default_image

क्रिकेट

May 9, 2022

डेब्युमा किशोरको ५ विकेटका बाबजुद नेपाललाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भ्रमणमा रहेको जिम्बावे ए टोलीले एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाललाई जितका लागि २ सय १४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । गएराति वर्षाका कारण तोकिएको समयमा मैदान खेल्नयोग्य नहुँदा खेल ३३ ओभरमा घटाइएको थियो । नेपालले टस जितेर जिम्बावेलाई पहिलो ब्याटिङ गर्न निम्तो दिएको थियो । जिम्बावेले […]

May 9, 2022

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग तेस्रो तथा निर्णायक एकदिवसिय अभ्यास खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आरिफ शेख र सागर ढकाललाई बेन्चमा राखेको छ । […]

May 9, 2022

फेयर ब्रेक : रुविनाको टोलीविरुद्ध सीतालाई स्टार ब्याटरको विकेट

एजेन्सी – युएईमा जारी फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगितामा सीता रानामगर सम्मिलित टोर्नाडोस वुमन्स रुविना क्षेत्री बेलबासे रहेको बार्मी आर्मी वुमन्ससँग ८ विकेटले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको टोर्नाडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । उसका लागि कप्तान स्टेफनी […]

May 9, 2022

नेपालले आज जिम्बावे ए सँग निर्णायक खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग आज तेस्रो तथा निर्णायक एकदिवसिय अभ्यास खेल खेल्दैछ । खेल बिहान ९ ः ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ । तीन एकदिवसिय सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा जिम्बावे ए ३ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो […]

May 8, 2022

दिल्लीमाथि चेन्नईको सानदार जित

एजेन्सी – ओपनर डेभन कन्वे र स्पिनर मोईन अलीको उच्च प्रदर्शनमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ९१ रनको सानदार जित हात पारेको छ । यो हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन बनेको छ । जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा १ सय १७ […]

May 8, 2022

कन्वेको उत्कृष्ट ब्याटिङमा चेन्नईको विशाल योगफल

एजेन्सी – ओपनर डेभन कन्वेको उत्कृष्ट ब्याटिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ५५ औं खेलमा दिल्ली क्यापिटल्सलाई २ सय ९ रनको विशाल लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो । चेन्नईका डेभन […]

May 8, 2022

हैदराबादमाथि बेंगलोरको सानदार जित

एजेन्सी – स्पिनर वानिन्दु हसरंगाको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादमाथि ६७ रनको सानदार जित हात पारेको छ । जितको लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १ सय २५ रनमा अल आउट भयो । हैदराबादका राहुल त्रिपाठीले ३७ बलमा ६ चौका र […]

May 8, 2022

कश्मिरबाट भारतमा उदाएको उमरानको गति

द्वन्द्वले ग्रस्त क्षेत्र र हरेक पल त्रासमा बाँच्ने भारतको जम्मु एण्ड कश्मिरका बासिन्दाले खेलकुद मात्र एक मनोरञ्जन र समय बिताउन खेलेका हुन्छन् । बिरलै शान्त रहने उक्त क्षेत्रमा सायदै खेलकुदमा कसईले भविष्य देख्नेबारे सोच्न सक्छ । तर भनिन्छ प्रतिभालाई कसैले रोक्न सक्दैन । २२ वर्षीय तीव्र गतिका बलर उमरान मलिक त्यसका एक उदाहरण हुन् । […]

May 7, 2022

कोलकातामाथि सानदार जितसँगै लखनऊ शीर्षस्थानमा

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । लखनऊ आठौं जितका साथ १६ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिदै प्लेअफदेखि एककदम टाढा छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १४.३ ओभरमा १ सय १ रनमा अल […]

May 7, 2022

बोल्नै छाडे कप्तानसहित राष्ट्रिय क्रिकेटर

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर मिडियासँग पोस्ट म्याच कन्फरेन्समा बोल्न छाडेका छन् । दीपेन्द्रसिंह ऐरी, करण केसीसहित केहि खेलाडीले खेलपछि हुने कन्फरेन्समा सार्वजनिक मिडियामा बोल्न अस्वीकार गर्न थालेको धेरै समय भइसकेको छ । कप्तान सन्दीप लामिछाने भने यसअघि लगातार मिडियामा आएर खुलेर बोलेका थिए । तर पछिल्ला दुई खेलमा […]

Success

Thank you for your time.