August 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यो वर्ष सहिद स्मारक ए डिभिजन लिग भएको खण्डमा राष्ट्रिय टोलीका कम्तिमा ८ खेलाडीलाई देख्न पाइने छैन। बिहिवारसम्म ८ खेलाडीले यो सिजन बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने पक्का भएको छ। राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर एरिक बिष्ट, डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरुङ बंगलादेशको ब्रदर्श युनियनमा आबद्ध भएका छन्। राष्ट्रिय टोलीका […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग छनोटको पहिलो दिन बुधवार छहारी क्लब र संकटा क्लब विजयी भएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारीले एफसी रियललाई ३-० ले हराएको छ । छहारीले पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोल गरे । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् । अर्को […]
August 14, 2025
दिपक बोहरा, ताप्लेजुङ विदेशी खेलाडीसहित मैदान उत्रिएको सिराहाको सलहेस युवा क्लब दोस्रोपटक ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भानुजन माविको मैदामा आज भएको सेमिफाइनलमा झापाको रेड स्टार फुटबल क्लबलाई २-० हराउँदै सलहेस उपाधि नजिक पुगेको हो । सलहेस साविक उपविजेता टोली हो। सलहेसको फाइनल यात्रामा दुवै गोल अफ्रिकन खेलाडी युसुफ मलिकले गरे । १३औँ […]
August 14, 2025
एजेन्सी – खेलको अन्तिम समयमा पुनरागमन गरेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले टोटनहमलाई टाइब्रेकर ४-३ ले हराउँदै युइएफए सुपर कप जितेको छ । स्पर्स खेलको ८४औँ मिनेटसम्म २-० ले अगाडि थियो। खेल सकिन केही सेकेन्ड मात्र बाँकी हुँदा जित नजिक पुगेको थियो । तर पिएसजीका वैकल्पिक खेलाडी गोंकालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा हेडमार्फत बराबरी गोल […]
August 13, 2025
दिपक बोहरा,ताप्लेजुङ ललितपुरको चर्च ब्वाइज क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सुनसरीको द योङ ब्रदर्श क्लबलाई आज टाइब्रेकर मा ३–१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो। निर्धारित समय खेल १–१ को बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा चर्च ब्वाइजका लागि सुमन श्रेष्ठ, रोशन पहारी र युवराज ढकालले गोल गरे। […]
August 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग छनोट बिहीवार सुरु हुने भएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा सहभागी १४ टोली बीच हुने ४३ खेलबाट ५ टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुने बुधवार एन्फा आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। सहभागी टोलीलाई […]
August 12, 2025
दिपक बोहरा, ताप्लेजुङ फिदिम स्पोर्टिङ क्लब पाँचथर लज्जास्पद हार बेहोर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता २०८२ बाट बाहिरिएको छ। सलहेस क्लब सिराहासँग आज अन्तिम क्वाटरफाइनलमा ६-० को पराजय भोग्दै फिदिम प्रतियोगिताबाट बाहिरिएको हो। सदिया आदमले पाँचौँ मिनेटमा गोल गर्दै सलहेसलाई अग्रता दिलाए। ३५औँ मिनेटमा सुजित बुढाथोकी र ३७औँ मिनेटमा युसुफ मलिकले गोल थपे […]
August 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसिएम) को ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। एनसिएमले मंगलवार ब्रान्ड एम्बेसडरमा नियुक्त गर्ने क्रममा नगद र मायाको चिनोसहित सम्मान पनि गरेको हो। एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए। कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघ […]
August 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बाल फुटबलको विकास र बालबालिकाको संरक्षण सुनिश्चित गर्ने उद्देश्यका साथ ग्रासरुट्स कार्यक्रम सुरु गरेको छ। एन्फाले तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालसँग सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा ग्रासरुट्स फुटबल लोगो पनि सार्वजनिक गरिएको थियो। एन्फा अध्यक्ष पंकज […]
August 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई म्याक्सीम्याक्ससँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ । साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड […]