default_image

Featured

January 30, 2019

विश्वकप आयोजक कतार पहिलोपटक एसियन कपको फाइनलमा

एजेन्सी – सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा कतारले आयोजक संयुक्त अरब इमिरेट्स (युएईं) लाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पहिलोेपटक एसियन कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो । मोहम्मेद विन जायद स्टेडियममा भएको खेलमा कतारलाई फाइनलमा पु¥याउन बोउलिम खोउकी, अल्मोइज […]

January 29, 2019

एपिएफ शीर्षस्थानमा यथावत

काठमाडौं (हाम्रो खेलकुद)- डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शीर्षस्थानमा यथावत रहेका छन् । पहिलो राउन्डको अन्तिम खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ शीर्षस्थानमा यथावत रहन सफल भएको हो । एपिएफ ले पुलिसमाथि २५–१७, २५–१८ र […]

January 29, 2019

नेपालले पाकिस्तानलाई १० विकेटले हरायो

लाहोर (पाकिस्तान) – विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ । नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलवार पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । लाहवरस्थित किन्नर्ड दकलेजको क्रिकेट मैदानमा नेपाली बलरहरुले उत्कृष्ट […]

January 29, 2019

एपीएफ मनकामना पोखरा कपको विजयी

पोखरा(हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब गन्डकी प्रदेशको सदरमुकाम कास्कीको पोखरामा मंगलबारबाट सुरु भएको छैटौ मनकामना केबलकार पोखरा कपमा विजयी भएको छ । पोखरास्थित पोखरा रंगशालाको खेल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितसँगै एपीएफ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । […]

January 29, 2019

इटहरी गोल्डकप – पुलिसको सेमिफाइनल यात्रामा अभिषेक नायक

इटहरी (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भुटान एफसीलाई २–० ले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिसको जितमा दुवै गोल अभिषेक रिजालले गरेका थिए । मोसफलको सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप विजेता पुलिसले पल्सर सहिद स्मारक ए डिभिजन लिगको विजेता […]

January 29, 2019

जोन्टी डीपीएल–३ को गुडविल ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – फिल्डिङ बादशाह दक्षिण अफ्रिकाका क्रिकेटर जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेश्रो संस्करणको गुडविल एम्बासडर नियुक्त भएको छ । रोड्स लिग आयोजना अवधिभर धनगढीमा नै रहने र प्रतियोगिता दौरान बिभिन्न कार्यक्रमहरुमा सरिक हुनेछन् । दक्षिण अफ्रिकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो फिल्डिंगको कारण […]

January 29, 2019

बिराटनगर किङ्समा दुई भारतीय खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपीएल) –३ टोली विराटनगर किङ्सले विदेशी खेलाडीको रुपमा दुई भारतीय खेलाडीलाई अनुबन्धित गरेको छ । विराटनगरले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भारतको प्रतिष्ठित प्रतियोगिता रन्जी ट्रफी खेलिसकेका प्रथम श्रेणी क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्लालाई टिममा अनुबन्ध गरेको उल्लेख गरेको छ । दुवै खेलाडीले रेलवेजको लागि भारतको […]

January 29, 2019

बायर्नले उपाधि रक्षा गर्ने नुयोरको विश्वास

म्युनिख (एजेन्सी)– बोरुसिया डर्टमन्ड अपराजित टोली नभएको उल्लेख गर्दै बार्यन म्युनिखका कप्तान एवं गोलकिपर म्यानुलय नुयोरले आफ्नो टोली अझै पनि बुन्डेस लिगा उपाधि रक्षा गर्न सक्षम रहेको बताएका छन् । साविक विजेता बायर्न भन्दा शीर्षस्थानमा रहेको डर्टमन्डको ६ अंक बढी छ । यो सिजन १८ खेलमा १५ खेल जितेको डर्टमन्डले एउटा मात्र खेल गुमाएको छ […]

January 29, 2019

ग्राउण्ड जिरो रिपोर्ट : यस्तो रहयो ओडीआईमा नेपालको पहिलो शतक

सुबास हुमागाईं, दुबई कप्तान पारस खड्कालाई यूएईविरुद्ध निर्णायक ओडीआईको अघिल्लो दिन नेपाली समर्थकले नेपालका लागि पहिलो ओडीआई शतक कहिले देख्न पाउँछन् भन्ने प्रश्न गरेको थिएँ । प्रश्न सुन्नेबितिक्कै मन्द मुस्कानसहित पारसले टोलीको ब्याटिङ राम्रो भइरहेकाले पहिलो शतकको लागि धेरै प्रतिक्षा गर्नु नपर्ने अभिव्यक्ति दिए । उनले सोमबारको निर्णायक खेलमा नै शतक बने उत्कृष्ट हुने पनि […]

January 29, 2019

मोराटा लोनमा एट्लेटिको मड्रिडमा

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड अल्भेरो मोराटा लोनमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा पुगेका छन् । मोराटा आफ्नो बाल्यकालको क्लब एट्लेटिको मडिडमा १८ महिनाका लागि सोमबार लोनमा अनुुबन्धित भएको हो । चेल्सीले युभेन्टसका फरवार्ड गोन्जलो हिगुआइनलाई गता साता अनुबन्ध गरेसँगै उनी नयाँ विकल्पको खोजीमा थिए । मोराटाले सोमबारै टिमसँग प्रशिक्षण गरेका थिए । चेल्सीले मोराटालाई […]

Success

Thank you for your time.