default_image

फुटबल

July 27, 2020

लिभरपुल र सिटीको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको सिजनको अन्तिम खेलमा च्याम्पियन लिभरपुल र दोस्रो भएको म्यानचेस्टर सिटीले सहज जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ । च्याम्पियन लिभरपुलले न्युक्यासलमाथि ३–१ को पूनरागमन जित निकाल्दा म्यानचेस्टर सिटीले रेलिगेसनमा परेको नर्विच सिटीमाथि ५–० को सानदार जित निकाल्यो ।  खेलको पहिलो मिनेटमा नै डिविट गेलको गोलबाट न्युक्यासलले खेलमा अग्रता बनाएको […]

July 27, 2020

सिरोको ह्याट्रिकमा लाजियोको सानदार जित

एजेन्सी – युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबिलेले ह्याट्रिक पुरा गरेपछि लाजियोले इटालियन सिरी ‘ए’ मा हेलास भेरोनामाथि सानदार जित हात पारेको छ । लाजियोले हेलास भेरोनालाई उसकै मैदानमा ५–१ को फराकिलो हार चखाएको हो ।  लाजियोको फराकिलो जितमा सिरोले ह्याट्रिक गर्नुका साथै सेर्गेज मिलिन्किोभिक साभिक र जोआक्विन कोरेराले गोल गरे । घरेलु टोलीका […]

July 27, 2020

युभेन्टस सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – इटालियन जाइन्ट युमेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ च्याम्पियन बनेको हो ।  युभेन्टसलाई च्याम्पियन बनाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । रोनाल्डोले एक पेनाल्टीमा गोल गर्न सकेनन् । घरेलु […]

July 26, 2020

भार्डीलाई गोल्डेन बुट, सिटीका डे ब्रुएन र एडरसनलाई पनि उपाधि

एजेन्सी – इंग्ल्यान्डको राष्ट्रिय टोली तथा लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट जितेका छन् । यस्तै म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएन र गोलरक्षक एडरसनले पनि व्यक्तिगत उपाधि जितेका छन् । लिग अवधिभर २३ गोल गरेका भार्डीले निकटतम प्रतिद्वन्द्वीलाई १ गोलले पछि पार्दै उपाधि जितेका हुन् । लिगको अन्तिम खेलमा २ […]

July 26, 2020

चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको अन्तिम चरणको खेलमा जित दर्ता गर्दै चेल्सी र म्यानचेस्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने भएका छन् । च्याम्पियन्स लिगको दौडमै रहेको लेस्टर सिटीलाई २-० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अंक तालिकाको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भयो । अर्को खेलमा चेल्सीले वल्भ्समाथि २-० को […]

July 26, 2020

 घरेलु मैदान स्तरोन्नति गर्दै झापा ११

हिमाल खरेल,बिर्तामोड केही कृषकले धान रोपिसकेर मैजारो पनि गरिसके । धेरै कृषकलाई धान रोपाइँको चटारै छ । यो मानो खाएर मुरी फलाउने बेला पनि हो । तर, बितामोड–३ का छ जना महिलाको चिन्ता धानबालीमा छैन । उनीहरुका हात मैदानको झार उखेल्न व्यस्त छन् । झापाको बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको संरक्षण र स्तरोन्नतिका लागि […]

July 26, 2020

डान्सिङ स्टार्स नेपालमा हरि पनि नाच्ने

काठमाडौं– हरि खड्का भन्ने बित्तिकै फुटबल स्वतः जोडिएर आउँछ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान खड्का महिला राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पनि हुन् । देशका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दुई मध्ये खड्का एक हुन् । उनले र नीराजन रायमाझीले समान १३ गोल गरेका छन् । दशक भन्दा लामो समययता उनीहरुको कीर्तिमान तोड्ने अर्को […]

July 26, 2020

शीर्ष चार र रेलिगेसनको प्रतिस्पर्धा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको यो सिजन आज राति सकिदैछ । प्रिमियर लिगको अन्तिम दिन आज राति ३८औं चरणको सबै १० खेलमा एकै समयमा प्रतिस्पर्धा हुँदैछ । लिभरपुलले यो सिजनको उपाधि जितिसक्दा म्यानचेस्टर सिटीले दोस्रो स्थान पक्का गरिसकेको छ । नर्विच सिटी रेलिगेसनमा परिसकेको छ । शीर्ष चार र रेलिगेसनमा समान तीन टोलीको उच्च प्रतिस्पर्धा […]

July 26, 2020

युभेन्टसलाई च्याम्पियन बन्ने अवसर

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति ३६औं चरणका विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधिनजिक रहेको युभेन्टसले घरेलु मैदानमा साम्पडोरियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । यो खेलमा जित हात पारे युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ को च्याम्पियन बन्नेछ । अघिल्लो खेल उडिनेजेविरुद्धको खेलबाटै च्याम्पियन बन्न […]

July 26, 2020

एमबाप्पेको चोट गम्भीर

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलीयन एमबाप्पेको चोट गम्भीर रहेको क्लबले विज्ञप्ति जारि गर्दै जानकारी दिएको छ । शुक्रबार भएको कप डे फ्रान्सको फाइनलका दौरान एमबाप्पेले चोट बोकेका थिए । सेन्ट एटिएनका कप्तान लोइस पेरिनले गरेको फलका कारण चोट बोकेका एमबाप्पेले अब च्याम्पियन्स लिग गुमाउने सम्भावना बढेको छ । पेरिनको फलमा […]

Success

Thank you for your time.