default_image

क्रिकेट

March 8, 2022

चार शतकसँगै पाकिस्तान र अष्ट्रेलियाबीचको खेल ड्र

एजेन्सी – पाकिस्तानले पहिलो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध चार शतक प्रहार गरेपनि ब्याटिङ हाबी हुँदा खेल ड्र (नतिजा विहीन) हुँदै सकिएको छ । पाँचौं तथा अन्तिम दिन पाकिस्तानले ७७ ओभरमा २५२-० को अवस्थामा खेल सकिएको थियो । दोस्रो इनिङमा पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक र इमाम उल हकले शतक प्रहार गरे । शफिक २ सय ४२ बलमा […]

March 8, 2022

नेपालको लगातार दोस्रो सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुले उच्च प्रदर्शन गरेपछि श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा नेभी स्पोटर््स क्लबलाई ८२ रनले पराजित गरेको छ । श्रीलंका भ्रमणमा नेपालको यो लगातार दोस्रो जित हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय १५ रनमा अल आउट भयो । […]

March 8, 2022

नेपालको सानदार बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सानदार बलिङको सहयोगमा मध्यम विजयी लक्ष्य पछ्याएको श्रीलंका नेभी स्पोर्ट्स क्लब संकटमा परेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभी १९.४ ओभरमा ५ विकेट गुमाउँदै ५९ को कमजोर अवस्थामा पुगेको छ । एक समय नेभी १५ ओभरमा ५०–२ को अवस्थामा थियो । पवन […]

March 8, 2022

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछानेले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध नेपाललाई दोस्रो सफलता दिलाएका छन् । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभीले १५ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको छ । नेपाललाई तीव्र गतिका बलर विक्रम सोबले पहिलो सफलता दिलाएका थिए । सन्दीपले दोस्रो […]

March 8, 2022

बलिङमा नेपालको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभी स्र्पोटर््स क्लबविरुद्ध बलिङमा मध्यम सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभीले १० ओभरमा १ विकेट गुमाउँदै ३८ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर विक्रम सोबले विकेट लिएका हुन् । त्यसअघि टस हारेर ब्याटिङ थालेको […]

March 8, 2022

दोस्रो खेलमा नेपालको झनै खराब ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ९७ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । भीम सार्कीले ४२ […]

March 8, 2022

महिला विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी – ओपनर तथा विकेटकिपर एलिसा हेलीको अर्धशतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी एकदिवसिय महिला विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । अष्ट्रेलियाले मंगलबार पाकिस्तानलाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । १ सय ९१ रनको विजयी लक्ष्य अष्ट्रेलियाले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर एलिसा हेलीले ७९ […]

March 8, 2022

अर्धशतक बनाउँदै दीपेन्द्रपनि आउट, समस्यामा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध अर्धशतक प्रहार गर्दै आउट भएका छन् । टस हारेर ब्याटिङ थालेको नेपालले २८.४ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ ।अर्धशतक बनाएका दीपेन्द्र २९ औं ओभरमा ६३ रनमा आउट भएका छन् । खराब सुरुवात गरेको नेपाललाई दीपेन्द्रले अर्धशतक […]

March 8, 2022

ब्याटिङमा नेपालको निकै खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध निकै खराब ब्याटिङ सुरुवात गरेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले ११.४ ओभरमा ४ विकेट गुमाउँदै ३० रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी १२ रनमा खेलि रहेका छन् । ओपनर ज्ञानेन्द्र मल्ल १ र कुशल भुर्तेल ३ रनमा आउट हुँदा […]

March 8, 2022

नेपालको टोलीमा ३ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेभीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल पहिलो ब्याटिङमा उत्रन लागेको हो । नेपालले पहिलो खेलबाट टोलीमा ३ परिवर्तन गर्दै पवन सर्राफ, भीम सार्की र विवेक यादवलाई प्लेइङ ११ मा ल्याएको छ । पहिलो […]

Success

Thank you for your time.