default_image

क्रिकेट

March 6, 2022

पाकिस्तानविरुद्ध अष्ट्रेलियाको सानदार ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाले पाकिस्तानसँगको पहिलो टेस्ट खेलको पहिलो इनिङमा सानदार ब्याटिङ गरेको छ । तेस्रो दिनको समाप्तिमा अष्ट्रेलिया ७३ ओभरमा२७१–२ को बलियो अवस्थामा छ । अष्ट्रेलिया अझैं पहिलो इनिङमा २ सय ५ रनले पछि परेको छ । अष्ट्रेलिया युवा ब्याटर मार्नस लाबुसेन १ सय १७ बलमा ९ चौकासहित ६९ रनमा अविजित छन् । स्टिभ स्मिथ […]

March 6, 2022

गेरहार्डको शतकमा ओमानमाथि नामिबियाको सानदार जित

एजेन्सी – कप्तान गेरहार्ड इरास्मसको उत्कृष्ट कप्तानी शतकीय अविजित इनिङको सहयोगमा नामिबियाले आइसिसी विश्वकप लिग–२ मा ओमानलाई १ सय १० रनको फराकिलो जित हात पारेको हो । आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.५ ओभरमा २ सय २६ रनमा अल आउट भयो । कप्तान गेहरार्ड इरास्मसले १ सय २१ बलमा ९ चौका […]

March 6, 2022

नेपालमा हुने ओडिआई र त्रिकोणात्मक टि२० सिरिजको मिति सार्वजनिक

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले अर्को महिना घरेलु मैदान टियुमा खेल्ने पपुवा न्युगिनीसँगको ओडिआई र त्रिकोणात्मक टि२० आई सिरिजको मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पपुवा न्युगिनीसँग खेल्ने दुई ओडिआईसँगै पपुवा न्यगिनी, नेपाल र मलेसियाबीच खेल्ने त्रिकोणात्मक टि२० आई सिरिजको मिति सार्वजनिक गरेको हो । नेपालले चैत ११ (मार्च […]

March 6, 2022

आइपिएल उद्धघाटनमा चेन्नई र कोलकता भिड्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उद्धघाटन खेलमा चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ । १५ औं संस्करणको आइपिएल आगमी मार्च २६ देखि मे २९ सम्म चल्ने छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र श्रेयस ऐरको कप्तानीमा रहेको कोलकाताबीच मार्च २६ […]

March 6, 2022

जडेजाको सानदार अलराउन्ड प्रदर्शनमा भारतको फराकिलो जित

एजेन्सी – अलराउन्डर रविन्द्र जडेजाको उत्कृष्ट अविजित शतक र ९ विकेटको सहयोगमा घरेलु टोली भारत श्रीलंकासँगको पहिलो टेस्ट खेलमा २ सय २२ रनको फराकिलो इनिङ अन्तरले विजयी भएको छ । यो जितसँगै भारतले दुई टेस्टको खेलको सिरिजमा १–० को अग्रता लिएको छ । फलोअनमा परेको श्रीलंका १ सय ७८ रनमा अल आउट हुँदै फराकिलो इनिङ […]

March 6, 2022

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेन्य खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता […]

March 6, 2022

विश्वकप लिग–२ : घरेलु टोली युएई ओमानसँग पराजित

एजेन्सी – तीव्र गतिका बलर बिलाल खानको घातक बलिङको सहयोगमा ओमानले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईलाई १२ रनले पराजित गरेको छ । आइसिसी एकेडेमी दुबईमा टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो । ओमानका शोएब खानले ८९ बलमा ३ चौकासहित सर्वाधिक ६१ रन […]

March 5, 2022

कामना सेवालाई कर्पाेरेट लिग उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कामना सेवा विकास बैंकले पेवेल इन्डोर कर्पाेरेट लिग –२०२२ को उपाधि जितेको छ । माछापुच्छ्रे बैंकलाई १६ रनले पराजित गर्दै कामनाले उपाधि जितेको हो । १०५ रनको विजयी लक्ष्य पछ्याएको माछापुच्छ्रेले निर्धारित १० ओभरमा १ विकेट गुमाएर ८८ रनमात्र बनाउन सक्यो । माछापुच्छ्रेका निशेष केसीले ४० बलमा अविजित ५५ रन बनाएपनि […]

March 5, 2022

इक्युवालिटी कप : झापा र मोरङको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम इक्युवालिटी कप महिला क्रिकेट २०२२ प्रतियोगितामा मोरङ र झापाले विजयी सुरुवात गरेका छन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा वैजनाथपुर क्रिकेट मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा मोरङले मदेश प्रदेशको सप्तरीलाई १ सय ५१ रनको विशाल अन्तरले पराजित गर्दै विजयी सुरुवात गर्यो । टस जितेर ब्याटिङ रोजेको मारेङले […]

March 5, 2022

जडेजा सामू निरिह श्रीलंका बलर

एजेन्सी – अलराउन्डर रविन्द्र जडेजाले श्रीलंका बलरलाई निरिह बनाउँदा भारतले पहिलो टेस्ट खेलको पहिलो इनिङमा विशाल योगफल बनाएको छ । घरेलु मैदान मोहालीमा टस जितेर पहिला ब्याटिङ थालेको भारत दोस्रो दिन पहिलो इनिङमा १२९.२ ओभरमा ५७४–८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । भारतका रविन्द्र जडेजा २ सय २८ बलमा १७ चौका र ३ छक्कासहित […]

Success

Thank you for your time.