December 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) ले आइभोरी कोस्टका फरवार्ड डिडिएर ड्रोग्बालाई दोस्रो संस्करणका दौरान नेपाल ल्याउने जानकारी थियो । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यान्जेमेन्ट (एनएसइएम) का प्रबन्ध निर्देशक श्रेयांश कार्कीले प्रतियोगिता सुरु हुनुअघि डिसेम्बर तेस्रो सातामा ड्रोग्बा नेपाल आउने जानकारी दिएका थिए । तर यसबीचमा ड्रोग्बा आइभोरी कोस्टमै हुने अफ्रिका कप […]
December 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसीले आज हुने झापा एफसी विरुद्धको खेलमा जित हासिल गर्न सके नेपाल सुपर लिग दोस्रो संस्करणको प्लेअफमा आफ्नो स्थान पक्का गर्नेछ । अहिलेसम्म अपराजित रहेको धनगढी आज जित निकालेमा शीर्ष दुईमा आफ्नो स्थान लगभग पक्का गर्ने छ । धनगढीको ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक छ […]
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स नेपाल सुपर लिग २ को प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । दशरथ रंगशालामा मंगलबार बुटवल लुम्बिनी एफसीलाई १-० ले पराजित गर्दै पोखराले प्लेअफमा स्थान पक्का गरेको हो । पोखराको जितमा मोजेस ट्वुमले इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोल नै विजयी गोल सावित भयो । यस जितेले […]
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गतको दशरथ रंगशालामा जारी खेलमा बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्सले गोलरहित पहिलो हाफ खेलेका छन् । दुवै टोलीबाट धेरै मौका बन्न नसकेको पहिलो हाफमा गोल पनि आउन सकेन । चौथो मिनेटमा बुटवलका स्टेफन बिनोङको प्रहार बक्स भित्रबाट ब्लक हुन पुग्यो । छैठौं मिनेटमा बुटवल कप्तान […]
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ को प्लेअफ समिकरणबाट बाहिरीसकेको स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई स्तब्ध पारेको छ । दशरथ रंगशालामा मंगलबार इलामले ललितपुरलाई १-० ले पराजित गर्यो । दोस्रो हाफमा फोडे कामाराको गोल नै इलामको जितमा निर्णायक सावित भयो । ललितपुरले सिजनको पहिलो हार बेहोर्दा प्लेअफमा स्थान पक्का गर्ने अवसर पनि […]
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत मंगलबारको पहिलो खेलमा स्पोर्टिङ इलाम र ललितपुर सिटी फुटबल क्लबबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा ललितपुरले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि अग्रता लिन भने सकेको छैन । गोलरक्षक विकेश कुथु लगातार परिक्षण हुँदा उनले केहि राम्रो बचाउ पनि गरेका छन् । इलामले […]
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिगमा आजका लागि दुई खेल तय भएका छन् । दिनको १ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा स्पोर्टिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीको यस संस्करणको यात्रा एकदमै बेग्लै छ । ललितपुर आजको खेलमा जित हासिल गर्न सकेमा पहिलो स्थानमा […]
December 19, 2023
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग २ को लिग चरण अन्त्यतिर आइपुग्दा प्लेअफमा पुग्ने चार टोलीको प्रतिस्पर्धा निकै कडा छ । झन्डै आधा जस्तो खेल बराबरीमा टुंगिदा लिग तालिकामा टोलीबीच खासै फरक छैन । मैदानभित्र स्तरीय खेलाडी र कडा प्रतिस्पर्धा हुँदा रेफ्री विवादले भने प्रतियोगितालाई गाँजेको छ । सोमबार सम्पन्न काठमाडौं रेजर्स र धनगढी एफसीको […]
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिग (आईएसएल) मा पहिलो जित दर्ता गरेका छन् । किरण सम्मिलित पन्जाब एफसीले चेन्नाईन एफसी विरुद्ध १-० को जित निकाल्दै आइएसएलमा क्लब इतिहासकै पहिलो जित दर्ता गरेको हो । पन्जाबको जितमा मादिह तलालले खेलको एकमात्र गोल गरे । […]
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग ( एनएसएल) को गत संस्करणको विजेता र उपविजेता टोली काठमाडौं रेजर्स र धनगढी एफसीले दशरथ रंगशालामा सोमबार अंक बाँडेका छन् । खेल १-१ को बराबरीमा सकिएपछि दुबैले समान टोलीले १ अंक प्राप्त गरे । काठमाडौँले यस खेलमा लागि दुई परिवर्तन गरेको थियो । राजीव लोप्चन र खमीर गिल्सनको […]