default_image

फुटबल

October 7, 2020

एल क्लासिकोमा रियललाई कम विश्राम

एजेन्सी – रियल म्याड्रिड र बार्सिलोनाबीच सिजनको पहिलो एल क्लासिकोको समय अझै तय भइसकेको छैन । अक्टोबर २४ शनिबारका लागि तय एल क्लासिको अघि दुवै टोलीले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल खेल्नेछन् । मध्यसातामा हुने च्याम्पियन्स लिगको समूह चरणपछि बार्सिलोनाको दाजोमा रियलले भने कम समय पाएको छ । कोरोना भाइरसका कारण ढिला गरि सुरु […]

October 7, 2020

रियलले कमायो मात्रै, खर्च गरेन

एजेन्सी– कोरोना भाइरसका कारण युरोपियन अधिकांश फुटबलको आर्थिक अवस्थामा असर परेको छ । यसका बाबजुद पनि युरोपका ठूला टोलीले नयाँ सिजनमा खेलाडी भित्राउनका लागि खुलेर खर्च गरे । युरोपका शीर्ष टोलीले ट्रान्सफर विन्डोमा लगातार खेलाडी भित्र्याउँदा युरोपेली च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली रियल म्याड्रिडले भने नयाँ सिजनका लागि भने एक युरो पनि खर्च गरेन । […]

October 7, 2020

हामेसको चर्चा, जिदानको आलोचना

एजेन्सी – हामेस रोड्रिग्वेजले रियल म्याड्रिडमा रहँदा सम्म प्रशिक्षक जिनेदिन जिदानको विश्वास खासै जित्न सकेनन् । गत सिजन रियलले ला लिगा जित्दा जिदानले उनलाई खासै प्रयोग गरेनन् । रियलमा कम मौका पाउने भएकोले उनी दुई सिजन लोनमा बायर्न म्युखिन पनि पुगे । यो सिजन बसेको भएपनि रियलमा उनले धेरै मौका पाउने सम्भावना थिएन । त्यो […]

October 7, 2020

चेल्सीका सार पोर्टाे पुगे

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फ्रान्सेली डिफेन्डर मालाङ सार पोर्चुगिज क्लब पोर्टाेमा पुगेका छन् । पोर्टाेले सारलाई एक सिजनको लागि लोनमा अनुबन्ध गर्न सफल भएको हो । चेल्सीले २१ वर्षीय सारलाई ६ साता अघि फ्रेन्च क्लब निसबाट पाँच वर्षको लागि अनुबन्ध गरेको थियो । तर, पहिलो रोजाईमा पर्ने सम्भावना न्युन रहेपछि उनलाई चेल्सीले लोनमा पठाएको […]

October 7, 2020

डर्टमुन्ड र बायर्नका गोट्जे पीएसभी पुगे

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखका प्लेमेकर मारियो गोट्जे फ्रि ट्रान्सफरमा डच क्लब पीएसभी आइन्डोभेन पुगेका छन् । डच क्लब पीएसभीले २८ वर्षीय प्लेमेकरलाई दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । २०१४ मा जर्मनीलाई विश्वकप जिताउँदा अतिरिक्त समयमा निर्णायक गोल गरेका गोट्जेलाई यसै समरमा डर्टमुन्डले छाडेका थिए । उनलाई अनुबन्ध गर्न […]

October 7, 2020

वेर्नरले टर्कीविरुद्धको खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब चेल्सीका जर्मन फरवार्ड टिमो वेर्नरले टर्कीविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल गुमाउने भएका छन् । जर्मनीले युइएफए नेसन्स लिगको दुई खेल अघि आज बुधबार राति टर्कीसँग घरेलु मैदानमा टर्कीसँग खेल्ने तालिका छ । जर्मनीका प्रशिक्षक जोचिम लोका सहायक प्रशिक्षक मार्कुस सोर्गले फिवर समस्याका कारण वेर्नर टर्कीविरुद्धको खेलमा उपलब्ध नहुने बताएका छन् । वेर्नरले […]

October 6, 2020

महँगो पर्‍यो जन्मदिनको पार्टी

एजेन्सी – इंग्लिस राष्ट्रिय फुटबल टोलीका फरवार्ड ट्यामी अब्राहमको जन्मदिनको पार्टी राष्ट्रिय टोलीका खेलाडीलाई महँगो पर्ने भएको छ । फरवार्ड अब्राहमको जन्मदिनको अवसरमा भएको पार्टीमा सहभागी हुँदा अब्राहमसँगै जेडन सान्चो र बेन चिलवेलले वेल्सविरुद्धको खेल गुमाउने भएका छन् । कोभिड – १९ को नियम तोडेका कारण प्रशिक्षक ग्यारेथ साउथगेटले यि तीन खेलाडीलाई टोली बाहिर राखेका हुन् […]

October 6, 2020

‘ग्रिजमन बार्सिलोनामा खुसी छैनन्’

एजेन्सी – युरोपियन फुटबलमा अन्तर्राष्ट्रिय विश्राम सुरु भएको छ । बार्सिलोनाका एन्टोइन ग्रिजमन पनि अन्तर्राष्ट्रिय जिम्मेवारीका क्रममा विश्वविजेता फ्रान्सको राष्ट्रिय टोलीमा  छन् । यस्तोमा फ्रान्सेली टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्पसले एट्लेटिको म्याड्रिडका पूर्व फरवार्ड ग्रिजमन बार्सिलोनामा खुसी नरहेको बताएका छन् । काटलान क्लबमा पहिलो सिजनमा ग्रिजमनले प्रभाव जमाउन सकेनन् । नयाँ सिजनका तीन खेलमा पनि बार्सिलोनामा उनी खासै […]

October 6, 2020

एकैपटक दुई राष्ट्रिय टोलीमा परेपछि..

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सका विंगर एडामा ट्राओरे एकै समयमा दुई फरक राष्ट्रिय टोलीमा परेका छन् । यसै साता हुने अन्तर्राष्ट्रिय खेलका लागि स्पेन र मालीको राष्ट्रिय टोलीले ट्राओरेको नाम आ-आफ्नो टोलीमा घोषणा गरेका हुन् । मालीले यसै साता घाना र इरानसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । प्रशिक्षक मोहमद मगसौबाले ट्राओरेलाई […]

October 6, 2020

रियलमा बेन्जेमाको महत्व

एजेन्सी – करिम बेन्जेमा रियल म्याड्रिडका महत्वपूर्ण खेलाडी हुन् । दुई वर्षअघि क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि टोलीको अग्रपंक्तिको धेरै जिम्मेवारी बेन्जेमाको काँधमा गयो । अझ आशा गरिएका इडन हाजार्डले चोट र अन्य कारणले उच्च प्रदर्शन गर्न नसकेपछि बेन्जेमामाथि झनै बढी दबाब थियो । बेन्जेमा त्यसमा खरो उत्रिए । रियलले गत सिजन ला लिगा उपाधि जित्दा […]

Success

Thank you for your time.