default_image

क्रिकेट

March 7, 2021

सन्दीपको उत्कृष्ट प्रर्दशनमा मेयर–११ को विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछानेको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा काठमाडौं मेयर–११ ले मेयर कप २०७७ एकदिवसिय क्रिकेट लिगमा सानदार विजयी सुरुवात गरेको छ । आइतबार बागमती प्रदेशलाई ९४ रनले हराउँदै मेयर–११ ले सानदार विजयी सुरुवात गरेको हो । जितको लागि २ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको बागमती प्रदेश ३४.३ ओभरमा १ सय ५० […]

March 7, 2021

आइपिएल उद्धघाटनमा मुम्बई र बेंगलोर भिड्ने

एजेन्सी – १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) चैत अन्तिम देखि सुरु हुने भएको छ । आइपिएल चैत २७ देखि जेठ १६ (अप्रिल ९ देखि मे ३०) सम्म भारतका ६ सहरमा हुने भएको छ । आइपिएल अहमदाबाद, चेन्नई, दिल्ली, मुम्बई, कोलकाता र बेंगलोरमा हुने छन् । आइपिएल दुई वर्षपछि भारतमा हुन लागेको हो । […]

March 7, 2021

सन्दीप र सौरभ चम्कँदा बागमतीलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने र आक्रामक ब्याट्सम्यान सौरभ खनाल चम्कँदा काठमाडौं मेयर–११ ले मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशलाई २ सय ४५ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मेयर–११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४४ रन बनायो । सौरभ […]

March 7, 2021

दीपेन्द्रको सानदार शतकमा एपिएफलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको सानदार शतकको सहयोगमा नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल एपिएफ क्लबलाई २ सय ५९ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रन बनायो । दीपेन्द्रले १ […]

March 7, 2021

कप्तान सन्दीपको विष्फोटक ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर–११ का कप्तान सन्दीप लामिछानेले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशविरुद्ध विष्फोटक ब्याटिङ गरेका छन् । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मेयर–११ ले ४० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको छ । मेयर ११ का कप्तान सन्दीप लामिछानेले २० बलमा ६ […]

March 7, 2021

एपिएफविरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल पुलिस क्लबका दीपेन्द्र सिंह ऐरीले नेपाल एपिएफ क्लबबिरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले ३४ ओभरमा ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ । पुलिसका दीपेन्द्र सिंह ऐरी ८० बलमा ५ चौका र १ […]

March 7, 2021

काठमाडौं मेयर–११ को खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर नन्दन यादव र रामनरेश गिरीको उत्कृष्ट बलिङसँगै काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशविरुद्ध काठमाडौं मेयर–११ ले खराब सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मेयर–११ ले सुरुवाती १६ ओभरमा ५ विकेट गुमाउँदै ४९ रन बनाएको छ । मेयर-११ सन्दीप रजाली ९ […]

March 7, 2021

गुप्टिल चम्कँदा न्युजिल्यान्डलाई सिरिज उपाधि

एजेन्सी – ओपनर मार्टिन गुप्टिलको उच्च प्रर्दशनमा न्युजिल्यान्डले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गरेको छ । यो सँगै पाँच टि२० आई सिरिज न्युजिल्यान्डले ३–२ ले जितेको हो । आइतबार विहान जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । न्युजिल्यान्डको जितमा […]

March 7, 2021

मेयर कपमा आज : सन्दीप र पारसबीचको प्रतिस्पर्धा

एजेन्सी – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिग दोस्रो दिन आइतबार काठमाडौं मेयर–११ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ९:३० मा मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । टियु मैदानमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । मुलपानीको खेललाई निकै महत्वपूर्ण साथ हेरिएको छ । काठमाडौं मेयर–११ को कप्तानी नेपाली […]

March 6, 2021

थरंगा र दिलशान चम्कँदा श्रीलंका सानदार जित

एजेन्सी – कप्तान तिलकरत्ने दिलशान र उपुल थरंगा चम्कँदा श्रीलंका लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजमा वेस्टइन्डिज लेजेन्ड्सलाई ५ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका लेजेन्ड्सले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका उपुल थरंगा ३५ बलमा ८ चौका सहित ५३ रनमा अविजित रहे […]

Success

Thank you for your time.