default_image

क्रिकेट

August 25, 2021

वेस्टइन्डिजमाथि पाकिस्तानको सहज जित, अफ्रिदी सर्वोत्कृष्ट

एजेन्सी – तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र फवाद आलमको शतकको सहयोगमा पाकिस्तानले दोस्रो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ९ रनले पराजित गरेको छ । योसँगै दुई टेस्ट सिरिज १-१ को बराबरीमा सकिएको छ । जितको लागि ३ सय २९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ८३.२ ओभरमा २ सय १९ रनमा अल […]

August 24, 2021

राष्ट्रिय टोलीमा पूनरागमन गरेका चार खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यसै महिना ओमानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज र पपुवा न्युगिनीविरुद्ध हुने दुई ओडिआई खेलको लागि टोली घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले युवा तीव्र गतिका बलर गुलशन झालाई पहिलो पटक समेट्दै अन्तिम १७ सदस्य टोली घोषणा गरेको छ । त्रिकोणात्मक सिरिज […]

August 24, 2021

आवेदन मागेको एक वर्षमा पनि नियुक्ति भएन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गत भदौमा मुख्य प्रशिक्षक सहित पाँच पदको लागि खुल्ला आवेदन मागेको थियो । क्यानले मुख्य प्रशिक्षकसँगै, महाप्रबन्धक, वित्तीय प्रमुख, हरेक प्रदेशमा एक एक प्रशिक्षक र क्रिकेट व्यवस्थापक (म्यानेजर) आवश्यक रहेको भन्दै विज्ञापन निकालेको थियो । पुष २ मा मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ ह्वाटमोर, महाप्रबन्धकमा रौनक मल्ल, […]

August 24, 2021

वेस्टइन्डिजविरुद्ध अफ्रिदीको घातक बलिङ

एजेन्सी – तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले वेस्टइन्डिजसँगको दोस्रो टेस्ट खेलमा घातक बलिङ गर्दै पाकिस्तानलाई बलियो अवस्थामा पुर्याएका छन् । चौथो दिनको खेल सकिँदा ३ सय २९ रनको कठिन विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा ४९-१ को अवस्थामा छ । पाँचौं दिन वेस्टइन्डिजलाई जितको लागि २ सय ८० रन आवश्यक पर्दा पाकिस्तानलाई ९ विकेट […]

August 24, 2021

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानसँगको त्रिकोणात्मक ओडिआई सिरिज खेल्न ओमानतर्फ प्रस्थान गरेको छ । नेपाली टोली बिहान ८ बजे सलाम एरबाट ओमानतर्फ प्रस्थान गरेको हो । १७ सदस्य खेलाडी, प्रशिक्षक सहित पाँच अफिसल गरि कुल २२ सदस्य टोली ओमान प्रस्थान गरेको छ । ओमान […]

August 24, 2021

सन्दीप भन्छन् – ‘पहिला देश अनि फ्रेन्चाइज लिग’

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले विभिन्न देशका फ्रेन्चाइज लिगभन्दा नेपाल सधैं आफ्नो पहिलो प्राथमिकतामा हुने बताएका छन् । सन्दीप व्यावसायिक फ्रेन्चाइज लिगमा सर्वाधिक सफल नेपाली खेलाडी हुन् । तर पछिल्लो समय एकपछि अर्को फ्रेन्चाइज लिग गुमाउँदै आएका छन् । उनले आइपिएल, पाकिस्तान सुपर लिग, द हन्ड्रेड, टि२० ब्लास्ट हुँदै सिपिएल […]

August 23, 2021

नेपाली क्रिकेटको नयाँ जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । जुन जर्सी नेपालले ओमान भ्रमणमा लगाउने छ । गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग टि२० त्रिकोणात्मक सिरिजमा […]

August 23, 2021

फवादको उत्कृष्ट शतकमा पाकिस्तान बलियो अवस्थामा

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान फवाद आलमको उत्कृष्ट शतकमाा पाकिस्तान वेस्टइन्डिजसँगको दोस्रो टेस्ट खेलमा बलियो अवस्थामा छ । तेस्रो दिनको समाप्तिमा पाकिस्तानले २ सय ६३ रनको अग्रता लिएको छ । वेस्टइन्डिजले खराब सुरुवात गरेको छ । वेस्टइन्डिजले १८ ओभरमा ३९ रन जोड्न ३ विकेट गुमाई सकेको छ । क्रिजमा नक्रुमाह बोनर १८ रनमा अविजित हुँदा अल्जारी […]

August 22, 2021

विवाहित जोडीले बाँडे प्लेयर अफ द म्याच र सिरिज उपाधि

एजेन्सी – सुन्दा अचम्म लाग्न सक्छ । विश्व क्रिकेटमा विवाहित जोडीले सँगै क्रिकेट खेलेको कमै देखिन्छ । तर विवाहित जोडीले प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज (सर्वोउत्कृष्ट) दुर्लभ उपलब्धि हासिल गरेको सायद यसअघि देखिएको थिएन । शनिवार राती सम्पन्न द हन्ड्रेडको महिलातर्फ प्रतियोगितामा दक्षिण अफ्रिका विवाहित जोडी डेन भ्यान निकर्क प्लेयर अफ […]

August 22, 2021

धादिङ जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । आईतबार धादिङ बेसीमा भएको भेलाले दीपेश कँडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको । योसँगै नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सदस्यता प्राप्तको लागि धादिङलाई बाटो खुलेको छ । लामो समयदेखि धादिङ क्रिकेट विकासमा सक्रिय रुपमा लागि परि रहेका युवा क्रिकेटप्रेमी दीपेश […]

Success

Thank you for your time.