October 20, 2021
एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा भारतलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनायो । अष्ट्रेलिया स्टिभ स्मिथले ४८ बलमा ७ चौका सहित सर्वाधिक […]
October 20, 2021
एजेन्सी – ओपनर तथा विकेटकिपर जस बटलरको अर्धशतकमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डलाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ । आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । इंग्ल्यान्डका जस बटलरले ५१ बलमा ११ चौका र २ छक्का सहित […]
October 20, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा उपाधिको दाबेदार तथा साविक विजेता वेस्टइन्डिजलाई ठूलो झड्का लागेको छ । वेस्टइन्डिजका स्टार स्पिन अलराउन्डर फबिएन एलेन चोटका कारण टि२० विश्वकप गुमाउने भएका छन् । एलेन बाहिरिदा टोली रणनीतिमा ठूलो असर पुग्नसक्छ । एंकलमा चोटका कारण एलेनले टि२० विश्वकप गुमाउने भएका हुन् । उनको स्थानमा वैकल्पिक खेलाडी स्पिनर […]
October 20, 2021
एजेन्सी – अर्जेन्टिना र ब्राजिल विश्व फुटबलका शक्तिशाली र लोकप्रिय देश हुन् । तर क्रिकेटमा यी दुई देशको स्तर निकै कमजोर छ । यसैक्रममा आइसिसी वुमन्स टि२० विश्वकप अमेरिका क्षेत्र छनोटमा मंगलबार ब्राजिलले अर्जेन्टिनालाई ८ विकेटले पराजित गरेको छ । मेक्सिको रेफोर्मा एथ्लेटिक्स क्लबमा टस हारेर ब्याटिङ थालेको अर्जेन्टिना महिला क्रिकेट टोली ११.२ ओभरमा १२ […]
October 20, 2021
एजेन्सी – टि२० विश्वकप २०२१ आइतबारदेखि संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा सुरु हुँदैछ । अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । झण्डै एक महिना चल्ने प्रतियोगिताबाट एक टि२० विश्वकप च्याम्पियन बन्नेछ । पहिलो चरणको समूह ए र बी को खेलपछि सुपर १२ का खेलहरु सुरु हुनेछन् । पहिलो […]
October 19, 2021
एजेन्सी – स्पिनर सकिब अल हसन र तीव्र गतिका बलर मुश्ताफिजुर रहमानको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले आइसिसी टि२० विश्वकप २०२१ मा घरेलु टोली ओमानलाई २६ रनले पराजित गरेको छ । समूह बी मा रहेको बंगलादेशले आफ्नो दोस्रो खेलमा ओमानलाई पराजित गर्दै सुपर १२ को सम्भावना जीवित राखेको छ । जितको लागि १ सय ५४ रनको विजयी […]
October 19, 2021
एजेन्सी – स्कटल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार दोस्रो जित हात पारेको छ । पहिलो चरणको समूह बी को स्कटल्यान्डले मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै सुपर १२ को सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ४८ रनमा अल आउट […]
October 19, 2021
एजेन्सी – टि२० विश्वकप टि२० शैलीको सबैभन्दा ठूलो प्रतियोगिता हो । सर्वाधिक मनोरञ्जन क्रिकेटमा टि२० शैलीमा बढी हुने गर्दछ । हरेक खेलाडीको विश्वकप खेल्ने सपना हुन्छ । थोरैको पूरा हुँदा धेरैको अधुरै रहन्छ । केहि खेलाडीको प्रदर्शनको कारण टोलीमा प्रर्दैनन् । कुनै खेलाडी टिम रणनीतिको कारण राम्रो प्रदर्शनका बाबजुद टोली बाहिर हुनुपर्ने हुन्छ । विश्वकपमा […]
October 19, 2021
एजेन्सी – कुनैपनि खेलाडी राम्रो लयमा छ भने कठिन बललाई पनि बाउन्ड्रीमा सजिलै परिणत गर्नसक्छ । तर खराब लयबाट गुजिएको समयमा सहज बल पनि कठिन लाग्दै खराब सटका साथ आउट हुनसक्छ । खेलाडीको जीवनमा लय र खराब प्रदर्शन सामान्य मानिन्छ । करिअरमा उतारचढाव आउने जाने गर्दछ । टि२० विश्वकप २०२१ आइतबारदेखि संयुक्त अरव इमिरेट्स (युएई) […]
October 19, 2021
एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ अघि वार्मअप खेलमा न्युजिल्यान्डमाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलिया स्टिभ स्मिथले ३० बलमा ३ चौका सहित सर्वाधिक ३५ रनको योगदान दिए । अष्ट्रेलियालाई जितको लागि अन्तिम […]