default_image

फुटबल

April 6, 2021

एएफसी कप छनोट : आर्मीको लक्ष्य अन्तिम चरण

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली प्रारम्भिक छनोट अन्तर्गत प्लेअफको पहिलो खेलमा बुधबार श्रीलंका पुलिस स्पोर्ट्स क्लबको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ५:३० बजे दशरथ रंगशालमा हुनेछ । खेलका लागि श्रीलंकाली टोली दुई दिन अघि नै नेपाल आइपुगिसकेको थियो । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक […]

April 6, 2021

जीतपुरसिमरा गोल्डकप अर्को साता सुरु हुने

सुनिल गाउँले, बारा सिमरा गोल्डकपको एघारौं संस्करण  अर्को साता सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत ३१ गतेदेखि वैशाख ११ गतेसम्म हुने जानकारी गराएको हो । दशौं संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकप’ नामांकरण गरिएको आयोजकले जनाएको छ । अखिल […]

April 6, 2021

नेयमारको बार्सिलोना फर्कने इच्छा

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले क्लबसँगको सम्झौता नविकरणको विषय तत्कालका लागि थाती राखेका छन् । पूर्व सहकर्मी लिओनल मेस्सी बार्सिलोनामै रहने सम्भावना रहेपछि नेयमारले पनि आफ्नो सम्झौताको विषयलाई तत्काल अघि बढाउन चाहेका छैनन् । २९ वर्षे ब्राजिलियन फरवार्डले फेरि पनि अर्जेन्टिनी सुपर स्टार मेस्सीसँग खेल्ने इच्छा रहेको बताउँदै आएका छन् । […]

April 6, 2021

लिङगार्ड चम्कदा वेस्ट ह्यामको जित

एजेन्सी – इंग्लिस फरवार्ड जेसे लिङ्गार्डले एक गोलका साथै अर्काे गोलको लागि असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले वल्भ्समाथि उसकै मैदानमा ३–२ को जित निकालेको छ । मोलिनेक्स स्टेडियम वेस्ट मिडल्यान्डमा सोमबार राति भएको खेलमा वेस्ट ह्यामको जितमा जेसे लिङ्गार्ड, पाब्लो फोर्नाल्स र जारोड वोवेनले गोल गरे । वल्भ्सका लिन्डर डेन्डनकर र फावियो […]

April 6, 2021

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक […]

April 5, 2021

थ्री स्टारलाई बागमती गोल्डकप उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– पहिलो हाफमा २ गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै रुस्लान थ्री स्टार क्लबले चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । थ्री स्टारले अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो । इन्ज्युरी समयमा एनआरएका खेलाडीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई कप्तान […]

April 5, 2021

मनाङलाई हराउँदै संकटा सेमिफाइनलमा

विजय नेपाली, पोखरा पोखरामा जारी १९ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला फुटबल मैदानमा जारी खेलमा संकटाले मनाङलाइ १-० ले स्तब्ध पार्‍यो । संकटाको जितमा फोफानाले गोल गरे । खेलको पहिलो हाफ्मा संकटाले गोल गर्दै अग्रता लियो । खेलको ४४ औ मिनेटमा फोफानाले […]

April 5, 2021

किरण ‘एएफसी प्लेयर अफ दि विक’

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय टोलीलाई पहिलो उपाधि दिलाएका किरण चेम्जोङ साताको उत्कृष्ट एसियाली खेलाडी चुनिएका छन् । ५५.६९ प्रतिशत मत प्राप्द गर्दै गोलकिपर किरण एएफसी प्लेयर अफ दि विक बन्न सफल भएका हुन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता शीर्ष १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । प्लेयर अफ […]

April 5, 2021

‘मेस्सीले बार्सिलोनमा नयाँ सम्झौता गर्नेछन्’

एजेन्सी – बार्सिलोनाका पूर्व स्काउट एन्ड्री क्रुले सुपर स्टार लिओनल मेस्सीले क्याम्प नोउमा नयाँ सम्झौता गर्ने विश्वास व्यक्त गरेका छन् । ३३ वर्षे अर्जेन्टिनी स्टारको जुन ३० मा बार्सिलोनासँगको सम्झौता टुंगिदैछ । कोभिडका कारण क्लबको आर्थिक अवस्था खराब भएपनि क्रुले मेस्सी त्यहि रहन तयार हुने आशा राखेका छन् । मेस्सी बार्सिलोनामै रहनेमा म पूर्ण रुपमा […]

April 5, 2021

रासफोर्ड र ग्रीनवुडको गोलमा म्यानचेस्टरको जित

एजेन्सी – मिडफिल्डरद्धय मार्कुस रासफोर्ड र मासन ग्रीनवुडको गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि २–१ को पूनरागमन जित दर्ता गरेको छ । म्याचेस्टरकै पुर्व फरवार्ड ड्यानी वेलवेकको गोल सान्त्वना बन्यो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा पाहुना टोली ब्राइटनले खेलको १३औं मिनेटमा ड्यानी वेलवेकको गोलबाट अग्रता लिएको थियो । पल पोग्वाको गल्तीको […]

Success

Thank you for your time.