default_image

फुटबल

June 18, 2020

वेर्नर चेल्सीमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब चेल्सीले जर्मनी तथा जर्मन क्लब आरबी लाइप्जिगका फरवार्ड टिमो वेर्नरलाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले २४ वर्षीय फरवार्ड वेर्नरलाई पाँच वर्षको लागि सम्झौता गरेको र जुलाईबाट टोलीमा सामेल हुने स्काई स्पोर्ट्सले जनाएको छ । जुलाईमा चेल्सी आउने भएसँगै वेर्नरले लाइप्जिगबाट च्याम्पियन्स लिगका खेल गुमाउने देखिन्छ । लाइप्जिग च्याम्पियन्स लिगको क्वाटरफाइनलमा […]

June 18, 2020

भ्यालेन्सियाविरुद्ध दबाबमा रियल म्याड्रिड

एजेन्सी – स्पेनिस ला लिगामा आज (बिहीबार) राति ला लिगाको २९औं चरणको दुई खेल हुँदैछ । डेर्पाेटिभो एलाभेस र रियल सोसिडाड तथा स्पेनिस महारथी रियल म्याड्रिड र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुनेछ । डेपोर्टिभो एलाभेस र रियल सोसिडाडबीचको खेल राति ११ः१५ बजे तथा रियल म्याड्रिड र भ्यालेन्सियाबीचको खेल राति १ः४५ बजे हुनेछ । खेल म्याड्रिडको ‘बी’ टिमको […]

June 18, 2020

‘हुकुमी शैलीमा भक्तपुर एन्फा विघटन’ 

काठमाडौं (हाम्रो खेलकुद)– प्रतिनिधि सभामा अखिल नेपाल फुटबल संघ (एन्फा) को विषय फेरि उठेको छ । यस पटक एन्फाको पछिल्लो निर्णयका विषयलाई लिएर भक्तपुरका सांसद प्रेम सुवालले प्रश्न उठाएका हुन् । उनले भक्तपुर जिल्ला फुटबल संघ विघठन गर्नु उपयुक्त नभएको भन्दै पुरानै संघलाई यथावत काम गर्न दिनु पर्ने माग राखेका थिए ।  ‘नेकपाको सरकारको खेलकुद […]

June 18, 2020

एन्फा मानार्थ अध्यक्ष घले भन्छन् – ‘बाँकी अवधि सुखद बनाउने कोशिस गर्नेछु’

काठमाडौं (हाम्रो खेलकुद)– टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षका रुपमा बाँकी २ वर्षे कार्यकाल सुखद बनाउन प्रयास गर्ने बताएका छन् । घले मंगलबार तेस्रो पटक एन्फा मानार्थ अध्यक्षमा मनोनित भएका थिए । एन्फाको कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले घलेलाई दोस्रो पटक मानार्थ अध्यक्ष मनोनयन गरेको हो । झन्डै १७ महिना अघि […]

June 18, 2020

एटलेटिको गोलरक्षक ओब्लाकको कीर्तिमान

एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडका गोलरक्षक यान ओब्लाकले स्पेनिस ला लिगामा नयाँ कीर्तिमान कायम गरेका छन् । ओब्लाक स्पेनिस लिगको इतिहासमा सर्वाधिक कम खेल खेल्दै १ सय क्लिनसिट राख्न सफल गोलरक्षक बनेका हुन् । बुधबार ओसासुनाविरुद्ध ५-० को जित दर्ता गरेपछि ओब्लाकले १ सय क्लिनसिटको कोसेढुंगा पार गरेका हुन् । उनले १ सय ८२ […]

June 18, 2020

अनन्त र युगल किशोरसहित ४ प्रशिक्षक लाई ‘ए’ लाइसेन्स

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबमा प्रशिक्षक अनन्तराज थापासहित ४ प्रशिक्षकले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गरेका छन् । ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गर्नेमा अनन्तसँगै चेतन घिमिरे, सल्यान खड्गाी र युगल किशोर राई रहेका छन् । चेतन पुलिसमा आबद्ध छन् भने सल्याण ए डिभिजन क्लब संकटा र युगल […]

June 18, 2020

बार्सिलोनाद्वारा दुई खेलमा २० खेलाडी प्रयोग

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि दुई खेल खेल्दै शतप्रतिशत जित आत्मसात गरिसकेको छ । कोरोनापछिको खेलमा एक टोलीले पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम राखिएको छ । यसअघि एक खेलमा तीन खेलाडी मात्रै प्रयोग गर्न पाउने प्रावधान रहेको थियो । यसक्रममा बार्सिलोनाका प्रशिक्षक क्वीके सेटिनले दुई खेल (रियल मालोर्का र लेगानेस) […]

June 18, 2020

लिभरकुसनको सहज जित, अग्रता जोगाउन नसक्दा लाइप्जिग रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर लिभरकुसनले एफसी कोल्नमाथि सहज जित हात पार्दा आरबी लाइप्जिग रेलिगेसन जोनमा संघर्ष गरिरहेको फोर्टुना डुसेलडर्फसँग बराबरीमा रोकिएको छ ।  बायर लिभरकुसनले घरेलु मैदानमा एफसी कोल्नमाथि ३–१ को सहज जित निकालेको हो । लिभरकुसनको जितमा स्भेन बेन्डर, काई हाभर्टज र मोउसा डियावीले गोल गरे । कोल्नका सेवास्टियनले एक गोल फर्काए । […]

June 18, 2020

माइन्जसँग डर्टमुन्ड स्तब्ध

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्ड तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी माइन्जसँग स्तब्ध बनेको छ । डर्टमुन्ड घरेलु मैदानमा माइन्जसँग २–० ले स्तब्ध बनेको हो । बायर्न म्युनिख लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको भोलिपल्ट डर्टमुन्डको प्रदर्शन निकै फितलो बनेको थियो । डर्टमुन्डमाथिको जितमा माइन्जका जोनाथन बुकार्ड र जिन फिलिपे मटेटाले गोल गरे । सिग्नल इडुना […]

June 18, 2020

आर्सनलमाथि सिटीको सानदार जित

एजेन्सी – कोरोना महामारीपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित निकालेको छ । सिटीले १० खेलाडीमा समेटिएको आर्सनलमाथि ३–० को सानदार जित निकालेको हो ।  घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीको सहज जितमा रहिम स्ट्रलिङ, केभिन डि ब्रुयन र फि फोडेनले गोल गरे । पहिलो हाफमा १ तथा […]

Success

Thank you for your time.