default_image

फुटबल

June 19, 2020

टोटेनहम र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति दुई खेल हुँदैछ। रेलिगेसन जोनमा रहेको नर्विच सिटीले साउथह्याम्पटनको आतिथ्यता गर्दा ओले गनर सोल्सायरको म्यानचेस्टर युनाइटेड टोटेनहम हट्स्परको मैदानमा खेल्दैछ । नर्विच र साउथह्याम्पटनको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे तथा टोटेनहम र युनाइटेडबीचको खेल राति १ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम ह्यारी केन र […]

June 19, 2020

बार्सिलोना र सेभिया भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज रातिदेखि ३०औं चरणको खेलहरु हुँदैछ । ३०औं चरणको पहिलो दिन ३ खेल हुदैछ । शीर्षस्थानमा रहेको बार्सिलोनाले सेभियाको भ्रमण गर्दा ग्रानडा र भिल्लारियल तथा रियल मालोर्का र लेगानेसबीच पनि प्रतिस्पर्धा हुनेछ । सेभिया र बार्सिलोनाबीचको खेल सेभियाको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजेपछि हुनेछ । सेभियाविरुद्धको खेल बार्सिलोनाको लागि […]

June 19, 2020

रियल सोसिडाडलाई धक्का

एजेन्सी – स्पेनिस ला लिगामा बिहीबार राति डिपोर्टिभो एलाभेससँगको हारसँगै रियल सोसिडाडले शीर्ष चारमा पर्ने मौका गुमाएको छ । रियल सोसिडाड घरेलु टोलीसँग २–० ले पराजित भएसँगै शीर्ष चारमा पुग्नबाट वञ्चित बनेको हो ।  एलाभेसविरुद्ध जित निकाल्न सकेको भए र रियल सोसिडाडले एट्लेटिको म्याड्रिड र गेटाफेलाई पछि पार्दै शीर्ष चारमा स्थान बनाउने थियो । तर, […]

June 19, 2020

भ्यालेन्सियामाथि रियल म्याड्रिडको सहज जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार रातीको खेलमा रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ३-० ले पराजित गरेको छ । रियलको जितमा करीम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे । पहिलो हाफमा सुस्त प्रदर्शन गरेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । रियलको सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । […]

June 19, 2020

पहिलो हाफमा रियल म्याड्रिड र भ्यालेन्सियाको बराबरी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड र भ्यालेन्सियाबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको १० औं मिनेटमा घरेलु टोली रियलका फरवार्ड करीम बेन्जेमाको प्रहारलाई गोलरक्षक जास्पर सिलेसेनले बचाए । त्यसको एक मिनेट नबित्दै बेन्जेमाको पासमा इडेन हाजार्डको प्रहारलाई सिलेसेनले उत्कृष्ट डाइभ दिँदै विफल पारे । १६ औं मिनेटमा पाहुना […]

June 18, 2020

‘रोनाल्डो एक्लैले जादु गर्न सक्दैनन्’

एजेन्सी – कोप्पा इटालियाको फाइनलमा नेपोलीले युभेन्टसलाई पराजित गर्दै उपाधि जितेपछि स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बहिनीले प्रशिक्षक माउरिजियो सार्रीमाथि प्रश्न उठाएकी छिन् । इटालीमा फुटबल फर्किएपछिको लगातार दोस्रो खेलमा युभेन्टसले गोलरहित बराबरी खेलेको थियो । यसअघि कोप्पा इटालियाको सेमिफाइनलमा नै एसी मिलानसँग दोस्रो लेगमा युभेन्टस रोकिएको थियो । उक्त खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेका […]

June 18, 2020

फुटबल र क्रिकेट दुवै खेलेका ५ स्टार खेलाडी

एजेन्सी — फुटबल र क्रिकेट विश्वका सर्वाधिक लोकप्रिय खेल हुन् । क्रिकेट भन्दा फुटबल अझ बढी लोकप्रिय मानिन्छ । फुटबल र क्रिकेट खेल्ने खेलाडीले अन्य खेलको तुलनामा धेरै नाम र दाम पाउने गर्दछन् । कुनै पनि खेलाडीमा एक खेलको मात्र क्षमता हुन्छ भन्ने हुँदैन । एक भन्दा बढी खेलको क्षमता र रुची भएपनि एकै पटक […]

June 18, 2020

वेर्नर चेल्सीमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब चेल्सीले जर्मनी तथा जर्मन क्लब आरबी लाइप्जिगका फरवार्ड टिमो वेर्नरलाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले २४ वर्षीय फरवार्ड वेर्नरलाई पाँच वर्षको लागि सम्झौता गरेको र जुलाईबाट टोलीमा सामेल हुने स्काई स्पोर्ट्सले जनाएको छ । जुलाईमा चेल्सी आउने भएसँगै वेर्नरले लाइप्जिगबाट च्याम्पियन्स लिगका खेल गुमाउने देखिन्छ । लाइप्जिग च्याम्पियन्स लिगको क्वाटरफाइनलमा […]

June 18, 2020

भ्यालेन्सियाविरुद्ध दबाबमा रियल म्याड्रिड

एजेन्सी – स्पेनिस ला लिगामा आज (बिहीबार) राति ला लिगाको २९औं चरणको दुई खेल हुँदैछ । डेर्पाेटिभो एलाभेस र रियल सोसिडाड तथा स्पेनिस महारथी रियल म्याड्रिड र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुनेछ । डेपोर्टिभो एलाभेस र रियल सोसिडाडबीचको खेल राति ११ः१५ बजे तथा रियल म्याड्रिड र भ्यालेन्सियाबीचको खेल राति १ः४५ बजे हुनेछ । खेल म्याड्रिडको ‘बी’ टिमको […]

June 18, 2020

‘हुकुमी शैलीमा भक्तपुर एन्फा विघटन’ 

काठमाडौं (हाम्रो खेलकुद)– प्रतिनिधि सभामा अखिल नेपाल फुटबल संघ (एन्फा) को विषय फेरि उठेको छ । यस पटक एन्फाको पछिल्लो निर्णयका विषयलाई लिएर भक्तपुरका सांसद प्रेम सुवालले प्रश्न उठाएका हुन् । उनले भक्तपुर जिल्ला फुटबल संघ विघठन गर्नु उपयुक्त नभएको भन्दै पुरानै संघलाई यथावत काम गर्न दिनु पर्ने माग राखेका थिए ।  ‘नेकपाको सरकारको खेलकुद […]

Success

Thank you for your time.