default_image

क्रिकेट

April 22, 2021

मलेसियालाई हराउँदै नेपाल लिग विजेता

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले त्रिकोणात्मक टि ट्वान्टी आईमा अन्तिम खेलमा मलेसियालाई .६९ रनले पराजित गरेको छ ।बलिङ र ब्याटिङ दुवैतर्फ सामूहिक प्रदर्शन गरेको नेपालले सहज जित हासिल गरेको छ । जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । मलेसिया अमिनुद्दीन राम्लीले १८ […]

April 22, 2021

मलेसियालाई २ सय १८ रनको लक्ष्य, करनको आक्रामक ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद)– करन केसीले आक्रामक ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको छ । नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । […]

April 22, 2021

कुशल, ज्ञानेन्द्र र आसिफ आउट

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपालले १२ ओभरको समाप्तीमा ३ विकेटको क्षतीमा १ सय १२ रन बनाएको छ । अघिल्ला ३ खेलमा अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल र अर्का ओपनर आसिफ […]

April 22, 2021

टि ट्वान्टीमा कमल सिंहको ‘डेब्यू’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तीब्र गतिका बलर कमल सिंह ऐरीले त्रिदेशिय टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिज मार्फत मलेसियाविरुद्ध टि ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा कमल डेब्यू गर्ने चौथो खेलाडी हुन् । नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा कुशल भुर्तेल, आसिफ सेख, सहाब आलमले डेब्यू गरेका थिए । कमलले राष्ट्रिय टोलीबाट एक दिवसिय […]

April 22, 2021

नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको मलेसियाले नेपाललाई ब्याटिङको निम्ता दिएको छ । नेपाल यसअघि नै फाइनल पुगिसकेको छ भने मेलेसिया सिरिजबाट बाहिरिसकेको छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका […]

April 22, 2021

नेपाल र मलेसिया खेल्दै, सन्दीपको एक सयौं खेल

काठमाडौं (हाम्रो खेलकुद)– फाइनल पुगिसकेको नेपाल र मलेसियाको राष्ट्रिय क्रिकेट टोलीबीच त्रिकोणात्मक टि २० आई सिरिजको राउन्ड रोविन लिगको अन्तिम खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । सिरिजको अर्को टोली नेदरल्यान्ड्स फाइनल पुगिसकेको छ । नेपाल र नेदरल्यान्ड्सबीच शनिबार फाइनल हुनेछ । नेपाल ३ खेलमा २ मा जित […]

April 21, 2021

कोलकातालाई हराउँदै चेन्नई शीर्षस्थानमा

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाता १९.१ ओभरमा २ सय २ रनमा अल आउट भयो । विशाल लक्ष्य पछ्याउनेक्रममा एक समय ५.२ ओभरमा ३१–५ को […]

April 21, 2021

ऐतिहासिक सयौं टि२० खेल्दै सन्दीप

भुपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० आई सिरिजमा ऐतिहासिक सयौं खेल खेल्दैछन् । बिहिबार सन्दीप मलेसियाविरुद्ध मैदान उत्रँदा टि२० क्रिकेटमा एक सय खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्ने छन् । हालसम्म सन्दीपले ९९ टि२० खेल खेलेका छन् । सन्दीपले सन् २०१८ मा इन्डियन प्रिमियर लिग […]

April 21, 2021

नेदरल्यान्ड्स र मलेसियाको खेल बराबरीसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितको लागि १० ओभरमा ९२ रन बनाउनु पर्ने थियो । तर मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएपछि खेल बराबरी भएको थियो । कट अफ टाइमको कारण (समय सकिँदा) सुपर […]

April 21, 2021

मलेसियालाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सले मलेसियालाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय २० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो । १०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदा खेल […]

Success

Thank you for your time.