिय अभ्यास खेलमा राम्रो सुरुवात दिलाएका छन् । जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ५७ रन बनाएको छ । नेपालका आसिफ शेख २३ बलमा ७ चौकासहित ३५ रनमा अविजित छन् । उनलाई अर्जुन साउदले ३७ […]

September 2, 2022

उपाधि दाबेदार इंग्ल्यान्डद्धारा टि२० विश्वकप खेल्ने टोली घोषणा

एजेन्सी – उपाधिका दाबेदार इंग्ल्यान्डले आगमी अक्टोबर नोभेमबरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा अनुभवी ओपनर जेसन रोयलाई बाहिर राख्दै टोली घोषणा गरेको छ । इंग्ल्यान्डको टोलीमा तीव्र गतिका बलर मार्क वुड, क्रिस वोक्स र अलराउन्डर बेन स्टोक्सले पूनरागमन गरेका छन् । युवा ब्याटर फिलिप साल्ट […]

September 2, 2022

नेपाललाई केन्याको मध्यम लक्ष्य

काठमाडौंं (हाम्रो खेलकुद) – रकिप पटेल र कोलिन्स ओबुयाको अर्धशतकमा घरेलु टोली केन्याले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाललाई २ सय १९ रनको मध्यम लक्ष्य दिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्या ४८.१ ओभरमा २ सय १८ रनमा अल आउट भयो । केन्याका रकिप पटेलले ७४ बलमा ७ चौका […]

September 2, 2022

नेपालको मध्यम बलिङ प्रदर्शन

काठमाडौंं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय ९ रन बनाएको छ । केन्याका रकिप पटेल ३९ बलमा २ चौकासहित २३ रनमा अविजित छन् । कोलिन्स ओबुया […]

September 2, 2022

नेपालको राम्रो सुरुवात

काठमाडौंं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध राम्रो सुरुवात गरेको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले सुरुवाती ७ ओभरमा २ विकेट गुमाउँदै २८ रन बनाएको छ । केन्याका नेल्सन २ र इफरान करिम १६ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले […]

September 2, 2022

नेपालले पहिलो अभ्यास खेलमा आज केन्यासँग खेल्दै

काठमाडौंं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज घरेलु टोली केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा नैरोबी जिमखाना क्लब ग्राउन्डमा सुरुहुनेछ । सिरिज तीन खेलको एकदिवसिय अभ्यास खेल हुनेछ । सन्दीप लामिछाने भने टि२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । तीन एकदिवसिय […]

September 1, 2022

बंगलादेशमाथि रोमान्चक जित हात पार्दै श्रीलंका सुपर फोरमा

एजेन्सी – श्रीलंकाले बंगलादेशमाथि दुई विकेटको रोमान्चक जित हात पार्दै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अफगानिस्तान समूह विजेता र श्रीलंका दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनाएको हो । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो […]

September 1, 2022

टिम डेविड अष्ट्रेलियाको टि२० विश्वकप टोलीमा

एजेन्सी – साविक विजेता अष्ट्रेलियाले आक्रामक ब्याटर टिम डेविडलाई पहिलो पटक समेट्दै अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । सिंगापुरबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलि सकेका डेविड पहिलो पटक अष्ट्रेलियाको टोलीमा परेका हुन् । अष्ट्रेलियाले गतवर्ष विश्वकप जित्दाबाट टोलीमा एकमात्र परिवर्तन गरेको छ । लेगस्पिनर मिचेल स्वीपसनको स्थानमा डेविडलाई मौका दिएको […]

September 1, 2022

हङकङलाई हराउँदै भारत सुपर फोरमा

एजेन्सी – भारतले हङकङलाई हराउँदै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । भारतले हङकङलाई ४० रनले हराउँदै समूह ए बाट अपराजित रहँदै सुपर फोरमा पुगेको हो । जितको लागि १ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । हङकङका […]

August 31, 2022

सूर्य र विराटको अर्धशतकमा हङकङलाई विशाल लक्ष्य

एजेन्सी– विराट कोहली र सूर्यकुमार यादवको उत्कृष्ट अर्धशतकमा भारतले टि२० एसिया कप २०२२ मा हङकङलाई १ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । भारतका विराट कोहली ४४ बलमा १ चौका र ३ […]

Success

Thank you for your time.