default_image

क्रिकेट

August 31, 2022

भक्तपुरमा टि २० विश्वकप क्रिकेट ट्रफीको प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा ल्याएको आईसीसी पुरुष टि२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीका लागि बुधबार भक्तपुर दरबार स्क्वायरमा राखिएको छ । ट्रफी सोमबार नेपाल ल्याएको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीका लागि राखेको हो । प्रदर्शनीमा राखिनु अघि ट्रफी दरबार क्षेत्र घुमाईएको थियो । विश्वकपको ट्रफीसँग विभिन्न […]

August 31, 2022

अमेरिकामा रुप स्मृती क्रिकेट हुने

सुरज भण्डारी, टेक्सस (अमेरिका) गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिका र साथी बाल्टिमोरको आयोजनामा सेप्टेम्बर ३ देखि सेप्टेम्बर ६ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रुप स्मृति तथा साथी कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा अमेरिकाको विभिन्न राज्य तथा शहरमा रहेका क्रिकेट क्लबहरुको सहभागिता रहनेछ । संघका सचिव अनुप खनालका अनुसार प्रतियोगितामा मेरिल्याण्ड ग्राब्स, […]

August 31, 2022

बंगलादेशलाई हराउँदै अफगानिस्तान सुपर फोरमा

एजेन्सी – स्पिनर राशिद खान र मुजिब उर रहमानको उत्कृष्ट बलिङमा अफगानिस्तानले टि२० एसिया कप २०२२ मा बंगलादेशलाई ७ विकेटले हराउँदै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अपराजित रहँदै अफगानिस्तान सुपर फोरमा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट […]

August 30, 2022

केन्यालाई हराउँदै नेपाललाई सिरिज

एजेन्सी – अनुभवी ओपनर ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङमा नेपालले पाँचौं टि२० आई खेलमा केन्यालाई ३१ रनले हराउँदै सिरिज जितेको छ । नेपालले पाँच टि२० आई खेलको सिरिज ३(२ ले जित्न सफल भएको हो । जितको लागि १ सय ७६ रनको बलियो लक्ष्य पाएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

August 30, 2022

ज्ञानेन्द्रको अर्धशतक र रोहितको आक्रामक ब्याटिङमा केन्यालाई बलियो लक्ष्य

एजेन्सी – अनुभवी ओपनर ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङमा नेपालले पाँचौं टि२० आई खेलमा केन्यालाई १ सय ७६ रनको बलियो लक्ष्य दिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । नेपालका ज्ञानेन्द्र मल्ल ४४ बलमा […]

August 30, 2022

नेपालले पहिला ब्याटिङ गर्ने, विवेक प्लेइङ-११ मा

एजेन्सी – नेपालले केन्यासँगको पाँचौं तथा निर्णायक टि२० आई खेल टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । आरिफ शेखलाई बेन्चमा राख्दै विवेक यादवलाई मौका दिएको छ । […]

August 30, 2022

सिरिज जित्न निर्णायक खेल खेल्दै नेपाल

एजेन्सी – नेपालले केन्यासँगको पाँचौं तथा निर्णायक टि२० आई खेल आज खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा सुरुहुनेछ । चार खेल सकिँदा सिरिज २–२ को बराबरी अवस्थामा छ । नेपाल पाँचौं खेल जित्दै सिरिज जित्ने सोचमा छ । तर चौथो खेलमा १ सय २ रनको […]

August 29, 2022

पारसले बागमती प्रदेशको क्रिकेट टिम हेर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् । प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह […]

August 29, 2022

लज्जास्पद ब्याटिङसँगै नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल चौथो टि२० आई खेलमा घरेलुु टोली केन्यासँग लज्जास्पद ब्याटिङ गर्दै ७ रनले पराजित भएको छ । जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । नेपालका रोहित पौडेलले ५५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए […]

August 29, 2022

टि२० विश्वकप ट्रफी नेपालमा घुमाइने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकपको ट्रफी नेपाल आइपुगेको छ । विश्वभ्रमण अन्तर्गत ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिनेछ । मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिनेछ । यी दुई हिमालको काखमा राखेपछि दिउँसो समय अनुकुल भएमा राष्ट्रपति वा प्रधानमन्त्री कार्यलय लैजाने कार्यक्रम […]

Success

Thank you for your time.