default_image

फुटबल

December 22, 2018

लिभरपुललाई शीर्षस्थानमा ४ अंकको अग्रता

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चार अंकको अग्रता लिदै उपाधि दावेदारिता थप बलियो बनाएको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा वल्भ्सलाई २–० ले पराजित गरेपछि लिभरपुलले दोस्रो स्थानाको म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता बनाएको हो । यद्दपि सिटीले एक खेल कम खेलेको छ । सिटीले आज राति क्रिस्टल प्यालेससँग […]

December 21, 2018

‘रेफ्रीको खराब निर्णयले खेलाडीको प्रदर्शनमा नै असर’

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणको खेलमा शुक्रबार फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गर्यो । खेलमा शेर्पा खेलको ८१ औं मिनेटमा दश खेलाडीमा सिमित भएपछि फ्रेन्ड्सले ८७ औं मिनेटमा विजयी गोल गरेको थियो । खेलका रेफ्री श्याम दनुवारले डिफेन्डर आशिष गुरुङलाई ८१ औं मिनेटमा दोस्रो […]

December 21, 2018

जावलाखेललाई पराजित गर्दै एनआरटीले लिगमा पहिलो जित रच्यो

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) ले राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । लिग अन्तरगत शुक्रबार भएको खेलमा एनआरटीले ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । एनआरटीले जितको स्वाद लिगको १०औं चरणमा पाएको हो । त्यअघि एनआरटीले […]

December 21, 2018

सुजलले पुलिसविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण पछिल्लो एक महिना विश्राममा रहेका मिडफिल्डर सुजल श्रेष्ठले पुनरागमन गर्ने भएका छन् । पल्सर सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङदीका लागि उनले नेपाल पुलिस क्लबविरुद्ध खेल्ने भएका हुन् । लिगअन्तर्गत दोस्रो चरणको खेल हुनुअघि प्रशिक्षणका क्रममा लड्दा चोट बोकेका सुजलको हत्केलामा चोट देखिएपछि डाक्टरले ६ साता […]

December 21, 2018

दश खेलाडीमा सिमित शेर्पामाथि फ्रेन्ड्स विजयी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा हिमालयन शेर्पा क्लब फ्रेन्ड्स क्लबविरुद्ध २-१ ले पराजित भएको छ । दोस्रो हाफमा शेर्पा १० खेलाडीमा सिमित भएपछि फ्रेन्ड्सले गोल गर्दै जित दर्ता गर्यो । दुवै गोल खेलको पहिलो हाफमा सम्भव भएको थियो । खेलको २६ औं मिनेटमा शेर्पाका लागि गोहा […]

December 21, 2018

ए डिभिजन लिगमा मछिन्द्रको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । शुक्रबारको पहिलो खेलमा मछिन्द्रले सरस्वती युवा क्लबलाई ४-२ ले पराजित गर्दै पहिलोपटक ३ अंक जोडको हो । खेलको चौथो मिनेटमा सरस्वतीले आत्मघाती गोलको सहाराले अग्रता बनाएको थियो । मच्छिन्द्रका सन्जय राजवहाकले कर्नरमा आएको बललाई क्लियर गर्न खोज्दा […]

December 21, 2018

जुनसुकै भूमिकाका लागि बेल तयार

अबुधाबी (एजेन्सी)– रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलले प्रशिक्षकले दिने जुन सुकै भूमिकामा पनि आफु खेल्न तयार रहेको बताएका छन् । बेलको ह्याट्रिकसँगै काशीमा एन्टलर्सलाई ३–१ ले हराउँदै बुधबार रियल म्याड्रिड क्लब विश्व कपको फाइनलमा पुगेको थियो । उनले बुधबार लेफ्ट विङ्सबाट खेलेका थिए । टोटेनह्याममा हुँदा देखि नै बेल तीब्रगतिका विङ्गर थिए । तर, स्पेनिस […]

December 21, 2018

लुकाकुले दुई खेल गुमाउने

एजेन्सी – म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले चोटका कारण नव नियुक्त अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा सुरुवाती दुई खेल गुमाउने भएका छन् । चोट र व्यक्तिगत कारण बिदामा रहेका लुकाकु अर्काे साता मात्रै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सामेल हुनेछन् । लुकाकु दुई खेल गुमाउने भएपछि नयाँ प्रशिक्षक गुनरलाई सुरुवाती झट्का लागेको छ । लुकाकु टिममा […]

December 20, 2018

च्यासलका फरवार्ड सन्तोष जापान फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – जापानबाट ए डिभिजन लिग खेल्न आएका फरवार्ड सन्तोष साहुखल पुन: जापान फर्किएका छन् । च्यासल युवा क्लबबाट लिगका ५ खेल खेल्दै सन्तोषले ३ गोल गरे । सन्तोषले च्यासलबाट खेल्दै हिमालयन शेर्पा क्लबविरुद्ध म्यान अफ द म्याच पनि हात पारेका थिए । उनले लिगको दशौं चरणसम्म खेल्ने यसअघि नै बताएका थिए । तर […]

December 20, 2018

लिगको दशौं चरण शुक्रबारदेखि सुरु

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दशौं चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछ । दशौं चरणमा लिगको उपाधि होडमा कायम रहेका दुई टोलीले बलिया टोलीविरुद्ध खेल्दैछन् । खेल तालिका : पुष ६ : सरस्वती युवा क्लब विरुद्ध मछिन्द्र क्लब – ११:०० – एन्फा कम्प्लेक्स पुष ६ : हिमालयन शेर्पा […]

Success

Thank you for your time.