default_image

क्रिकेट

May 16, 2022

सीता सम्मिलित टोर्नाडोस फेयर ब्रेक च्याम्पियन

एजेन्सी – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व उपकप्तान सीता राना मगरसम्मिलित टोर्नाडोस वुमन्स फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै टोर्नाडोस च्याम्पियन बनेको हो । फाल्कोन्सले दिएको १ सय ५२ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो […]

May 15, 2022

इन्दु राष्ट्रिय टोलीको उपकप्तान नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा ब्याटर इन्दु वर्मालाई नियुक्त गरेको छ । सिता रानामगरको स्थानमा इन्दुलाई उपकप्तान नियुक्त गरिएको हो । सोमबारदेखि सुरु हुने युगान्डाविरुद्धको टि२० सिरिजका लागि घोषित टोलीमा रहेपनि सिता हाल दुबईमा जारी फेयरब्रेक आमन्त्रण प्रतियोगिता खेलिरहेकी छिन् । उनले टोलीका लागि प्रभावशाली […]

May 14, 2022

अस्मिना र हिरान्मायेलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले तीव गतिकी बलर अस्मिना कर्माचार्य र स्पिनर हिरान्माये रोयलाई पहिलो पटक समेट्दै युगान्डासँग खेल्ने पाँच वुमन्स महिला टि२० आई सिरिज खेल्ने टोली घोषणा गरेको छ । रुविनाको कप्तानीमा घोषणा १६ सदस्य टोलीमा दुई युवा खेलाडी बाहेक अन्य भने सबै पूरानै अनुहार रहेका छन् ।अस्मिना बागमती प्रदेशको कप्तानी गर्दै आएकी छिन् । […]

May 14, 2022

पन्जाबसँगको हारले बेंगलोरको प्लेअफ कठिन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राती पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै बेंगलोरले सहजै प्लेअफमा पुग्ने अवसर गुमाएको छ । जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो […]

May 13, 2022

बेंगलोरलाई पन्जाबको विशाल लक्ष्य

एजेन्सी – ओपनर जोनी बेयरस्टो र लियाम लिभिङस्टोनको सानदार ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २ सय १० रनको विशाल लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २ सय ९ रन बनायो । पन्जाबका […]

May 12, 2022

मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – अलराउन्डर मिचेल मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफ सम्भावना कायमै राखेको छ । दिल्लीले बुधबार राती राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायमै राखेको हो । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको […]

May 11, 2022

नेपाल र युगान्डाबीच टियु मैदानमा सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डासँग महिला अन्तर्राष्ट्रिय टि २० खेल्ने तय भएको छ । जेठ २ देखि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुरु हुने सिरिजमा ५ डब्लुटि२०आई खेल हुनेछ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक स्वदेशमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । यसअघि नेपाली टोलीले पोखरामा […]

May 10, 2022

लखनउलाई हराउँदै गुजरात शीर्षस्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत उच्च लयमा‌ रहेका नवप्रवेशी फ्रेन्चाइज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बिचको खेलमा गुजरात विजयी भएको छ । लखनउमाथि ६२ रनको सानदार जित दर्ता गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मंगलबार टस जितेर पहिलो ब्याटिङ रोजेको गुजरातले निर्धारित २० अ‍ोभरमा ४ विकेट गुमाउँदै १ सय […]

May 9, 2022

कोलकातासँग मुम्बईको हार

एजेन्सी – यो सिजन खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार पनि हार बेहोरेको छ । कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ । १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १७.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा सिमित भएको थियो । टोलीका लागि इशान किशनले अर्धशतकिय […]

May 9, 2022

जिम्बावे ‘ए’ लाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज

काठमाडौं (हाम्रो खेलकुद) – टेस्ट राष्ट्र जिम्बावेको ए टोलीलाई तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा पराजित गर्दै नेपालले एकदिवसीय सिरिज २-१ ले जितेको छ । सोमबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले जिम्बावे ए लाई ६ विकेटले पराजित गरेको हो । जितका लागि २ सय १४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले ३१ औं ओभरमा जित हासिल […]

Success

Thank you for your time.