default_image

फुटबल

August 8, 2025

अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गरेको मैत्रीपूर्ण खेलमा अल‌ नासरले सहज जित निकालेको छ। अल्गार्वे रंगशालामा नासरले पोर्चुगलको रियो एभेलाई ४- ० हराएको छ । प्रि–सिजन टुरमा नासरको यो लगातार दोस्रो जित हो। यसअघि नासरले फ्रेन्च क्लब टुलुजलाई २-१ ले हराएको थियो। नासरका लागि पहिलो गोल मोहम्मद सिमाकनले गरे। उनले १५औं मिनेटमा गोल गरेका हुन् […]

August 8, 2025

बालोन डी’ओरको मनोनयन सार्वजनिक

एजेन्सी – बालोन ड’ओरको मनोनयनको सार्वजनिक भएको छ। सप्टेम्बरमा हुने समारोहअघि २०२५ का पुरुष तथा महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो। च्याम्पियन्स लिग विजेता पुरुषतर्फ पेरिस सेन्ट–जर्मेन (पिएसजी) र महिलातर्फ आर्सेनलका खेलाडी मनोनयन सूचीको शीर्षमा छन्। दुवैतर्फ बार्सिलोनाका स्टार खेलाडी पनि ठुलो संख्यामा छ । जसमा लामिन यामाल, अलेक्सिया पुटेल्यास, पेड्री, ऐताना बोनमतीलगायतको नाम छ। […]

August 8, 2025

टोटेनहमविरुद्ध केनको गोल

एजेन्सी – हेरी केनले पूर्व क्लब टोटनहम हट्स्परविरुद्ध गोल गरेको प्रि सिजन मैत्रीपूर्ण खेलमा बायर्न म्युनिख ४-० ले विजयी भएको छ। पेनाल्टी मिस गर्दै बायर्न म्युनिखलाई एलियान्ज एरिनामा बिहीवार खेलमा केनले पेनाल्टीमा अर्को गोल गर्ने मौका चुकाए।‌ इङ्ग्ल्यान्डका स्ट्राइकर केनले माइकल ओलीसको लामो पास नियन्त्रण गर्दै १२ औं मिनेटमा बायर्नको लागि पहिलो गोल गरे। तर […]

August 7, 2025

महिला फिफा वरीयता- नेपाल अहिलेसम्म कै उच्च स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ। नेपाल एकै पटक १३ स्थान माथि उक्लिएको छ। विश्व फुटबल महासंघ (फिफा) बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा रहेको छ । यसअघि नेपाल एक सयौं स्थानमा थियो। ८ वर्ष अघिको‌ वरीयता नेपालको यसअघि उच्च वरीयता थियो।‌ सन् २०१७ को […]

August 7, 2025

मेस्सी विनाको मियामी लिग्स कपको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मियामी लिग्स कपको अन्तिम आठमा पुगेको छ। पछाडि परेको अवस्थामा पनि उत्कृष्ट पुनरागमन गर्दै मियामी क्वाटरफाइनल पुगेको हो। रोड्रिगो डे पाउलले इन्टर मियामीका लागि आफ्नो पहिलो गोल गरेका छन् । जसले मेक्सिकन पावरहाउस पुमासलाई ३-१ ले हराउँदै मियामीले लिग्स कपको अघिल्लो चरण यात्रा तय गरेको छ। लुइस सुआरेजले आक्रमणतर्फको जिम्मेवारी सम्हाल्ने क्रममा […]

August 7, 2025

‘एलएएफसी मेरो पहिलो रोजाइ थिएन’ -सन

एजेन्सी – लस एन्जल्स (एलए) एफसी आफ्नो पहिलो रोजाइ नभएको तर क्लबका अध्यक्षसँगको कुराकानीपछि विचार परिवर्तन गरेकोसन ह्युंग मिनले बताएका छन्। एलएएफसीले टोटनहमका पूर्व कप्तान सनका लागि २० मिलियन पाउन्डभन्दा बढी रकम तिरेको छ बताइएको छ । जुन मेजर लिग सकर (एमएलएस) को अहिलेसम्मकै सबैभन्दा ठूलो शुल्क हो। उनको दुई वर्षको सम्झौतामा थप दुई वर्षको […]

August 6, 2025

भरतपुर महानगर कमिटी फाइनलमा

सुशील पन्त क्षेत्री, भरतपुर राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा माडी नगर कमिटीलाई ५-१ ले हराउँदै भरतपुर उपाधि नजिक पुगेको हो । कृष्णपुरको मैदानमा भरतपुरको जितमा समिर श्रेष्ठले ह्याट्रिक गरे । यस्तै सुदिप गुरुङले २ गोल गरे । माडीका लागि […]

August 6, 2025

नेपाल भुटानसँग बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बराबरीबाट एएफसी यु-२० महिला एसियन कप छनोटको‌ यात्रा सुरु गरेको छ । आयोजक भुटानविरुद्धसँग आज भएको खेलमा नेपाल १-१ गोलको बराबरीमा रोकिएको छ। नेपालले भुटान विरुद्ध ३८ सेकेन्डमा गोलको खाता खोलेको थियो । सेनु परियारले गोल गरिन्। तर नेपालले लामो समय अग्रता जोगाउन सकेन। खेलको १८ औं मिनेटमा अग्रता तोडियो। भुटानको […]

August 6, 2025

पहिलो हाफमा नेपाल र भुटान बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपाल र भुटानबीच खेल जारी छ। पहिलो हाफको समाप्तिमा खेल १-१ गोलको बराबरीमा सकिएको छ। आयोजक भुटानविरुद्ध नेपालले ३८ सेकेन्डमा नै गोल गर्यो। सेनु परियारले गोल गरिन्। तर यो अग्रता खेलको १८ औं मिनेटमा तोडियो। भुटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन्।‌ यो सँगै पहिलो हाफ […]

August 6, 2025

विमला र समीक्षाले एपिएफबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु विमला विक र समीक्षा घिमिरे नेपाल एपिएफ फुटबल क्लबबाट खेल्ने भएका छन् । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न तयारीमा रहेको विभागीय टोली एपिएफले राष्ट्रिय टोलीका दुई डिफेन्डर त्रिभुवन आर्मी क्लबकी विमला विक र नेपाल पुलिस क्लबकी समीक्षालाई अनुबन्ध गरेको हो । त्यस्तै, च्याम्पियन्स […]

Success

Thank you for your time.