default_image

फुटबल

April 10, 2021

फुटबलर निशानलाई नगदसहित सम्मान

हिमाल खरेल, झापा फुटबलर निशान खड्कालाई झापामा सम्मान गरिएको छ । शनिबार एक कार्यक्रमकाफुटबलर निशान खड्कालाई युवा तथा खेलकुद समिति बिर्तामोड वडा नम्बर ५ ले सम्मान गरेको हो । उनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको समितिका सचिव विशाल अग्रवालले जानकारी दिए । फुटबलमार्फत आफ्नो वडाको नाम उच्च बनाएकोमा उनलाई सम्मान तथा पुरस्कृत गरिएको हो […]

April 10, 2021

आहा ! राराको उपाधिका लागि संकटा र अफ्रिकन रुट्स भिड्दै

विजय नेपाली, पोखरा मोफसलकै चर्चित तथा लोकप्रिय आहा ! रारा गोल्डकपको १९औं संस्करणको उपाधिका लागि आज (शनिबार) पोखरा रंगशाला फुटबल मैदानमा पाहुना टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) क्यामरुन र संकटा क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो १ बजेपछि हुनेछ । छैटौं पटकको सहभागितामा उपाधि संघारमा पुगेको संकटा उपाधि जित्दै इतिहास रच्ने दाउमा हुनेछ । संकटाले […]

April 10, 2021

ट्राओरेको गोलमा वल्भ्सको संघर्षपुर्ण जित

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा स्पेनिस फरवार्ड एडमा ट्राओरेले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा वल्भ्सले फुलहममाथि १–० को संघर्षपुर्ण जित हात पारेको छ । क्राभेन कटेजमा शुक्रबार राति भएको खेलमा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका सुवर्ण अवसर खेर फाल्दा खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेपनि इन्ज्युरी समयमा ट्राओरेले गोल गर्दै वल्भ्सलाई महत्वपुर्ण […]

April 9, 2021

आहा! रारामा इतिहास रच्न आतुर संकटा

विजय नेपाली, पोखरा मोफसलकै लोकप्रिय आहा! रारा गोल्डकपको इतिहासमा मनाङ मस्र्याङदी, थ्रिस्टार र नेपाल पुलिस मध्ये एक क्लब कुनैपनि संस्करणको फाइनलमा नपुगेको इतिहास नै थिएन । क्याराभान गोल्डकप सहित १८ औं संस्करणसम्म आइपुग्दा यी टिम मध्ये एकले उपाधी हासिल गरेकै छन् । तर १९ औ संस्करणको आहा! रारा गोल्डकपमा भने तीनै टिम देख्न नपाइने भएको […]

April 9, 2021

भिल्लारियल विजयी, आर्सनल रोकियो

एजेन्सी – युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले जित हात पार्दा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा भिल्लारियलले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई उसकै मैदानमा १–० ले हराएको हो । भिल्लारियलको जितमा जेरार्ड मोरेनोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए […]

April 9, 2021

रोमासँग आयाक्सको हार

एजेन्सी – डच क्लब आयाक्सले युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा इटालियन क्लब रोमासँग हार बेहोरेको छ । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा आयाक्सले रोमासँग २–१ को हार बेहोरेको हो । आयाक्सले पहिलो हाफमा १–० को अग्रता लिदा रोमाले दोस्रो हाफमा दुई गोल गर्दै जित दर्ता गर्न सफल भएको थियो । योहान क्रुएफ एरिनामा […]

April 9, 2021

रासफोर्ड र फर्नान्डेसको गोलमा म्यानचेस्टरको जित

एजेन्सी – मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वाटर फाइनलको पहिलो लेगमा स्पेनिस क्लब ग्रानडालाई पराजित गरेको छ । युनाइटेडले ग्रानडालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । ग्रानडामा बिहीबार राति भएको खेलको ३१औं मिनेटमा मार्कुस रासफोर्डले गोल […]

April 8, 2021

एनएसएल अब खुकुरी एनएसएल

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) ले नेपाल डिस्टिलरिज प्रा लिगको खुकुरीलाई मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ । एनएसएलकी अध्यक्ष आश्रयता कार्की चौधरी र खुकुरीकी इभेन्ट म्यानेजर श्रीधा शाहले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । वैशाख ११ गते देखि जेठ १ गते सम्म दशरथ रंगशालमा […]

April 8, 2021

अफ्रिकन रुट्स आहा गोल्डकपको फाइनलमा

विजय नेपाली, पोखरापाहुना टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) क्यामरुन आहा ! रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्ड कपको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै एआरएले उपाधिका लागि अर्को ए डिभिजन टोली संकटा क्लबसंगको भेट पक्का गरेको हो । खेल सुरु भएको दोस्रो मिनेटमा नै […]

April 8, 2021

इन्टर मिलानको ११ अंकको अग्रता

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले उपाधि यात्रालाई थप मजवुत बनाउँदा शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता बनाएको छ । बुधबार राति घरेलु मैदानमा सस्सुलोमाथि २–१ को जित निकाल्दै महत्वपुर्ण ३ अंक जोडेपछि इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानलाई ११ तथा तेस्रो स्थानको युभेन्टसलाई १२ अंकले पछि पारेको हो । इन्टरको २९ खेलबाट ७१ […]

Success

Thank you for your time.