default_image

क्रिकेट

May 20, 2022

नेपालले टस जित्यो, हिरान्मायेको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको चौथो महिला टि२० आई खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले आजको खेलमा युवा लेगस्पिनर हिरान्माय रोयलाई डेब्यू दिएको छ । यू–१९ टोलीको बन्द प्रशिक्षणमा रहेकी उनलाई […]

May 19, 2022

बेंगलोरको जितले पन्जाब र हैदराबादको प्ले अफ सपना समाप्त

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले आफ्नो लिगको अन्तिम खेलमा शीर्षस्थानको गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरका विराट कोहलीले ५४ बलमा ८ चौका र […]

May 19, 2022

नेपालले युगान्डासँग हार्नुको पाँच मुख्य कारण

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले युगान्डासँग पाँच महिला टि२० आई सिरिजमा लगातार तीन खेलमा पराजित भएको छ । घरेलु मैदान र समर्थक सामू तुलनात्मक रुपमा कमजोर युगान्डाविरुद्ध नेपालले ब्याटिङ, फिल्डिङ र बलिङ तीनै क्षेत्रमा खराब प्रदर्शन गर्न पुग्यो । नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले […]

May 19, 2022

कप्तान हार्दिकको अर्धशतकमा बंगलोरलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको अर्धशतकमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । गुजरातका कप्तान हार्दिक पान्ड्या ४७ […]

May 19, 2022

रोहित नेपालको उपकप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहित पौडेललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिका र स्कटल्यान्ड भ्रमणको लागि नेपाली टोलीको उपकप्तानमा नियुक्त गरेको छ । नेपालले यसै महिनाको अन्तिममा अमेरिकामा ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्यसपछि जुलाईमा स्कटल्यान्डमा नेपाल र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । क्यानले तत्कालको […]

May 19, 2022

लगातार तेस्रो हारसँगै नेपालले दुई खेल अगावै सिरिज गुमायो

खेलकुद) – नेपाल युगान्डासँग तेस्रो महिला टि२० आई खेलमा ६ विकेटको हार बेहोरेको छ । योसँगै घरेलु टोली नेपालले दुई खेल अगावै पाँच महिला टि२० आई सिरिज ३–० ले गुमाएको छ । जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । युगान्डाकी ओपनर तथा विकेटकिपर केभिन […]

May 19, 2022

नेपालविरुद्ध युगान्डाको राम्रो ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – युगान्डाले तेस्रो महिला टि२० आई खेलमा नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा राम्रो ब्याटिङ सुरुवात गरेको छ । जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले ८.३ ओभरमा १ विकेट गुमाउँदै ४७ रन बनाएको छ । युगान्डाकी केभिन एविनो २१ बलमा ४ चौकासहित २१ रनमा अविजित छिन् । […]

May 19, 2022

ज्योति अर्धशतकबाट चुक्दा युगान्डालाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर ज्योति पाण्डे अर्धशतक बनाउन चुक्दा नेपालले तेस्रो महिला टि२० आई खेलमा युगान्डालाई १ सय रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो । नेपालकी ओपनर ज्योति पाण्डे ५४ बलमा ५ चौकासहित ४७ रनमा बोल्ड […]

May 19, 2022

सिक्किममा नेपाल पुलिसको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी तेस्रो संस्करणको कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट लिगको पहिलो खेलमा एचआरसिसी नाम्चीलाई ३ सय ३ रनको विशाल लक्ष्य दिएको छ । सिक्किमको मंगनमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिस निर्धारित ४० ओभरमा ३ सय २ रनमा अल आउट भयो । पुलिसका ओपनर शंकर रानाले ५९ बलमा […]

May 19, 2022

नेपाल टस जित्यो, टोलीमा ३ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्ध तेस्रो टि२० खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको छ । कप्तान रुविना क्षेत्रीले टस जितेर ब्याटिङ रोज्दा टोलीमा ३ परिवर्तन भएको छ । पछिल्लो खेलमा बाहिर रहेकी विकेटकिपर ज्योति पाण्डे, रोमा थापा र संगीता राई टोलीमा आएका छन् । विकेटकिपर काजोल श्रेष्ठ, कविता जोशी र अप्सरी […]

Success

Thank you for your time.