default_image

फुटबल

June 21, 2020

मेस्सीलाई कार्ड नदिनु गलत

एजेन्सी – स्पेनिस ला लिगामा शुक्रबार राति क्याटलान क्लब बार्सिलोना तेस्रो स्थानको सेभिल्लासँग गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो । जितको दवाव बोकेर सेभिल्ला पुगेको बार्सिलोना मात्र १ अंक बटुलेर घर फर्कियो । सेभिल्लाको मैदानमा सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा हारबाट मुस्किलले बच्यो । खेल भरी नै बार्सिलोनाले भन्दा सेभिल्लाले बढी आक्रमण बुन्यो । अघिल्लो दुई खेलमा […]

June 21, 2020

रियल म्याड्रिडका जोभिच मिलान जाने तयारीमा

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका सर्वियन फरवार्ड लुका जोभिचले इटालियन क्लब एसी मिलान जाने योजना बनाएका छन् । अघिल्लो सिजन मात्रै रियलमा आएका जोभिचले समरमा नै मिलान जाने योजना बनाएका हुन् । अघिल्लो सिजन मात्रै जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्टबाट ५४ मिलियन पाउन्डमा रियलमा आएका उनी निकै फ्लप देखिए । जिनेदिन जिदानको प्रशिक्षणमा जोभिकले ला […]

June 21, 2020

सिरी ‘ए’ – हेलास भेरोना विजयी, पार्मा रोकियो

एजेन्सी – कोरोना महामारीपछि शनिबार देखि शुरु भएको इटालियन सिरी ‘ए’ मा हेलास भेरोनाले जित निकाल्दा पार्माले टोरिनोसँग बराबरी खेल्दै अंक बाँडेका छन् । १० खेलाडीमा समेटिएको हेलास भेरोनाले काग्लिएरीमाथि २–१ को जित निकालेको हो । घरेलु मैदानमा शनिबार राति भएको खेलमा भेरोनाको जितमा दुवै गोल स्यामुल डि कार्मिनले गोल गरे । काल्गिएरीका जियोभानी सिमिओनले […]

June 21, 2020

एट्लेटिकोको कठिन जित

एजेन्सी – रियल भालाडोलिडमाथि कठिन जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको भालाडोलिडमाथि १–० को कठिन जित निकाल्दै सेभिल्लालाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो ।  घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा भिटोलोले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गो नै एट्लेटिकोको […]

June 21, 2020

आर्सनल ब्राइटनसँग स्तब्ध, वल्भ्स र प्यालेसको सहज जित

एजेन्सी – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा ब्राइटन होव अल्वियोनसँग स्तब्ध बनेको छ । आसर्नलले शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ब्राइटनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो । दि अमेरिकन एक्प्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा आसर्नललाई स्तब्ध बनाउन लेविस डन्क र निल मोउपेले गोल गरे । आसर्नलका निकोलस पेपेले गरेको […]

June 20, 2020

हालान्ड चम्कँदा डर्टमुन्डले लाइप्जिगलाई हरायो

एजेन्सी – युवा सनसनी एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई पराजित गरेको छ । डर्टमुन्डले घरेलु टोलीमाथि २–० को सहज जित हात पारेको हो । रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा हालान्डको गोलबाट डर्टमुन्डले १–० को अग्रता बनायो । हालान्डले जियोभानी रेनाको पासमा गोल गरेका […]

June 20, 2020

लेवान्डोस्कीको कीर्तिमानसँगै च्याम्पियन बायर्नको जित

एजेन्सी – फरवार्ड लेवान्डोस्कीले जर्मनीको शीर्ष डिभिजन लिग, जर्मन बुन्डेसलिगामा नयाँ कीर्तिमान कायम गर्दा लिग च्याम्पियन बनिसकेको बायर्नले शनिबार घरेलु मैदान आलियान्ज रंगशालामा फ्राइबर्गलाई ३-१ ले पराजित गरेको छ । खेलको १५ औं मिनेटमा बायर्नले जोशुआ किमिचको गोलमा अग्रता लिएको थियो । लेवान्डोस्कीको पासमा किमिचले पेनाल्टी क्षेत्रको बीच भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो […]

June 20, 2020

लेस्टर र वाटफर्डको रोमान्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा लेस्टर सिटी र वाटफर्ड बिचको खेल १-१ को बराबरीमा टुंगिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा लेस्टरले खेलको ९० औं मिनेटमा अग्रता लिएपनि जित हासिल गर्न भने सकेन । लेस्टरका लागि बेन चिल्वेलले गोल गरेका थिए । आन्द्रे ग्रेको क्रसमा चिल्वेलले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार […]

June 20, 2020

आर्सनल र ब्राइटन खेल्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति ३०औं चरण अन्तर्गत विभिन्न चार खेल हुँदैछ । यो सिजन मध्यम प्रदर्शन गरिरहेको आर्सनल ब्राइटन एण्ड होभ अल्वियोन भ्रमण गर्दैछ । खेल ब्राइटनको मैदानमा नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुदैछ । यस्तै तेस्रो स्थानमा रहेको लेस्टर सिटीले रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको वाट्फोर्डसँग तथा वेस्टह्याम युनाइटेड […]

June 20, 2020

बुन्डेसलिगामा आज ९ खेल, शीर्ष चार र रेलिगेसनको रोमान्च

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज आज राति ३३ औं चरणका सबै खेल हुँदैछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखदेखि रेलिगेसन क्षेत्रमा रहेको पाडेरवर्न सबैले आ–आफ्नो प्रतिद्वन्द्वीसँग खेल्दैछ । खेलमा प्रभाव नहोस् भनेर खेलहरु एकै समयमा हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखले आठौं स्थानको फ्रेइवर्गसँग प्रतिस्पर्धा गर्दैछ ।  […]

Success

Thank you for your time.