default_image

फुटबल

December 8, 2021

इन्टरलाई हराउँदै रियल म्याड्रिड समूह विजेता

एजेन्सी – इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदानमा टोनी क्रुस र मार्काे एसेन्सियोले गोल गरेपछि रियलले २–० को सहज जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । दुवै टोलीले समूह चरण पार गरेपनि समूह विजेताको […]

December 8, 2021

पोर्टाेलाई हराउँदै एट्लेटिको म्याड्रिड नकआउटमा

एजेन्सी – पोर्चुगिज क्लब एफसी पोर्टाेमामाथि सहज जित निकाल्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । १० खेलाडीमा समेटिएको एट्लेटिकोले ९ खेलाडीमा समेटिएको घरेलु टोली पोर्टाेलाई ३–१ ले परापजत गर्दै समूह ‘बी’ बाट उपविजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एन्जल कोरेआ र […]

December 8, 2021

मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सहज जित

एजेन्सी – लिओनेल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगलाई ४-१ ले पराजित गरेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले […]

December 7, 2021

च्याम्पियन्स लिग : कुन टोलीलाई के आवश्यक ?

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेल मंगलबार सुरु हुँदैछ । हालसम्म ८ समूहबाट नकआउट चरण पुग्ने ११ टोलीको छिनोफानो हुँदा ५ टोलीको भविष्य अन्तिम खेलले निर्धारण गर्नेछ । समूह विजेताका रुपमा ५ टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने बाँकी ६ टोलीले समूह विजेता […]

December 7, 2021

टोटेनहमका ६ खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परको सिनियर ६ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बेलायती संचारमध्यमका अनुसार टोटेनहमको सिनियर टोलीका ६ खेलाडी र दुई जना स्टाफलाई कोरोनो सक्रमण पुष्टि भएको बताइएको छ । सिनियर टोलीकै ६ खेलाडीलाई कोरोना पुष्टि भएपछि टोटेनहमलाई थप समस्या सिर्जना भएको छ । खेलाडीको नाम भने खुलाइएको छैन । खेलाडीहरु […]

December 7, 2021

सलाह, लिभरपुलमा अनिश्चित भविष्य अनि बार्सिलोनाको इच्छा

एजेन्सी – मोहम्मद सलाहको लिभरपुलसँगको अहिलेको सम्झौता सकिन डेढ वर्ष बाँकी छ । यस्तोमा इजिप्सियन फरवार्डको भविष्यलाई लिएर क्लबका समर्थकले चासो राख्न थालेका छन् । प्रिमियर लिगमा लिभरपुलको उपाधि दौडलाई बलियो बनाउने क्रममा सलाहले जारी सिजनमा पनि उच्च प्रदर्शन गरिरहेका छन् । उनको नयाँ सम्झौताका विषयमा कुनै टुंगो लागिसकेको छैन । तर पनि उनले आफू […]

December 7, 2021

मनाङका प्रशिक्षक फुजा नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियन प्रशिक्षक तोपे फुजा नेपाल आइपुगेका छन् । लामो समयदेखि टोलीको प्रशिक्षकका रुपमा रहेका फुजा सिजनको सुरुवातअघि नै आउने भनिएको थियो । तर भिसा समस्याका कारण उनी आउन ढिलाइ भएको थियो । मंगलबार फुजालाई मनाङका व्यवस्थापक रामबहादुर गुरुङ र अफिसियल […]

December 7, 2021

रियल म्याड्रिड र इन्टर मिलान भिड्दै

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) राति समूह विजेता बन्न स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल इन्टरलाई पराजित गर्दै समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा […]

December 7, 2021

च्याम्पियन्स लिगमा आज आठ खेल

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) विभिन्न आठ खेलमा प्रतिस्पर्धा हुदैछ । आज समूह ‘ए’, बी, सी र डीका समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुदैछ । समूह ‘ए’ मा पिएसजीले क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्दा आरबी लाइप्जिगले म्यानचेस्टर सिटीसँग खेल्दैछ । यो समूहबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह विजेता तथा पेरिस […]

December 7, 2021

रेलिगेसन जोनको गेटाफेसँग बिल्वाओ रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओ रेलिगेसन जोनमा संघर्ष गरिरहेको गेटाफेसँग बरारबीमा रोकिएको छ । घरेलु टोली गेटाफेसँग बिल्वाओ गोलरहित बराबरीमा रोकिएको हो । बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बिल्वाओले गुमाउन पुग्यो । १५औं मिनेटमा युनाई भेन्सेडोरको पासमा इनिगो मार्टिनेजको हेडर प्रयास खेर गयो । १९औं मिनेटमा इनिगोकै प्रहार पोस्ट […]

Success

Thank you for your time.