default_image

क्रिकेट

February 25, 2022

आइपिएलमा चेन्नई र बेंगलोर एकै समूहमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर एकै समूहमा परेका छन् । आइपिएलका १० फ्रेन्चाइज टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर एकै समूहमा परेका छन् । आइपिएलको १५ औं संस्करण मार्च २६ देखि २९ मे सम्म हुने भएको […]

February 25, 2022

ईश्वरीको उत्कृष्ट बलिङमा प्रदेश १ माथि सुदूरपश्चिमको सहज जित

काठमाडौं( हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिकी बलर ईश्वरी विष्टको उत्कृष्ट बलिङको सहयोगमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा प्रदेश १ माथि ६ विकेटको सहज जित हात परेको छ । यो जितसँगै सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । ५३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको सुदूरले १० ओभरमा […]

February 25, 2022

लगातार तेस्रो जितसँगै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब काठमाडौंमा जारी दोस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा लगातार तेस्रो जितका साथ फाइनलमा पुगेको छ । एपिएफले तेस्रो खेलमा ललितपुर मेयर्स–११ लाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । जितको लागि ८१ रनको सामान्य विजयी लक्ष्य एपिएफले १३ अ‍ेभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो […]

February 24, 2022

श्रीलंकामाथि भारतको सहज जित

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा श्रीलंकामाथि ६२ रनको सहज जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । २ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । श्रीलंका मध्यक्रमका चरिथ असंलका ४७ बलमा […]

February 24, 2022

किशनको उत्कृष्ट ब्याटिङसँगै श्रीलंकालाई विशाल लक्ष्य

एजेन्सी – युवा विकेटकिपर तथा ओपनर ईशान किशनको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले पहिलो टि२० आई खेलमा श्रीलंकालाई २ सय रनको विशाल लक्ष्य दिएको छ । लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । भारतका ईशान किशनले ५६ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक […]

February 24, 2022

अरविन्द टि२० विश्वकप छनोटको सर्वोत्कृष्ट खेलाडी

मस्कट (हाम्रो खेलकुद) – युएईका १९ वर्षिय विकेटकिपर युवा ब्याटर वृत्य अरविन्द आइसिसी टि२० विश्वकप छनोट ए को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएका छन् । युएईलाई च्याम्पियन बनाउँदै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका अरविन्द प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । प्रतियोगितामा उनले ५ खेलमा २ मा अर्धशतक […]

February 24, 2022

वासिमको कीर्तिमानी शतकमा युएईलाई उपाधि

मस्कट (हाम्रो खेलकुद) – ओपनर मोहम्मद वासिमको कीर्तिमानी शतकको सहयोगमा युएईले टेस्ट टोली आयरल्यान्डलाई ७ विकेटले हराउँदै आइसिसी टि२० विश्वकप छनोट ए को उपाधि जितेको छ । बिहीबार फाइनलमा युएईले आयरल्यान्डमाथि सानदार जितका साथ च्याम्पियन बनेको हो । १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको युएईले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युएईको […]

February 24, 2022

सन्दीप बने खेलको ‘प्लेयर अफ द म्याच’

मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि ओमानसँग भएको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ९ विकेटको सहज जित दिलाउन सन्दीपले बलिङमा उच्च प्रदर्शन गरेका थिए । सन्दीपले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएपछि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ […]

February 24, 2022

ओमानलाई हराउँदै नेपाल विश्वकप छनोटमा तेस्रो

मस्कट (हाम्रो खेलकुद) – नेपालले घरेलु टोली ओमानलाई हराउँदै आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो बनेको छ । तेस्रो स्थानको लागि भएको खेलमा नेपालले बिहीबार ओमानलाई ९ विकेटले हराउँदै नेपाल विश्वकप छनोट अन्त्य गरेको हो । ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितका ओपनर […]

February 24, 2022

नेपालको बलिङ सामू चलेन ओमानको ब्याटिङ

मस्कट (हाम्रो खेलकुद) – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि भएको खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो । ओमानका कप्तान जिशान मकसुदले २८ बलमा ३ चौकासहित […]

Success

Thank you for your time.