default_image

क्रिकेट

March 4, 2022

सार्थकको ह्याट्रिक सहित ६ विकेटमा पाँचपोखरी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिन अलराउन्डर सार्थक धितालको ह्याट्रियक सहित ६ विकेटको सहयोगमा पाँचपोखरी क्रिकेट क्लब मुलपानी मैदानमा जारी पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगिता फाइनलमा पुगेको छ । पाँचपोखरीले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङ थालेको चौतारा १५.४ ओभरमा ८३ रनमा अल आउट […]

March 4, 2022

रहेनन् अष्ट्रेलियन स्पिनर शेन वार्न

एजेन्सी – अष्ट्रेलिया महान् स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा असामयिक निधन भएको छ । फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ । विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अष्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए । उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा […]

March 4, 2022

पन्तको उत्कृष्ट ब्याटिङमा भारतको बलियो योगफल

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट आक्रामक ब्याटिङको सहयोगमा भारतले श्रीलंकासँग पहिलो टेस्ट खेलमा बलियो योगफल बनाएको छ । मोहालीमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ८५ ओभरमा ३५७–६ को बलियो अवस्थामा छ । भारतका लागि सर्वाधिक रन बनाएका ऋषभ पन्त ९७ बलमा ९ चौका र ४ छक्कासहित आक्रामक ९६ रन जोड्दै […]

March 4, 2022

नेपाली क्रिकेट टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा अभ्यास खेल र आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेको छ । क्यानले शुक्रबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाल शनिबार बिहान चार अभ्यास खेलको लागि श्रीलंका जादैछ । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ […]

March 3, 2022

प्रारम्भिक छनोटबाट यसकारण बाहिरिए चार खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दुई सातापछि युएईमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा घोषणा टोलीमा प्रमुख तीव्र गतिका बलर सोमपाल कामी र करण केसीसहित ७ खेलाडीले पूनरागमन गरेका छन् । विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म पुएई र […]

March 3, 2022

पाँचपोखरी अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – अनुभवी खेलाडी विजय धिताल, युवा तीव्र गतिका बलर अर्यान धिताल र युवा अलराउन्डर सार्थक धितालको उच्च प्रदर्शनमा को उत्कृष्ट बलिङको सहयोगमा पाँचपोखरी क्रिकेट क्लब पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । योसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अन्तिम खेलमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई एक रनले हराउँदै समूह ए बाट […]

March 3, 2022

सन्दीपको कप्तानीमा नेपालको अन्तिम टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा नेपालले दुई सातापछि युएईमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई, पपुवा न्युगिनीसँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पूनरागमन गरेका छन् । तीव्र गतिका बलर गुलशन […]

March 3, 2022

नेपालले श्रीलंकामा चार खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई, पपुवा न्युगिनी र नेपालबीचको त्रिकोणात्मक ओडिआई सिरिज अघि श्रीलंकामा चार अभ्यास खेल खेल्ने भएको छ । नेपालले युएई जानुअघि श्रीलंका स्थानिय टोलीसँग चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार ती टोलीबाट श्रीलंका राष्ट्रिय टोलीका खेलाडी पनि […]

March 2, 2022

दीपकको शतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर दीपक बोहराले कैलालीमा जारी बालबाटिका क्रिकेट लिग प्रतियोगितामा शतक प्रहार गरेका छन् । दीपकले बाल बाटिकाबाट सानी सन्त निरांकारीविरुद्ध शतक प्रहार गरेका हुन् । टस जितेर ब्याटिङ थालेको बालबाटिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । ओपनर दीपक बोहराले ६३ बलमा १२ चौका […]

March 2, 2022

सार्थक चम्कदा पाँचपोखरीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी सार्थक धिताल चम्कदा पाँचपोखरी टि२० जिल्लास्तरिय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लबले लगातार दोस्रो जित हात पारेको छ । पाँचपोखरीले सानु सिरुवारीलाई ७ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो । ७३ रनको विजयी लक्ष्य पाँचपोखरीले १३.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाँचपोखरीको लागि सार्थक धितालले ३८ बलमा ३ […]

Success

Thank you for your time.