default_image

फुटबल

December 5, 2021

लिगमा बिबिसी र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगका दुई अपराजित टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच आइतबार प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा खेल ४ः४५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेलमा बिबिसीले ४ अंक जोडेको छ भने आर्मीले २ अंक बटुलेको छ । बिबिसीले पहिलो खेलमा एपिएफ फुटबल क्लबलाई […]

December 5, 2021

एसी मिलान शीर्षस्थानमा उक्लियो, नेपोलीको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलान र इन्टर मिलानले सफलता हात पार्दा नेपोलीले हार बेहोरेको छ । घरेलु मैदानमा सालेरनीटानालाई २–० ले पराजित गर्दै मिलान शीर्षस्थानमा उक्लिएको छ । मिलानको जितमा फ्रान्क केस्सी र एलेक्सिस साइलमेकर्सले गोल गरे । दुवै गोल पहिलो हाफमा १४ मिनेटको अन्तरमा भएको थियो । मिलानोमा शनिबार राति भएको […]

December 5, 2021

वाइनाल्डमको गोलमा पीएसजी हारबाट जोगियो

एजेन्सी – डच मिडफिल्डर जर्जिन्हो वाइनाल्डमले इन्ज्युरी समयमा गोल गरेपछि फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) हारबाट जोगिएको छ । पिएसजीले घरेलु टोली लेन्ससँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । डेलिलिस फ्रान्समा शनिबार राति भएको खेलमा घरेलु टोली लेन्सले ६२औं मिनेटमा सेको फोफानाको गोलबाट अग्रता लिएको थियो । […]

December 5, 2021

लेवान्डोस्कीको दुई गोलमा डर्टमुन्डको हार

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा प्रतिस्पर्धा गरिरहेको बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । बायर्नले समेटिएको डर्टमुन्डलाई उसकै मैदानमा ३–२ को जित निकालेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोली डर्टमुन्डले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न पुग्यो । खेलको पाँचौ […]

December 5, 2021

चेल्सीलाई पछि पार्दै म्यानचेस्टर शीर्षस्थानमा

एजेन्सी – वाट्फोर्डमाथि सहज जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । सिटीले घरेलु टोलीलाई ३–१ ले पराजित गर्दै चेल्सीलाई पछि पार्दै शीर्षस्थानमा कब्जा जमाएको हो । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोलीका जुआन हर्नान्डेजले एक गोल फर्काए । भिकारेज रोड वाट्फोर्डमा शनिबार राति […]

December 5, 2021

घरेलु मैदानमा बार्सिलोना र एट्लेटिकोको हार

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले जित हात पार्दा बार्सिलोना र एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा हार बेहोरेको छ । दुवै टोलीले घरेलु मैदानमा पराजय भोगेको हो । बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १–० ले स्तब्ध बनेको हो । नोउ क्याम्पमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७९औं […]

December 5, 2021

भिनि र जोभिकको गोलमा रियल म्याड्रिडको जित

एजेन्सी – ब्राजिली विंगर भिनिसियस जुनियर र सर्वियन फरवार्ड लुका जोभिकको गाल मद्दतमा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । रियलले घरेलु टोलीमाथि २–० को सहज जित निकाल्दै शीर्षस्थानमा पकड बलियो बनाएको हो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । चोटका कारण कप्तान करिम बेन्जेमाले १९औं मिनेटमा […]

December 4, 2021

ए डिभिजनमा पोखरेली प्रशिक्षकबाट एक अर्काको तारिफ

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार १–१ को बराबरी खेल्दा टचलाइनमा २ पोखरेली प्रशिक्षक रहेका थिए । जन्म घर तनँहु भएपनि कर्म भूमिका पोखरा बनाएका विष्णु गुरुङले संकटाको कमान सम्हालिरहेका छन् । मनाङले भने यसपटक राजेन्द्र तामाङको प्रशिक्षणमा लिग खेलिरहेको छ । पहिलो […]

December 4, 2021

वेस्ट ह्यामले शीर्षस्थानको चेल्सीलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडले दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै अंक तालिकाको शीर्षस्थानमा रहेको चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा वेस्ट ह्यामले अन्तिम समयमा गोल गर्दै ३-२ को रोमान्चक जित दर्ता गर्यो । चेल्सीले खेलको २८ औं मिनेटमा थियागो सिल्भाको गोलमा अग्रता लिएको थियो । […]

December 4, 2021

तनावपुर्ण खेलमा एनआरटी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – तनावपुर्ण बनेको खेलमा न्युरोड टिम (एनआरटी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । वैकल्पिक मिडफिल्डर दिपेश घलेले मैदान प्रवेश गरेको पहिलो मिनेटमा दोस्रो टचमा गोल गरेपछि खेल १–१ गोलको बराबीमा टुंगिएको हो । एनआरटीको गोल लगत्तै खेल केहीवेर तनावपुर्ण बन्न पुगेको थियो […]

Success

Thank you for your time.