default_image

क्रिकेट

April 21, 2021

ऐतिहासिक सयौं टि२० खेल्दै सन्दीप

भुपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० आई सिरिजमा ऐतिहासिक सयौं खेल खेल्दैछन् । बिहिबार सन्दीप मलेसियाविरुद्ध मैदान उत्रँदा टि२० क्रिकेटमा एक सय खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्ने छन् । हालसम्म सन्दीपले ९९ टि२० खेल खेलेका छन् । सन्दीपले सन् २०१८ मा इन्डियन प्रिमियर लिग […]

April 21, 2021

नेदरल्यान्ड्स र मलेसियाको खेल बराबरीसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितको लागि १० ओभरमा ९२ रन बनाउनु पर्ने थियो । तर मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएपछि खेल बराबरी भएको थियो । कट अफ टाइमको कारण (समय सकिँदा) सुपर […]

April 21, 2021

मलेसियालाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सले मलेसियालाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय २० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो । १०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदा खेल […]

April 21, 2021

कुशल टि२० वरियतामा, सन्दीपको सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को विश्व टि२० वरियतामा पहिलो पटक परेका छन् । आइसिसीले मंगलबार जारी गरेको नयाँ वरियतामा ब्याटिङतर्फ कुशल ९३ औं स्थानमा छन् । कुशलको ३ सय ५९ रेटिङ अंक छ ।त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत वैशाख ४ मा कुशलले नेदरल्यान्ड्ससँग […]

April 21, 2021

नेदरल्यान्ड्स र मलेसियाबीचको खेल रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल वर्षाको कारण रोकिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटि थालेको नेदरल्यान्ड्सले १०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदा खेल रोकिएको छ । टियु मैदानमा सामान्य वर्षा भई राखेको छ । पिच ढाकिएको छ । सामान्य वर्षा […]

April 21, 2021

नेपाली महिला टोलीले उत्तराखण्डसँग खेल्ने सिरिज स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोलीले यसै महिना भारतको उत्तराखण्ड महिला क्रिकेट टोलीसँग खेल्ने भनिएको टि२० आई र एकदिवसिय मैत्रीपूर्ण सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उत्तराखण्ड क्रिकेट एसोसियसनले भारतमा बढ्दो कोभिड१९ कारण तत्काल खेल्न नसकिने जनाएको छ । गत चैत २९ मा […]

April 21, 2021

नेदरल्यान्ड्सविरुद्ध मलेसियाको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा हारेर पहिला ब्याटि थालेको नेदरल्यान्ड्सले सुरुवाती ६ ओभरमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको छ । नेदरल्यान्ड्सका बेन कुपर २१ र कप्तान पिटर शिलार १२ रनमा अविजित छन् । पहिलो ओभरको चौथो बलमै स्पिनर […]

April 21, 2021

पहिला बलिङ गर्दै मलेसिया

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध मलेसियाले पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा मलेसिया कप्तान अहमद फाइजले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा मलेसिया पराजित भएमा नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुग्ने छन् । आजको खेलमा मलेसिया विजयी भएमा पनि अन्तिम खेल […]

April 20, 2021

मुम्बईमाथि दिल्लीको कठिन जित

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएको छ । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका ललित यादव २२ र शिम्रन हेटमायर १४ रनमा अविजित रहे । शिखर धवन ४२ बलमा ५ […]

April 20, 2021

मिश्राको घातक बलिङमा मुम्बई सस्तैमा समेटियो

एजेन्सी – अनुभवी लेगस्पिनर अमित मिश्राको उत्कृष्ट बलिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । मुम्बईका ओपनर तथा कप्तान रोहित शर्माले ३० […]

Success

Thank you for your time.